दैलेखः जिल्लाको गुराँस गाउँपालिका–८ का बालबालिकाको सवालमा आर्थिक वर्ष २०८०÷०८१ मा गर्नुपर्ने वडा स्तरीय योजना प्रस्ताव गरिएको छ । शनिवार भएको वडा स्तरीय बाल भेलाबाट तयार भएका प्रस्तावित योजना वडा कार्यालयमा हस्तान्तरण गरिएको हो ।