सम्पादकीय
हरेक वर्षजस्तै क्यालेन्डरको पाना फेरिने क्रममा आइतवारबाट ईस्वी सम्वतको मे महिना शुरु भएको छ । मे महिनाको पहिलो तारिख विश्वका श्रमिक मजदूरहरुका लागि एक विशेष पर्व हो । नेपालमा पनि मजदूर दिवस मनाउन राज्यले...
पुरा पढ्नुहोसदैलेख प्राकृतिक सा्रेत साधनका दृष्टिले निकै महत्वपुर्ण जिल्लाको रुपमा परिचित जिल्ला हो । यहाँको ऐतिहाँसिक महत्व मात्र हैन प्राकृतिक महत्व सँगै यस जिल्लामा रहेका प्राकृतिक स्रोत साधनहरुको समुचित उपयोग गर्न सकेको खण्डमा यसले नेपालकै...
पुरा पढ्नुहोसउपराष्ट्रपति जस्तो राज्यको कार्यकारी पदमा पुगेका व्यक्ति दैलेख जिल्लामा औपचारिक कार्यक्रममा आगमन भएको पहिलो पटक हो । दैलेख जिल्ला धार्मीक, पर्यटकिए, तथा कृषिका दृष्ट्रिकोणले अगाडी भए पनि राज्यले त्यति ध्यान दिन सकेको छैन...
पुरा पढ्नुहोसदैलेख ऐतिहाँसिक पृष्ठभूमिका हिसावले तत्कालिन २२ से २४से राज्य सुरु हुँदा देखिनै महत्वपुर्ण जिल्लाको रुपमा परिचित जिल्ला हो । तत्कालिन राज्यमा ३५ वटा जिल्लाको तालुक अड्डाको रुपमा दैलेखको गौडा दरवारको पहिचान अहिलेसम्म पनि कायमै...
पुरा पढ्नुहोसअहिले जिल्लामा ऐतिहाँसिक दैलेख महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । मिति निजिकिदै गर्दा महोत्सवका भिन्न भिन्न व्याख्या र बिश्लेषणहरु समेत हुन थालेका छन् । नागरिक समाजको महत्वपुर्ण संस्था दैलेख उद्योग बाणिज्य संघले महोत्सवको...
पुरा पढ्नुहोसकरिब नौ हजारको ज्यान जाने गरी नेपालमा गएको भूकम्पको आज एक वर्ष भएको छ । गत सालको वैशाख १२ गते गोरखाको बारपाक केन्द्रन्बिन्दु भएर गएको ७.८ रेक्टरको भूकम्पले ठूलो जनधनको क्षति पु¥याएको थियो । वैशाख...
पुरा पढ्नुहोसनारायण नगरपालिका स्थापना भएको १८ बर्ष पुगिसकेको छ । १८ बर्ष अघि नगरपालिका हुँदा जिल्लाको भौगोलिक अवस्था अनुसार बजार र सडक व्यवस्थित गर्ने अभियान त्यतीवेला देखिनै सुरु भएको भए अहिले अदालत सम्म मुद्धा दर्ता...
पुरा पढ्नुहोसमुलुकले धेरै कठिन यात्रा पार गरेपश्चात नयाँ संविधान पाएको छ । नयाँ संविधानको कार्यान्वयनका लागि सवै राजनीतिक दलहरु एउटै मञ्चमा उभिएर जनताका समस्या समाधानका लागि साझा धारणा निर्माण गर्नुपर्ने आवश्यकता खड्कीएका बेला पुनः नेपाली...
पुरा पढ्नुहोससन १९९६ मा अन्तराष्ट्रिय क्रिकेट महासंघ (आइ.सी.सी.) को सदस्यता पाएपनि नेपालले विश्वकप खेल्ने पहिलो सपना २००७ मा देख्यो । कप्तान पारस खड्काको नेतृत्वमा । जसलाई लगभग एकसय वर्षौ हाराहारीमा पुगेको नेपाली खेलकुदको सबैभन्दा ठूलो...
पुरा पढ्नुहोसनेपालको आर्थिक, शैक्षिक र सामाजिक बिकास लगायतका बिभिन्न बिषयहरुमा बाह्य राष्ट्रहरुले करोडौं रकम नेपालमा लगानी गरेको धेरै बर्ष भैसकेको छ । गैसस मात्र हैन राज्यले लगानी गरेका करोडौं लागनीको हिसाव कितावको खोजी गर्ने हो...
पुरा पढ्नुहोस