चामुण्डा क्याम्पसमा नेविसंघका शाही विजयी

दैलेख : स्ववियु निर्वाचनमा दैलेखको चामुण्डा क्याम्पसमा नेपाल विद्यार्थी संघका सुनिल शाही विजयी भएका छन् । शाहीले अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेका सुन्दर शाहीलाई पराजित गरेका हुन् । विजयी शाहीले १ सय २९ मत प्राप्त गरेका छन् ।
सुनिलका प्रतिस्पर्धी सुन्दर शाहीले १ सय २१ मत मात्रै प्राप्त गरेका जनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार