फोटो क्याप्सन

दैलेखको गुराँस गाउँपालिकामा करार कर्मचारी हटाइएको विषयमा विवाद हुँदा सुरक्षाकर्मी र आन्दोलनकारी बीच भएको झडप, करार कर्मचारी हटाउुन पर्ने विषय लगायतका विषयमा गुराँस घटना छानविन गर्न बनेको छानविन समितिले सोमबार दैलेखका प्रमुख जिल्ला अधिकारी हरी प्याकुरेललाई छानविन प्रतिवेदन बुझाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार