स्वास्थ्य

सरकार हामी बाँच्न नपाउने मृगौला पीडित गणेश र क्यान्सर पीडित रत्नाको पीडा

दैलेखः आर्थिक अवस्था कमजोर भएका परिवार हौं, केही समयसम्मत घरखेत गरेर भएपनि बचाउने कोशीस ग¥र्यौं अहिले सबै सकियो अव हामी गरिवहरुले बाँच्न पाउने कि नपाउने, सरकारले हाम्रो बारेमा सुन्ने त कुरै छैन् । दैलेखको नारायण...

पुरा पढ्नुहोस
विद्यार्थीलाई दोस्रो मात्रा खोप सुरु

माघ ८, दैलेख दैलेखमा १२ वर्ष उमेर पूरा भएका विद्यार्थीहरुलाई कोरोना बिरुद्धको दोस्रो डोज खोप अभियान सुरु गरिएको छ । १२ वर्षदेखि १८ बर्ष उमेर समूहका विद्यार्थीहरुलाई मोर्डना खोपको दोस्रो मात्रा सुरु गरिएको हो । यस...

पुरा पढ्नुहोस
शनिवार १० हजार बढीमा कोरोना पुष्टि

काठमाडौंः शनिवार देशभर थप १० हजार २ सय ५४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार सार्वजनिक गरेको बुलेटिनमा २० हजार १ सय ८७ परीक्षण गर्दा १० हजार...

पुरा पढ्नुहोस
राष्ट्रिय स्वास्थ्यकर्मी संघ दैलेखले सरकारलाई बुझायो ज्ञापनपत्र

दैलेखः राष्ट्रिय स्वास्थ्यकर्मी संघ दैलेखले कोभिड–१९ का सन्दर्भमा विभिन्न १५ बुँदे माग राख्दै सरकारलाई ज्ञापनपत्र बुझाएको छ । देशभरका सबै जिल्लामा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत संघले दैलेखमा शुक्रबार जिल्ला कोभिड व्यवस्थापन समितिका अध्यक्ष एवं प्रमुख...

पुरा पढ्नुहोस
जिल्ला प्रशासनको उदाहरणीय कार्य सेवाग्राहीलाई कार्यालयमै खोप

माघ ६, दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोना भाइरस कोभिडको तेस्रो लहर बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय दैलेखमा सेवा लिन आउने सेवाग्राहीलाई कार्यालय परिसरमै कोरोना विरुद्धको खोप अभियान चलाएको छ । जिल्ला...

पुरा पढ्नुहोस
ओमिक्रोन जुन गतिमा फैलिएको छ त्यति नै छिटो नियन्त्रण पनि हुन सक्छ

हाल कोरोनाको तेस्रो लहर अर्थात् ओमिक्रोन संक्रमण समुदायस्तरमै पुगेको देखिन्छ । यो हिजोभन्दा आज र आजभन्दा भोलि बढ्ने क्रममा  छ । सरकारले जाँच गरिएकामध्ये २२ प्रतिशतमा ओमिक्रोन संक्रमण देखियो भनेर जुन समयमा तथ्याङ्क सार्वजनिक...

पुरा पढ्नुहोस
एमाले दैलेखका इन्चार्ज पोखरेललाई कोरोना पुष्टि

दैलेखः नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखका इन्चार्ज लक्ष्मी पोखरेरलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई विहिवार स्वास्थ्य सेवा कार्यालय दैलेखमा एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । केही समय अघिसम्म जिल्लामा कोरोना संक्रमितको संख्या...

पुरा पढ्नुहोस
‘दोस्रो लहरभन्दा तेस्रो लहरमा धेरै संक्रमित हुन्छन’

काठमाडौंः कोरोना भाइरस संक्रमणको तेस्रो लहरमा नेपालमा दोस्रो लहरमा भन्दा बढी संक्रमित देखिने बताइएको छ । संक्रामक रोग विशेषज्ञ डा. जनक कोइरालाले डेल्टा भेरियन्टबाट दोस्रो लहरमा जति संक्रमित भएका थिए । तेस्रो लहरमा ओमिक्रोन...

पुरा पढ्नुहोस
मंगलबार दुई हजार ४ सय ४४ जनामा कोरोना पुष्टि

काठमाडौंः मंगलबार देशभर थप दुई हजार ४ सय ४४ मा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ३३ को नमूना परीक्षण गरिएको थियो । १० हजार ६ सय ४८ जनाको पीसीआर र चार...

पुरा पढ्नुहोस
आइतबार १ हजार १ सय ६७ जनामा कोरोना पुष्टि

काठमाडौं ः आइतबार देशभर थप १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १२ हजार ६ सय ३२ जनाको नमूना परीक्षण गरिएको थियो । आठ हजार ८ सय ४८...

पुरा पढ्नुहोस