सम्पादकीय
बिगतका दिनहरुमा जनताहरुले प्रहरीलाई गर्ने व्यवहार र सोचाईमा धेरै परिवर्तनहरु आएका छन् भने प्रहरीले जनतालाई गर्ने व्यवहारमा पनि निकै परिवर्तनहरु भएका छन् । यही परिवर्तनका कारण जनस्तरमा हुने बिभिन्न घटनाहरु बाहिर आउन थालेका छन्...
पुरा पढ्नुहोसमुलुकमा हुने बिभिन्न परिवर्तन सँगै सरकारको परिवर्तनले बेला बेलामा चर्चा पाउँछ । सरकार प्रमुख भएपछि नेपालका नजिकका मित्रराष्ट्रहरु भारत र चीन भ्रमणका बेलामा समेत निकै चर्चा र परिचर्चाहरु हुने गर्दछन् । अधिकाँस सरकार प्रमुखहरुले...
पुरा पढ्नुहोसकरिव ४० बर्ष अघिको र आजभोलीको मात्र बिश्लेषण गर्ने हो भने यूग धेरै बैज्ञानिक बन्दै गएको छ । बैज्ञानिक यूग परिवर्तन भएसँगै मानिसहरुको जीवन सैली रहन सहनहरु परिवर्तन भएका छन् । मानिसहरुमा छिटो धनी...
पुरा पढ्नुहोसजिम्मेवार निकायहरुले आफुले गरेका कामको बारेमा टिका टिप्पणी गर्ने, समाधान खोज्ने साझा थलोको रुपमा बिकसित हुँदै गएको सार्वजनिक सुनुवाई कार्यक्रमको राम्रो प्रभाव दैलेखमा बढ्दै गएको छ । बिगतका दिनहरुमा कागजी रुपमा सम्पन्न भएको प्रतिवेदन मात्रै...
पुरा पढ्नुहोसस्थानीय निकायहरु नगरपालिका, जिल्ला विकास समितिले हरेक चौमासिक अवधिमा अनिवार्य बर्षको तीन पटकर र गाँउ विकास समितिहरुले कार्यविधिअनुसार हरेक चौमासिक अवधिहरुमा अनिवार्य बर्षको दुई पटक सार्वजनिक सुनुवाई गर्नुपर्ने नीतिगत प्रावधान रहेको छ । कार्यविधिमा प्रावधान...
पुरा पढ्नुहोसस्थानीय निकायहरु नगरपालिका, जिल्ला विकास समिति र गाँउ विकास समितिहरुले कार्यविधिअनुसार हरेक चौमासिक अवधिहरुमा अनिवार्य बर्षको तीन पटक सार्वजनिक सुनुवाई गर्नुपर्ने नीतिगत प्रावधान रहेको छ । कार्यविधिमा प्रावधान रहे पनि दैलेख जिल्लामा गाउँ विकास समितिहरुले...
पुरा पढ्नुहोसतत्कालिन द्धन्द्धमा घरपरिवार छोडेर देशको निम्ति भन्दै युद्ध लडेका मध्ये अधिकाँस यूवाहरुमा अहिले बितृष्णा छाएको छ । युद्धको भूमरिलाई बिर्सेर एमाओवादीले युद्ध बिराम गर्यो देशमा दिगो शान्ति कायम भयो । २०६२ ÷ ०६३ को...
पुरा पढ्नुहोसनेपालको लोकतान्त्रीक र ठूलो पार्टीको परिचय बनाउन सफल नेपाली काँग्रेसअहिले १३ औं महाधिवेशनको अन्तिम निश्कर्षमा पुगेको छ । कोईराला परिवारको ईतिहाँस सँग जोडिएको नेपाली काँग्रेसमा सभापती शुसिल कोईरालाको निधन पश्चात कस्तो परिस्थितीमा पार्टी जाने हो...
पुरा पढ्नुहोसदैलेख कृषि उपज बस्तुहरुको उत्पादनका हिसावले निकै महत्वपुर्ण जिल्लाभित्र पर्दछ । जिल्लाको भौगोलिक विविधता, हावापानीका कारण भिन्न भिन्न स्थानहरुमा भिन्न भिन्न तरकारी तथा फलफूलहरुको उत्पादन हुने गर्दछ । जिल्लामा उत्पादन भएका कृषि उपज बस्तुहरुको...
पुरा पढ्नुहोसअधिकार ः पाउने कुरा, बुझ्ने कुरा र बुझेर व्यवहारमा प्रयोग गर्ने तीनवटा कुराहरुले महत्व राख्ने गर्दछ । अधिकारका बारेमा बिभिन्नत तह र तप्काहरुबाट वकालत, पैरवी भएका छन् । हाम्रो गाउँ हिजोको गाउँको रुपमा...
पुरा पढ्नुहोस