जीवनशैली
अहिले देशको धेरै शहरहरुमा निशेधाज्ञा छ । शहरहरुमा भएका उद्योग कलकारखाना उद्योग परिसर भित्र राखेर चलाउन सकिने गरि विकल्प दिएको छ । तर निशेधाज्ञा र बन्दाबन्दीको समय लम्बिए चलिरहेका उद्योग बन्द हुन्छन् । देशभरि...
पुरा पढ्नुहोसमाघ १३, दैलेख दैलेखमा गौरवको आयोजना मानिएको साहारे खानेपानी आयोजनामा काम गरेका मजदुरले चार वर्षदेखि ३० लाख ज्याला पाएका छैनन् । दैनिक मजदुरी गरेका मजदुरको मात्र हैन अन्य बिभिन्न पसल, हार्डवेयर, होटल लगायतको हिसाव जोड्दा झण्डैं...
पुरा पढ्नुहोसपुस २०, दैलेख मुगुको रारा जाँदा र पुगेर फर्कदा अधिकांश आन्तरिक र बाह्य पर्यटकहरू दैलेखको गुराँस गाउँपालिकाको गुराँसे बजारलाई खाना खाने र विश्राम गर्ने स्थानको रूपमा लिने गर्दछन् । अहिले यो क्षेत्रमा भ्यूटावर निर्माण भएपछि...
पुरा पढ्नुहोसकार्तिक १, दैलेख दैलेख सदरमुकाममा लगातार चारदिन देखि कोरोना संक्रमितको संख्या बढेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका डाक्टर सहित ११ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य सेवा कार्यालय दैलेख ४ दिन सिल गरिएको छ...
पुरा पढ्नुहोसकुशल दाहाल बैंकमा काम भएकोले मलाई बिदा मिलेको थिएन । काममा नियमित गइरहेको थिएँ । बैंकमा काम गर्दा स्वाभाविक रूपमा धेरै मानिसहरूसँग सम्पर्क र भेटघाट गर्नुपर्ने भएकोले विशेष सावधानी पनि अपनाइरहेको थिएँ । सावधानी अपनाउँदा–अपनाउँदै...
पुरा पढ्नुहोसनारायण नगरपालिका दैलेख युवा नेता रमेश के.सी. बेला बेलामा चर्चामा आउने युवा नेताको रुपमा परिचित छन् । नारायण नगरपालिकामा हुने विकास गतिविधिहरूमा सुशासन र पारदर्शिता हुनुपर्दछ भन्दै सुरुवातका बर्षदेखिनै उनले आवाज उठाउँदै आएका छन्...
पुरा पढ्नुहोसअसोज २१, दैलेख दैलेखको दुर्गम गाउँका किसानहरुले हाइब्रिड बिउ उत्पादन गरेर करोडौँको बिउ बिक्री गरेका छन् । यस्तो कुरा धेरैलाई पत्याउन गाह्रो हुन्छ । दैलेखको दुल्लु नगरपालिका वडा नं. १३ का किसानहरुले आफ्नो बारीमा उत्पादन...
पुरा पढ्नुहोसदैलेखको गुराँस गाउँपालिकाले निजी विद्यालयमा छोरा छोरी पढाएका तीस जनालाई जरिवाना तोकेरै पत्र काटेको छ । गाउँपालिका भरिका शिक्षक, अन्य सरकारी कर्मचारी सबैले अनिवार्य रुपमा आफ्ना छोरा छोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने त्यसो नगरेर जरिवाना...
पुरा पढ्नुहोसजाजरकोटः स्वास्थ्य संस्था तथा आवश्यक उपकरणको अभावमा समस्या भोगिरहेका कर्णालीका गर्भवती महिलाको हवाई मार्गबाट उद्धार हुँदा दर्जनौँको ज्यान बचेको छ । महिला तथा बालबालिका मन्त्रालयअन्र्तगत राष्ट्रपति उद्धार कोषले कर्णालीका गर्भवती महिलाको हेलिकप्टरबाट निःशुल्क उद्धार...
पुरा पढ्नुहोसकर्णाली प्रदेशका १० जिल्ला मध्य कोरोनाको केन्द्र बनेको दैलेखमा सोमबार सम्म १ हजार ३७ जना कोरोनाका बिरामी फेला परेका छन् भने ३ जनाले ज्यान गुमाई सकेका छन् । कर्णालीमा पहिलो पटक दैलेखमा देखिएको कोरोना...
पुरा पढ्नुहोस




