स्वास्थ्य

सुर्खेतमा अक्सिजन प्लान्ट सञ्चालन

सुर्खेत ः कर्णाली प्रदेश अस्पताल सुर्खेतमा लामो समयदेखि जडान भई थन्किएको अक्सिजन प्लान्ट आइतबारदेखि सञ्चालनमा आएको छ । कोरोनाको जोखिम बढ्दै गएपछि अक्सिजन प्लान्ट सञ्चालनका लागि कर्णाली प्रदेश सरकारले चासो देखाएको थियो । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसहित...

पुरा पढ्नुहोस
गर्भवती महिलाको मृत्यु, मृत्यु पछि कोरोना पुष्टि, दैलेखमा तीन जनाको मृत्यु

दैलेख वैशाख १७ शुक्रवार दैलेखमा एक गर्भवती महिलाको मृत्यु भएको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखमा उपचार गराउन आएकी उनको उपचारकै क्रममा मृत्यु भएको हो । उनलाई स्वास प्रस्वासमा समस्या देखिएको थियो । उनको मृत्यु...

पुरा पढ्नुहोस
दैलेख अस्पतालका कर्मचारी र स्वास्थ्यकर्मीमा संक्रमण आकस्मिक बाहेकका सेवा बन्द

दैलेख १७, दैलेखमा कोरोना संक्रमणको दर दिनप्रतिदिन तीव्र बन्दै गएको छ । दैलेखमा बिहीबार २२ जनामा संक्रमण देखिएको छ । जिल्लाभर ९० जना सक्रिय संक्रमित रहेका छन् । स्वास्थ्य सेवा कार्यालय दैलेखमा कार्यरत कर्मचारी र...

पुरा पढ्नुहोस
कोरोना फाइटर डा. विनोद प्याकुरेलको अनुभव

काठमाडौंः कोभिड वार्डमा खटिएका डाक्टर भन्छन–‘छट्पटाउँदै विरामीको आँखै अगाडी मृत्यु हुँदा लाचार हुनु पर्छ ।’ लामो समयसम्म लगाएको ग्लोब्सले बाँफिएर हातका औंलाहरु सेता छन् । हत्केलाका छाला चाउरिएको छ । लामो समयसम्म लगाएको ग्लोब्सले बाँफिएर...

पुरा पढ्नुहोस
दैलेखमा कोरोना संक्रमण तीब्र बन्दै प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बढाए सक्रियता

बैशाख १४, दैलेख दैलेखमा दोस्रो चरणको कोरोना संक्रमण दर बढ्दै गएको छ । जिल्लामा सक्रिए संक्रमितहरु ५५ भन्दा बढी देखिएका छन् । दोस्रो चरणको कोरोना संक्रमण ६७ जनामा देखिएको छ । भारतबाट दैलेख जिल्ला भित्रनेहरुको...

पुरा पढ्नुहोस
स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगरी भारतबाट घर

काठमाण्डौंः कमाइ गर्न भारत गएका सर्वसाधारण सुरक्षाका कुनै मापदण्ड पूरा नगरी सिधै घर पुगेका छन् । सीमा नाकामा कुनै पनि जाँच नगरी उनीहरुलाई घर पठाइएको छ । मास्क सबैले लगाउन उर्दी जारी गरी सबैलाई...

पुरा पढ्नुहोस
स्वास्थ्य चौकीलाई कोभिड अस्पताल बनाईने

सुर्खेतः वीरेन्द्रनगर नगरपालिकाले कटकुवा स्वास्थ्य चौकीलाई ‘कोभिड अस्पताल’ बनाउने भएको छ । नगरस्तरीय कोभिड–१९ नियन्त्रण तथा रोकथाम समन्वय समितिले नगरपालिका मातहतको कटकुवा स्वास्थ्य चौकीलाई सय शैयाको कोभिड अस्पताल बनाउने तयारी थालेको छ । दोस्रो चरणको...

पुरा पढ्नुहोस
युवकको मृत्यु पछि डाक्टर र बिरामी समेत तनावमा

बैशाख ४, दैलेख दैलेखमा एकाएक कोरोना संक्रमणको दर बढेको छ । भारत मुख्य रोजगारी बनाएका युवाहरू धमाधम जन्मघर दैलेख फर्कने क्रम तीव्र भएसँगै कोरोना संक्रमणको दर उच्च बनेको हो । भारतको मुम्बईमा काम गर्दै गर्दा कोरोना...

पुरा पढ्नुहोस
दैलेखमा कोरोना जोखिम बढ्यो, एकै दिन तीन जनामा संक्रमण

बैशाख ३, दैलेख लामो समयसम्म कोरोना संक्रमण शून्य भएको दैलेखमा नयाँ वर्षको आगमनसँगै कोरोना संक्रमणको जोखिम बढेको छ । बिहीबार दैलेखमा तीन जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रवार थप १ जनामा संक्रमण देखिएको छ । दैलेखको...

पुरा पढ्नुहोस
नेपालमा नयाँ खालको कोरोना भाइरस

काठमाडौंः कोभिड–१९ को नयाँ स्वरुपको भाइरस देखापरेपछि सतर्कता अपनाउन विज्ञहरुले सुझाव दिएका छन् । पहिलेको भन्दा कडा खालको भाइरस रहेकाले विज्ञहरुले सतर्कता अपनाउन सुझाव दिएका हुन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा....

पुरा पढ्नुहोस