स्वास्थ्य

७२ प्रतिशतलाई खोप लगाए कोरोना नियन्त्रण गर्न सहज हुन्छः स्वास्थ्य मन्त्रालय

काठमाडौंः प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय ग¥यो । अघिल्लो सरकारले पनि खोपलाई प्राथमिकतामा राखेर काम गरिहेकामा गत असार २९ गते बनेको सरकारले पनि...

पुरा पढ्नुहोस
कर्णाली सरकारको बजेटः ३६ अर्व ५४ करोड ६६ लाख ३६ हजार

असार १, दैलेख कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८÷०७९ का लागि बजेट सार्वजनिक गरेको छ । कुल वजेट रु. ३६ अर्ब ५४ करोड ६६ लाख ३६ हजार बिनियोजन गरिएको छ । जसमध्ये पूँजीगत खर्च...

पुरा पढ्नुहोस
अक्सिजन अभाव समाधान दैलेखमा आयो १ सय ५० थान अक्सिजन सिलिण्डर

जेठ १६, दैलेख दैलेखमा अक्सिजन अभावको समस्या समाधान भएको छ । दैलेखमा १ सय ५० थान अक्सिजन सिलिण्डर आएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखले ठेक्का मार्फत थप १ सय ५० थाल सिलिण्डर जिल्लामा ल्याएको...

पुरा पढ्नुहोस
कोरोना संक्रमित गर्भवतीको सफल शल्यक्रिया

जेठ १०,दैलेख जिल्ला अस्पताल दैलेखमा कोरोना संक्रमित एक गर्भवतीको शल्यक्रिया गरिएको छ । उनको शल्यक्रियाबाट बच्चा जन्माइएको छ । दुल्लू नगरपालिका–९ की ती महिलाको डा. जगत थापा नेतृत्वको टोलीले सफल शल्यक्रिया गरेको हो । अहिले...

पुरा पढ्नुहोस
संघ सरकारबाट आयो अक्सिजन सिलिण्डर भगवतीमाईले आफ्नै पालिकामा ल्यायो ३० अक्सिजन

जेठ १०, दैलेख जिल्लाभरीका कोरोना संक्रमणका बिरामीहरुलाई उपचार गर्नुपर्ने स्वास्थ्य सेवा कार्यालय दैलेखमा अक्सिजनको अभाव देखिन थालेपछि दैलेखबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यहरुको संयुक्त पहलमा जिल्लाका लागि १० वटा अक्सिजन सिलिण्डर आएको छ । प्रतिनीधि सभा...

पुरा पढ्नुहोस
मजदुरहरुलाई कोरोनाको भ्याक्सिन दिएर काम लगाउँदै छौँः अध्यक्ष बस्नेत

अहिले देशको धेरै शहरहरुमा निशेधाज्ञा छ । शहरहरुमा भएका उद्योग कलकारखाना उद्योग परिसर भित्र राखेर चलाउन सकिने गरि विकल्प दिएको छ । तर निशेधाज्ञा र बन्दाबन्दीको समय लम्बिए चलिरहेका उद्योग बन्द हुन्छन् । देशभरि...

पुरा पढ्नुहोस
दैलेखमा १५ थान अक्सिजन सिलिन्डर पुग्यो

बैशाख २३, दैलेख जिल्ला स्वास्थ्य कार्यालय दैलेख जिल्लाभरका सबै खाले बिरामीहरूको उपचार गर्ने अस्पताल हो । पछिल्ला दिनहरूमा कोरोना संक्रमणको दर उच्च भएसँगै दैलेखमा अक्सिजनको समस्या देखिएको छ । जिल्लामा उपलब्ध सिलिन्डरहरूले पर्याप्त मात्रामा अक्सिजनको अवयस्कता...

पुरा पढ्नुहोस
चीनबाट २० हजार थान अक्सिजन सिलिन्डर ल्याउने तयारी

काठमाडौं ः स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट २० हजार खाली सिलिन्डर ल्याउने भएको छ । कोभिड–१९ का बिरामीको उपचारमा अक्सिजन सिलिन्डरको अभाव हुन नदिनका लागि मन्त्रालयले चीनबाट २० हजार सिलिन्डर ल्याउने तयारी थालेको हो...

पुरा पढ्नुहोस
कोरोना संक्रमित र मृतकका तस्बिर प्रकाशनमा सावधानी अपनाउन प्रेस काउन्सिलको आग्रह

काठमाडौं ः प्रेस काउन्सिल नेपालले कोरोनाबाट संक्रमित र मृत्यु भएका व्यक्तिको नाम र तस्बिर प्रकाशनका बारेमा सावधानी अपनाउन आग्रह गरेको छ । मृतकको पहिचान खुल्ने तस्बिर, वैयक्तिक विवरण एवं मृतकको सामूहिक दाहसंस्कारका तस्बिरहरु विभिन्न सञ्चारमाध्यम...

पुरा पढ्नुहोस
निषेधाज्ञा कडाइ गर्ने प्रशासनको तयारी

बैशाख २०, दैलेख कोरोना भाइरस संक्रमणबाट दैलेखमा ४७ वर्षे एक पुरुषको सोमबार मृत्यु भएको छ । दैलेखको दुल्लु नगरपालिका–१२ का ४७ वर्षीय पुरुष रहेको नगरपालिकाका प्रमुख घनश्याम भण्डारीले जानकारी दिएका छन् । पछिल्लो समयमा देखिएको...

पुरा पढ्नुहोस