दुई महिने शिशुमा देखियो कोरोना पर्सामा थप १७ जना संक्रमित

बैशाख २४
नेपालमा पहिलो पटक दुई महिने शिशुमा समेत कोरोना देखिएको छ । बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका १७ जनाको रिपोर्ट पोजिटभ आएको बताए । संक्रमितहरु २ महिनादेखि ६६ वर्षसम्मका भएको र १० जना पुरुष एंव ७ जना ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार