दैलेखः ३८ औं वि.पि.स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस दैलेखले वडा नं. ६ भूर्तिमा बृक्षरोपण सहित दिवस मनाएको छ । पार्टी सभापती कृष्णकुमार बि.सी. सहितका नेता तथा कार्यकर्ताहरुको उपस्थितीमा बृक्षारोपण सँगै बि.पि.को सम्झना गरिएको हो ।