स्वास्थ्य

दैलेख अस्पतालमा सञ्चालनमा आयो रक्तसञ्चार केन्द

दैलेख : दैलेख जिल्ला अस्पतालमा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) सञ्चालनमा आएको छ । नेपाल रेडक्रस सोसाइटी दैलेख जिल्ला शाखाले रक्त सञ्चार केन्द्र सञ्चालनमा ल्याएको हो । रक्तसञ्चार केन्द्रको जिल्ला समन्वय समिति दैलेखका प्रमुख नवराज...

पुरा पढ्नुहोस
कर्णालीमा उत्पादित अदुवा र बेसार स्वदेशमा भन्दा विदेशमा बढी निर्यात

सुर्खेत : हिजोआज किसानको एउटा गुनासो सुनिन्छ, ‘उत्पादन गरेर मात्र के गर्नु ? बिक्री नै हुँदैन ।’ अर्थात् अधिकांश किसानले बजारीकरणको समस्या रहेको गुनासो गर्छन् । उत्पादन भए पनि त्यसले बजार नपाएको गुनासो किसानको...

पुरा पढ्नुहोस
प्रहरी दिवसको अवसरमा सरसफाइ

दैलेख : प्रहरी दिवसको अवसरमा ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल पञ्चदेवलको सरसफाइ गरिएको छ । ६९औँ प्रहरी दिवसको अवसर पारेर शनिबार नारायण नगरपालिका–६ मा रहेको ऐतिहासिक धार्मिक तथा पर्यटकीय स्थल पञ्चदेवलको सरसफाइ गरिएको हो...

पुरा पढ्नुहोस
अनि किसानले प्रयोग गर्न थाले जैविक विषादी

दैलेख : दैलेखको नौमुले गाउँपालिका–२ बालुवाटार रापटका पूर्णबहादुर खड्का उमेरले ३३ वर्ष पुगे । उनी गाउँमा व्यवसायिक कृषकको रुपमा परिचित छन् । उनले चार वर्षअघि व्यवसायिक तरकारी खेती अपनाएका थिए । त्यसअघि खड्काको परिवारले...

पुरा पढ्नुहोस
त्यसपछि विपद्का घटनासँग जुध्न सहज भयाे

दैलेख : गत असार १४ गते दुल्लु नगरपालिकाका नगर प्रमुख भरतप्रसाद रिजालको सचिवालयमा आगलागी भयो । बिजुली सर्ट भई सल्केको आगोबाट सचिवालय कोठामा रहेका कुर्सी, टेबललगायतका सामग्रीजल्नपुगे । आगो अन्यत्र फैलने हो कि भन्ने...

पुरा पढ्नुहोस
रेविज विरुद्धको ¥याली र सचेतना गोष्ठी

दैलेख : विश्व रेविज विरुद्धको दिवसको अवसरमा नारायण नगरपालिकाले दैलेख सदरमुकाममा ¥याली र सचेतना गोष्ठी सम्पन्न गरेको छ । प्लेकार्ड सहितको ¥याली दैलेख सदरमुकाममा प्रदर्शनपछि नगरपालिकाको सभाहलमा सचेतना गोष्ठीमा समावेश भएको थियो । कुकुर...

पुरा पढ्नुहोस
स्वास्थ्य परीक्षण र सचेतना गोष्ठी सम्पन्न

विश्व मुटु दिवसको अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठान दैलेख शाखाले दैलेख सदरमुकाममा स्वास्थ्य परीक्षण र सचेतना गोष्ठी सम्पन्न गरेको छ । त्रिभुवन मावि दैलेखमा आइतबार गरिएको सचेतना गोष्ठीमा मुटुरोग लाग्ने कारण र बचाउका उपाय...

पुरा पढ्नुहोस
वीरेन्द्रनगरमा ‘हेलो गर्भवती कार्यक्रम’ सुरु

सुर्खेत : कर्णालीको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकाल सोमबार सहरी स्वास्थ्य केन्द्र दौलतपुर पुगिन् । वीरेन्द्रनगर–२ मा रहेको उक्त केन्द्रमा पुगेर नगरप्रमुख ढकालले गर्भावस्थामा रहेकी स्थानीय नर्मा थापालाई फोन गरिन्...

पुरा पढ्नुहोस
फेरि ठडिदैं छाउगोठ, कार्यान्वयन भएन कानून

सुर्खेत : सुर्खेतको चौकुने गाउँपालिका–५ रेक्चा निवासी नन्दा जोशी महिनावारी हुन थालेको १७ वर्ष भयो । उनले आज सम्म महिनावारी भएको बेलामा घरभित्र पस्न पाएकी छैनन् । उनले देउता रिसाउने र अनर्थ हुने भन्दै...

पुरा पढ्नुहोस
निरन्तर ओरालोतर्फ लोपोन्मुख राउटेको जनसंख्या

दैलेख : लोपोन्मुख राउटे समुदायका एक युवाको मृत्यु भएको छ । बुधबार राती समुदायका २२ वर्षीय वृषबहादुर शाहीको मृत्यु भएको हो । अत्यधिक मदिरा सेवनका कारण उनको स्वास्थ्य अवस्था कमजोर हुँदै गइरहेको थियो ।...

पुरा पढ्नुहोस