सम्पादकीय

नया“ कुरा सिकाउने बर्षको रुपमा रह्यो : २०७२

नेपालीको लागि २०७२ साल भनेको नयाँ कुरा सिकाउने बर्षको रुपमा रह्यो । भुकम्पको र नाकाबन्दीको चपेटाको कारणले सारा नेपालीले यो बर्षलाई भुल्न नसक्ने पिडा बन्न पुग्यो । बर्षको सुरुवातमै अर्थात् बैशाख १२ गते नेपालको...

पुरा पढ्नुहोस
व्यवसायिक धर्म छाडे निरन्तरता पाउन सकिदैन्

समाजमा अहिले पनि उखान गर्ने गरिन्छ । “प्रहरी र पत्रकार सँगको सम्बन्ध धेरै नजिक पनि हुनुहुँदैन धेरै टाढाको पनि हुनु हुँदैन् । ” यो उखानले कसलाई कतिपसम्म योगदान वा घाटा गर्र्यो त्यो बिश्लेषणको पाटो हो...

पुरा पढ्नुहोस
मनछुने पीडा र शुभचिन्तकको माया“ नै हाम्रो सफलता

दश बर्ष अघि जिल्लामा पत्रिका प्रकाशन गर्ने र त्यसलाई नियमित बनाउने अभियान बोक्नु साँच्चिकै चुनौतीपुर्ण काम रहेछ दश बर्ष पुगेपछि बिगत सम्झिदाका केही तीता अनुभूतिहरुले आज मन कता कता पीडाभित्र हराएको भान भएको छ...

पुरा पढ्नुहोस
कठिन दश बर्षका सहयात्रीहरु

हेर्दा हेर्दै दश बर्ष पुरा भएछ, अहिले पत्रिका पढ्ने बानीको बिकास भएको छ, समाचार प्रकाशन ÷ प्रसारण भएपछि टिका टिप्पणी हुने गर्दछन्, प्रतिक्रियाह? आउने गर्दछन् । पत्रिकामा समाचार आयो भने सामाजिक ?पमा समस्या पर्छ...

पुरा पढ्नुहोस
पारदर्शीता सवैको मुख्या एजेण्डा बन्नुपर्छ

राष्ट्रिय अखण्डता, बिशेष सुरक्षा लगायतका कतिपय संवेदनसिल कुराहरु बाहेकका सवै सुचना र जानकारी पाउनुपर्छ भन्ने कुरा वकालतमा मात्र हैन संविधानले अधिकारको रुपमा स्थापित गरिसकेको छ । पछिल्ला समयमा भएगरेका बिभिन्न गतिविधिहरुलाईपारदर्शी रुपमा जनताहरुलाई जानकारी गराउनुपर्छ...

पुरा पढ्नुहोस
विद्यार्थीले समयमै पुस्तक पाउलान त ?

विगतका दिनहरुमा विदयार्थीहरुले अर्धवार्षिक परिक्षा दिने बेला सम्म पनि पाठ्यपुस्तक नपाएको कतिपय स्थानमा समाचारहरु आएकै हुन दैलेख लगायतका विभिन्न स्थानहरुमा विद्यार्थीहरुले पुस्तक समयमै नपाएर समस्या बोहोरेको कुरा हाम्रा सामु देखिएकै छ । विशेष गरी सरकारी...

पुरा पढ्नुहोस
कहिले अनुसन्धान गर्ने, कहिले उत्खनन् गर्ने र कहिले जनताले पाउने ?

प्रधानमन्त्री केपी शर्मा ओली साता व्यापी चिन भ्रमण सकेर स्वदेश फिर्ता भएका छन् । उनको भ्रमणमा नेपाल र चीनबीच पारवहनसहित १० वटा सम्झौतामा हस्ताक्षर भयो भने १५ बुँदे संयुक्त विज्ञप्ति जारी भयो । ‘आपसी असमझदारी’...

पुरा पढ्नुहोस
दैलेख महोत्सव ऐतिहासिक र पारदर्शी हुनुपर्दछ ।

२०६८ सालमा महोत्सव भएपश्चात पुनः महोत्सव गर्ने तारतम्य नमिलेका कारण अहिलेसम्म ओझेलमा परेको दैलेख महोत्सव पुनः चार बर्षपछि दैलेख महोत्सवको तयारी गरिएको छ । दैलेखमा हुने महोत्सवहरुले ओझेलमा परेका ऐतिहाँसिक, धार्मिक र पर्यटकीय क्षेत्रहरुको...

पुरा पढ्नुहोस
दुवै छिमेकी सग साझा सम्बन्ध कायम गर्ने अभियानमा बर्तमान सरकार सफल

चीनसँग नयाँ सम्बन्ध जोडेको खण्डमा दक्षिण छिमेकी मुलुक रिसाउँछ अनि बिभिन्न बाहनामा सरकार र सत्ता आफ्नो हातबाट फुत्कन्छ भन्दै पराजीत मानसिकता बोकेका नेपालका राजनेताहरुको डर, त्रासलाई हटाउँदै बर्तमान सरकारले छिमेकी मुलुक चीन सँगै धेरै...

पुरा पढ्नुहोस
चीन भ्रमणको महत्व र सरकारको निर्णय

प्रधानमन्त्री केपी शर्मा ओली सहितको टोली अहिले चीनको भ्रमणमा रहेको छ । चीन भ्रमणका अवसरमा सरकारले गरेका विभिन्न दशवटा निर्णहरुको बारेमा भिन्न भिन्न टिक टिप्पणीहरु हुन थालेका छन् । नेपालले संविधान निर्माणमा चालेको कदमको...

पुरा पढ्नुहोस