जीवनशैली

नगरपालिकाको लापरवाही कुहिएको चामल बितरण

  दैलेखको नारायण नगरपालिका वडा नंंं. ४ का स्थानीय बासिन्दाहरुले वडाले बितरण गरेको राहत चामल कुहिएको भन्दै दुईदिनदेखि आन्दोलन गरेका छन् । कोरोनाको जोखिममै स्थानीयले वडा कार्यालय नजिक नारा जुलुस गर्दै मंगलबार बुधवार दुईदिन प्रर्दशन गरेका...

पुरा पढ्नुहोस
लायन्स क्लव दैलेखले दियो एक हजार भीटीएम कीट

लायन्स क्लव अफ दैलेखले कोरोना परीक्षण प्रयोगशालाका लागि एक हजार वटा भीटीएम कीट दिएको छ । दैलेख प्रयोगशालाका लागि स्वास्थ्य सेवा कार्यालय मार्फत बुधवार एक औपचारिक कार्यक्रममा कीट दिइएको हो । लायन्स क्लवका जिल्ला उपाध्यक्ष...

पुरा पढ्नुहोस
नयाँ आइसुलेसनमा सारियो बिरामी

प्रदेश सभा सदस्य अमरबहादुर थापाको क्षेत्र विकास कोष रकम मार्फत आपतकालिन रुपमा निर्माण गरिएको दैलेखको आईसुलेसन अस्पताल निर्माण सम्पन्न भएको छ । निर्माण सम्पन्न अस्पतालमा बुधवार देखि कोरोना संक्रमणको उपचारमा रहेका बिरामीहरुलाई सारिएको छ ।...

पुरा पढ्नुहोस
५० किसानलाई एकैपटक व्यवसायिक बनाउने अभियान सुरु

किसानलाई व्यवसायिक पशुपालनतर्फ अग्रसर गराउनका लागि स्थानीय सरकारहरुले स्पष्ट योजना ल्याउन सके काम सहजै सम्पन्न गर्न सकिन्छ भन्ने गतिलो उदाहरण दिन सफल भएको छ दैलेखको भगवतीमाई गाउँपालिका । भगवतीमाई गाउँपालिकाको वडा नं. १ पगनाथ र...

पुरा पढ्नुहोस
राउटे समुदायलाई जनजाती महासंघद्वारा राहत वितरण

लामो समय देखि दैलेखको गुराँस गाउँपालिकामा बसोबास गर्दै आएका राउटे समुदायलाई नेपाल आदिवासी जनजाति महासंघ अमेरिका (फिप्ना) को आर्थिक सहयोगमा राहत वितरण गरिएको छ । एसियाकै लोपोन्मुख जाति भित्र पर्ने राउटे समुदायलाई रोजगारीको शिलशिलामा अमेरिका...

पुरा पढ्नुहोस
गाउँपालिका भरी २६ स्थानमा बाँझो जमिनको सदुपयोग गर्दै भगवतीमाई गाउँपालिका

आसर २३ दैलेखको भगवतीमाई गाउँपालिकाले पालिकामा रहेको बाँझो जमिन सदुपयोग गर्ने तयारीमा रहेको छ । पालिकाका सबै वडा १ देखि ६ सम्मका २६ स्थानमा बाँझो जमिन सदुपयोग गर्दै, डालेघाँस, अलैची, फलफुल, कोदो, सिमि लगाउने काम...

पुरा पढ्नुहोस
बृक्षारोपण सहित लायन्स क्लव अफ दैलेखमा नयाँ नेतृत्वः अध्यक्षमा थापा

दैलेखः आफुभन्दा कमजोर अवस्थामा रहेका समुदायहरुको सहयोगका लागि गठन भएको अन्तर्राष्ट्रिय स्तरको परोपकारी संस्था लायन्स क्लव अफ दैलेखले बृक्षारोपण सहित नेतृत्व परिवर्तन गरेको छ । लायन्स क्लब अफ दैलेखको नयाँ नेतृत्व चयन सँगै अध्क्षमा खम...

पुरा पढ्नुहोस
दैलेखमा रोपाइँ दिवस किसानलाई ट्याक्टर सँगै औजार बितरण

असार  १६ नारायण नगरपालिका र कृषि विकास कार्यालय दैलेख लगायतका संस्थाहरुको संयुक्त आयोजनामा दैलेखको नारायण नगरपालिका वडा नं. १ गहतारीमा धान दिवस मनाइएको छ । कोरोनाको कहर एकातिर छँदै छ तरपनि दैलेखको सोमबारको धान दिनवस...

पुरा पढ्नुहोस
हर्कबहादुर शाही स्मृति फाउण्डेसनद्वारा निःशुल्क स्वास्थ्य सामग्री वितरण

असार १५ दैलेख जिल्लाका विभिन्न स्थानहरूमा हर्कबहादुर शाही स्मृति फाउण्डेसनद्वारा निःशुल्क स्वास्थ्य सामग्रीसँगै खाद्यान्न सामग्री वितरण गरेको छ । स्वास्थ्य सेवा कार्यालय दैलेखका व्यवस्थापन समितिका अध्यक्ष लोमन शर्माको रोहबरमा पिपिइ ५ सेट, सेनिटाइजर ५ लिटरको २...

पुरा पढ्नुहोस
ःमासिक पाँच लाख कमाउने किसानको सुझावः हाम्रै माटोमा केही गरौं

केही गर्छु भन्ने दृढ इच्छा शक्तिका साथ लाग्ने हो भने बाँझो जग्गाबाट मनग्य आम्दानी गर्न सकिन्छ भन्ने तथ्यलाई यहाँका कृषकले थप प्रमाणित गरेका छन् । पोखरा महानगरपालिका–१४ छिनेडाँडास्थित राधिका एकीकृत कृषि समूहमा आबद्ध कृषकले...

पुरा पढ्नुहोस