
पुष ३, दैलेख
अखिल नेपाल शिक्षक संगठनको अध्यक्षमा हरि प्रसाद शर्मा चयन भएका छन् । संगठनको आठौं जिल्ला भेलाले शर्मालाई अध्यक्षयमा चयन गर्दै ३१ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ ।
जिल्ला सम्मेलन प्रमुख अथिति अखिल नेपाल शिक्षक संगठनका बष्ठि उपाध्यक्ष लछिराम ढकाल, विशेष अथिति नेकपा दैलेखका डि.सि.एस विवेकको प्रमुख आथित्यतामा सम्पन्न भएको जनाइएको छ ।











