राजनीति
काठमाडौं : भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालको निर्वाध सञ्चालन र युवा नेतृत्वका लागि जेनजी पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा मुलुकले ठूलो भौतिक क्षति व्यहोर्नुपरेको छ । नयाँ बानेश्वरस्थित निषेधित क्षेत्र तोड्ने क्रममा सोमबार भएको झडपमा...
पुरा पढ्नुहोसकाठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहानै बूढानीलकण्ठ निवासबाट निस्किएका थिए । स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्न भनेर निस्किएका थिए । बूढानीलकण्ठस्थित देउवाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट...
पुरा पढ्नुहोसकाठमाडौं : काठमाडौंको जोरपाटीमा युवाहरूले प्रदर्शन गरेका छन् । सोमबार जेन-जीको आन्दोलनमा प्रहरीले दमन गरेको विरोधमा जोरपाटीका युवाले मंगलबार बिहान स्वतस्स्फूर्तरुपमा प्रदर्शन गरेका हुन् । ‘सरकारले जेन-जीमाथी बर्बर दमन गर्यो । त्यसको विरुद्ध टायर बालेर...
पुरा पढ्नुहोसकाठमाडौं : पछिल्ला केही दिनयता सामाजिक सञ्जालमा ‘नेपो किड’, ‘नेपो बेबिज’ ट्रेन्ड चलेको थियो । सरकारले सामाजिक सञ्जालका केही प्लाटफर्म बन्द गर्ने निर्णय गरेसँगै यो ट्रेन्डले झन् धेरै गति लिएको थियो । ‘टिकटक’, ‘रेडिट’...
पुरा पढ्नुहोसजेन–जी मुभमेन्ट नेपालले सुचना जारी गर्दै आन्दोलनमा घुसपैठ भएको जनाएको छ । ‘आज हाम्रो आन्दोलनले एकदमै दुःखदायी मोड लियो । न्याय, जवाफदेहिता र सुशासनका लागि सुरु गरिएको हाम्रो शान्तिपूर्ण आवाज तोडफोड र संसद् भवनतर्फ...
पुरा पढ्नुहोससुर्खेत : सुर्खेत र दैलेखमा पनि जेनजी पुस्ताका युवाहरूले सरकारविरुद्ध आन्दोलन गरेका छन् । सोमबार सुर्खेतको वीरेन्द्रनगरको मंगलगढी चोकदेखि उनीहरुले बजारभर परिक्रमा गर्दै भ्रष्टाचार, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध लगायत विरुद्ध प्रदर्शन गरेका हुन् । मंगलगढी...
पुरा पढ्नुहोसकाठमाडौं : गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् । बैठकमा सहभागी एक मन्त्रीका अनुसार गृहमन्त्री नैतिकताका आधारमा राजीनामा...
पुरा पढ्नुहोसकाठमाडौं : सन् २०२५ को अगष्टमा ८८ हजार ६८० पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत वर्षको तुलनामा यस वर्षको अगस्तमा २२ प्रतिशत विन्दुले पर्यटक आगमनमा वृद्धि भएको...
पुरा पढ्नुहोसकाठमाडौं : परराष्ट्र र सीमासम्बन्धी विषयका जानकारहरुले नेपाली भूमि लिपुलेकका विषयमा भारत र चीनबीच भएको सहमतिबारे त्रिपक्षीय संवाद आवश्यक रहेकामा जोड दिएका छन् । प्रेस चौतारी नेपालले आयोजना गरेको साक्षात्कारमा विज्ञहरुले यही भदौ ३...
पुरा पढ्नुहोसथियानजिन (चीन) : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट गरेका छन् । थियानजिन सहरमा आयोजना...
पुरा पढ्नुहोस









