शिक्षा

पाँच हजार बढिले एसइई दिँदै

दैलेख : दैलेखमा यस वर्ष पाँच हजार बढी विद्यार्थीले एसइई परीक्षामा सहभागिता जनाउने भएका छन् । यहीँ चैत १५ गतेदेखि सञ्चालन हुन लागेको एसइईमा यहाँका ११ वटा स्थानीय तहबाट पाँच हजार २ सय ५७...

पुरा पढ्नुहोस
४० जनाको आँखाको अप्रेसन

दैलेख ः दैलेखमै निःशुल्क आँखा शिविर सुरु भएपछि दोस्रो पटक ४० जनाले निःशुल्क आँखाको अप्रेसन गरेका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेख सामुदायिक आँखा शल्यक्रिया सेन्टर नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक...

पुरा पढ्नुहोस
लेखा व्यवस्थापन तालिम

दैलेखः यहाँको महाबु गाउँपालिकाले सामुदायिक विद्यालयका प्रधानाध्यापक तथा लेखा सहायक कर्मचारीहरूका लागि दुई दिने लेखा व्यवस्थापन सम्बन्धी क्षमता विकास तालिम सञ्चालन गरेको छ । विद्यालयमा देखिने लेखा व्यवस्थापनको समस्यालाई मध्यनजर गरी गाउँपालिकाले बिहीबारदेखि दुई दिने...

पुरा पढ्नुहोस
पैँतिस जनाको मोतीबिन्दु शल्यक्रिया

दैलेखः नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दैलेखले स्थापना गरेको मोतिविन्दु शल्यक्रिया केन्द्रबाट पहिलो दिन मङ्गलवार पैँतिस जना आँखाका बिरामीको मोतिविन्दु शल्यक्रिया गरिएको छ । नेपाल रेडक्रस सोसाइटी सुर्खेत आँखा अस्पतालको प्राविधिक सहयोगमा शल्यक्रिया केन्द्रबाट...

पुरा पढ्नुहोस
घुम्ती शिविरबाट सय बढिलाई सेवा

दैलेखः जिल्लाको भगवतिमाई गाउँपालिकाले सञ्चालन गरेको गर्भवती महिलाहरूका लागि नियमित ग्रामीण अल्ट्रासाउन्ड घुम्ती शिविरबाट १ सय बढी गर्भवतीले सेवा लिएका छन् । गाउँपालिकाले यही माघ १६ गतेदेखि विभिन्न स्वास्थ्य चौकीहरूमा सञ्चालन गरेको घुम्ती शिविरबाट...

पुरा पढ्नुहोस
संसदको महासचिवमा पाण्डे

काठमाडौंः संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डे महासचिव पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबारदेखि लागू हुनेगरी पाण्डेयलाई संघीय संसदको महासचिव नियुक्त गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । उनले...

पुरा पढ्नुहोस
भूकम्प प्रभावित छोरीहरु पढाउ“दै ज्योति फाउण्डेसन

सुर्खेतः जाजरकोट र रुकुमपश्चिमा भूकम्पबाट प्रभवित छोरीहरूलाई श्री ज्योति फाउण्डेसनले पढाउँने भएको छ । सुर्खेतमा स्थापना भएको फाउण्डेसनले भूकम्पबाट प्रभावित छोरीहरूलाई पढ्न सहयोग गर्नका लागि रकम समेत संकलन गरेको हो । केही समय अघि मात्रै...

पुरा पढ्नुहोस
एमालेमा सङ्गठनात्मक अराजकता देखियोः रिजाल

दैलेखः नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले पार्टीभित्र सङ्गठनात्मक अराजकता चर्को समस्याका रूपमा देखिएको बताएका छन् । केन्द्रीय सदस्य रिजालले विभिन्न जिल्लामा अधिवेशनका क्रममा भएका विवाद, कुटाकुट र केन्द्रले हस्तक्षेप गर्नुपर्ने अवस्थाप्रति लक्षित...

पुरा पढ्नुहोस
जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि डुङ्गेश्वरलाई

दैलेख : दैलेखको ठाटिकाँध गाउँपालिका सम्पन्न जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि डुङ्गेश्वर गाउँपालिकाले प्राप्त गरेको छ । डुङ्गेश्वरले ८ स्वर्ण, ८ रजत र ७ कांस्य पदक सहित जिल्ला प्रथम भएको छ । पहिलो...

पुरा पढ्नुहोस
भैरवीले किन्यो पुनको १ सय थान आत्मकथा

दैलेख : दैलेखको भैरवी गाउँपालिका महावीर पुनको सम्झना, सपना र अविरल यात्रा आत्मकथा एक सय थान खरिद गरेको छ । बीरगंजको कृषि औजार कारखाना मर्मतसँग सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष पुन आफ्नो आत्मकथा...

पुरा पढ्नुहोस