सम्पादकीय
मुलुकले नयाँ संविधान प्राप्त गरेपश्चात यसको उपलब्धि हाँसिल गर्नका लागि बिभिन्न खाले गतिविधिहरु संचालन हुनुपर्ने र सो सँगैका केही महत्वपुर्ण कुराहरुको त थालनी नै गरिसक्नुपर्ने भएपनि अहिलेसम्म कतिपय महत्वपुर्ण कुराहरु थाँती लगाउने काम भएको...
पुरा पढ्नुहोससशस्त्र द्धन्द्ध समाप्त भई नेपालमा शान्ति–प्रक्रिया सुरु भएको १० वर्ष पुग्न लागेको छ । द्वन्द्वकालीन समयमा राज्य र विद्रोही पक्षबाट भएका मानव अधिकार उल्लंघनका घटनाको सत्य स्थापित गरी पीडितलाई न्यायको अनुभूति गराएर समाजमा मेलमिलापको...
पुरा पढ्नुहोसनेपालमा जारी नयाँ संविधान प्रति मधेसवादी दलहरुले असन्तुष्टि जनाइरहेका बेला विभिन्न राजनीतिक समूहहरू सरकारलाई दबाब दिने उद्देश्यले आन्दोलनमा गएका छन । मधेस केन्द्रित दलहरुको संधिय गठबन्धनले आन्दोलनको रुपमा अहिले सिंहदरबारको ढोकासम्म आइपुगेको छ ।...
पुरा पढ्नुहोसनेपाल बिगतदेखिनै स्वतन्त्र मुलुक हो भनेर नेपालीहरु गौरव गर्ने गर्दछन् । त्यही गौरवमा नेपालीहरुको भाग्य र भविष्य जोडिएको छ । बिश्वले बहादुर र वीर गोरखालीहरु भने उपमा दिएको बेलामा हामी आफ्नै भाग्य र भविष्यको...
पुरा पढ्नुहोसनेपाल अहिलेसम्म आफ्नो खुट्टामा उभिन सक्ने मुलुकको रुपमा स्थापित हुने बिभिन्न प्रयासहरु गरिरहँदा नेपालमा आएका साना ठूला धेरै परिवर्तनहरुले कँही कतै राम्रो सन्देश दिन खोजीरहेको देखिन्छ । कतिपय समयमा आएका बिपत्तीहरुले समेत आम नागरिकहरुमाथि...
पुरा पढ्नुहोसमुलुकले लामो द्धन्द्धको समय व्यतित गरेर अहिले शान्ति प्रक्रिया सँगै सवैभन्दा महत्वपुर्ण मानिएको संविधान जारी गरिसकेको छ । तत्कालिन समयमा राज्य वा माओवादी दुवै पक्षबाट भएका बिभिन्न अमानवीय घटनाहरु अहिले पुनः चर्चामा आउन थालेका...
पुरा पढ्नुहोससयौं बर्षदेखि पानीमाथि लगातार बलेको आगो न त ? अहिले सम्म सकिएको छ । न त ? कुनै स्थानमा ज्वाला घटेको छ । यस्तो अचम्मको कुरा हुँदा समेत कसैको ईशारामा रोकिएको दैलेखका पेट्रोलियम पदार्थ...
पुरा पढ्नुहोसआइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका संसदबाट सरकारको आर्थिक वर्ष २०७३÷०७४ को नीति तथा कार्यक्रम घोषणा गरिन । नीति तथा कार्यक्रममा स्थानीय निकायको निर्वाचन, भूकम्प पीडितको पुर्नस्थापना, रोजगार, निःशुल्क शिक्षा, स्वास्थ्य, पर्यटन लगायत महत्वाकांक्षी योजनाहरु...
पुरा पढ्नुहोसबैशाष १७ गते देखी दैलेख सदरमुकाममा सञ्चालन भएको मध्य पश्चिम क्षेत्रिय औद्योगिक पर्यटन ,कृषि तथा ब्यापार मेला, दैलेख महोत्सव २०७३ समापन भएको छ । दैलेख जिल्लाको पर्यटकिय क्षेत्रहरुको विकास, कृषि उत्पादन, लगाएतका उदेश्य राखेर...
पुरा पढ्नुहोसकृषी बस्तुहरुको उत्पादनमा कमी आउनुको प्रमुख कारण खडेरी हो । दैलेख लगाएका नेपालका धेरै जसो स्थानमा उचित सिचाईको सुविधा नभएकै कारण आकासे पानीको भरमा पर्नु कृषकहरुको बाध्यता रहेको छ । लामो समयदेखि पानी नपरेका...
पुरा पढ्नुहोस