सम्पादकीय

कर्णाली चिनाउने अभियान बढाउँदै लैजानुपर्दछ

कर्णाली नेपालको मात्र नभई विश्व समुदायको नयाँ पर्यटकीय गन्तव्य हो । यसका लागि धेरै कुराहरू अभाव छन् नै तापनि विभिन्न विषयहरूमा विभिन्न समयमा कर्णाली प्रदेशमा गरिएका गतिविधिहरूले कर्णाली प्रदेशको पर्यटन विकासमा कहीँ न कहीँ...

पुरा पढ्नुहोस
सम्पत्ति छानबिनपछिको बाटो

पत्रकारिताका कैयन विषयहरूमा असमझदारी हुन सक्छन् । कैयन विषयहरू प्रक्रियागत र सञ्चारकर्मीका व्यवहारगत त्रुटीहरुपनि हुन सक्छन् । ती फरक विषयहरू भए तर जसरी सञ्चारमाध्यमहरूले हिजोदेखि आजसम्मका शासक र प्रशासकहरूलाई सही बाटोमा ल्याउनका लागि खवरदारी...

पुरा पढ्नुहोस
अङ्कुश पद्धतिमा लगाउनुपर्छ, स्वतन्त्रतामा हैन

नेपालमा निर्वाचन लगत्तै निर्माण भएको नयाँ सरकारले कतिपय राम्रा कामहरूको सुरुवात गरेको छ । जनतालाई आवश्यक पर्ने निकै साना तर न्यूनतम कामहरू जो सहजै जनताले सहजता भएको महसुस गर्न सक्छन् त्यस्ता कामहरूको सुरुवातले केही...

पुरा पढ्नुहोस
कानुन संशोधनको विषय प्राथमिकतामा राख्नुपर्छ की ?

सङ्घीय लोकतान्त्रिक व्यवस्थालाई मजबुत गराउने विषय भनेको विकास, सुशासन र समृद्धिका लागि गरिनुपर्ने कामहरू सबैभन्दा महत्त्वपूर्ण मानिन्छन् । शिक्षा, स्वास्थ्य रोजगारीका विषयहरू सँगै उत्पादनका विषयहरूमा पनि राज्य संयन्त्रले प्रभावकारी काम गर्न सकेको खण्डमा मुलुकमा...

पुरा पढ्नुहोस
दैलेखको मिथेन ग्याँसमा ध्यान पुगोस् है सरकार ?

देशमा नयाँ सरकार आएसँगै एक सय वटा कामहरूको विवरण सार्वजनिक भएको छ । कतिपय कामहरू वर्तमान अवस्थामा देखिएका धेरै भन्दा धेरै जनताबाट गुनासो आएका कामहरूका बारेमा एक सय दिनभित्र गरिसक्नुपर्ने भन्दै सरकारले पहिलो बैठकबाट...

पुरा पढ्नुहोस
खुम्चिएका पुराना दलहरूले विगत मनन गरे होलान् ?

लोकतन्त्रको सबैभन्दा सुन्दर पक्ष भनेको नै बहुमतको कदर गर्नु हो । हो हिजोका दिनमा लोकतन्त्रको हिमायती मानिएका पुराना दलहरूले करिब ३५ वर्षसम्म जनतालाई धेरै खाले विषयहरूमा काम पनि गरेका हुन् । जसरी समाज परिवर्तनको...

पुरा पढ्नुहोस
जाँचबुझ प्रतिवेदन र सरकार

जेनजी आन्दोलनमा भएका सबै पक्षको छानबिन गर्न बनेको कार्की आयोगले प्रतिवेदन सरकारलाई बुझाई सकेपछि सरकारले तत्कालै सार्वजनिक गर्नुपर्ने मागहरू उठिरहेका बेलामा सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्न आनाकानी गरिरहेको थियो । कतिपय जेनजीका नेताहरूले उक्त...

पुरा पढ्नुहोस
अब बहाना गर्ने ठाउँ छैन ?

नेपालको राजनीतिमा निकै धेरै आशा र भरोसा गरेर जनमत प्राप्त गरेको यो विषय अहिले सबैभन्दा धेरै चर्चामा छ । रास्वपाले जसरी जनताको मत जितेर स्पष्ट बहुमत र करिब दुई तिहाइको सरकार चलाउने निकै महत्त्वपूर्ण...

पुरा पढ्नुहोस
कृषि क्षेत्रमा नयाँपनको सुरुवात र सामूहिक अभियान जरुरी

कृषि क्षेत्रको विकास नभएसम्म विकसित र अल्पविकसित सबै देशहरूको आर्थिक अवस्थाको सुधारमा निकै ठुलो चुनौती खडा हुन्छ । कृषि उत्पादन भनेको मानव जीवनको दैनिक जीवनयापनको महत्त्वपूर्ण विषय हो । ठुला ठुला उद्योग र कलकारखानाहरूको...

पुरा पढ्नुहोस
गर्नुपर्ने धेरै छन् तर केही अनिवार्य काम गर्न नसके चुनौती बढ्न सक्छ

लोकतान्त्रिक मूल्य र मान्यता बोकेका नेपालका राजनीतिक दलहरूमा असाधारण रूपमा जनताको मत प्राप्त गर्ने अवसरहरू बिरलै मात्रामा आउने गर्दछन् । नेपालमा मात्र हैन अन्य प्रजातान्त्रिक मुलुकहरूमा पनि यस्ता अवसरहरू निकै कम समयमा आएको पढ्न...

पुरा पढ्नुहोस