आठविसमा नगर कार्यपालिकाको निर्वाचन सपन्न


दैलेखः दैलेख जिल्लाको आठविस नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ ।
गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले नगर कार्यपालिकाको निर्वाचन गरी कार्य पालिका सदस्यमा १९ जना विजयी भएको प्रमुख प्रशासकीय अधिकृत दिलबहादुर शाहीले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार