राजनीति

तीज महोत्सव परम्परा जोगाउँदै महिलाहरु

दैलेख : दैलेखको काँडाचौरमा यो वर्षको तिज परम्परा जोगाउँदै सम्पन्न भएको छ । अर्काले गाएको गीतमा नित्य गर्ने प्रचलन बढ्दै गएका बेलामा यो वर्ष दैलेखको काँडाचौरमा सम्पन्न भएको तिज मेलामा महिलाहरुले परम्परागत शैलीमा तिजको...

पुरा पढ्नुहोस
वेलासपुर दरवार उत्खनन्को काम अघि बढाइने

दैलेख : नेपाल एकीकरण अघि वाइसे चौविसे राज्य कालमा दैलेखको वेलासपुरमा रहेको वेलासपुर दरवार उत्खनन्को कामलाई अघि बढाइने भएको छ । पुरातत्व विभागको टोलीले दरवार क्षेत्रको अवलोकन गर्दै उत्खनन्को कामलाई अघि बढाउन सकिने जनाएको...

पुरा पढ्नुहोस
पहिरोले किसानको धानखेतमा क्षति

दैलेख : शनिवार राति अविरल वर्षातसँगै आएको पहिरोले नौमूले गाउँपालिका वडा नं. ५, ६ र ८ का किसानको धान खेतमा ठूलो क्षति पु¥याएको छ । वर्षात पछि आएको पहिरोले गाउँपालिका–५ का किसानको धान खेतमा...

पुरा पढ्नुहोस
कर्णालीका दुई मन्त्रीले दिए राजीनामा

सुर्खेत : कर्णाली प्रदेश सरकारका दुई मन्त्रीले आज राजिनामा दिएका छन् । नेकपा (माओवादी केन्द्र)बाट सरकारमा सहभागी आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्ट र जलस्रोत तथा ऊर्जा विकास मन्त्री गणेशप्रसाद सिंहले राजिनामा दिएका हुन्...

पुरा पढ्नुहोस
पहिरो व्यवस्थापन गर्न श्रमदान

दैलेख : जिल्लाको नारायण नगरपालिका ६ फुलबारीमा गएको पहिरो व्यवस्थापनका लागि श्रमदान गरिने भएको छ । भदौ १० गते शुक्रबार नगर प्रमुख लोमन शर्माको अध्यक्षतामा बसेको बैठकले पहिरो व्यवस्थापनका लागि श्रमदान गर्ने निर्णय गरेको...

पुरा पढ्नुहोस
राष्ट्रिय युवासंघ गुराँसको अध्यक्षमाः खत्री

दैलेख : राष्ट्रिय युवासंघ नेपाल गुराँस गाउँपालिकाको अध्यक्षमा राजु खत्री चयन भएका छन् । शनिबारसम्म प्रथम अधिवेशनबाट खत्रीको अध्यक्षतामा ३१ सदस्यीय कमिटी गठन गरिएको हो । प्रथम अधिवेशनबाट युवासंघ नेपाल गुराँसको उपाध्यक्षमा दिक्षा विश्वकर्मा, सचिवमा...

पुरा पढ्नुहोस
फोटो क्याप्सन

दैलेखः जिल्लाको नारायण नगरपालिका–६, गणेश चोकमा रहेको गणेश मन्दीरमा पछिल्ला दिनमा आन्तरिक तथा वाहिय पर्यटकको आगमन बढ्न थालेको छ । नारायण नगरपालिकाको सहयोगमा उक्त मन्दीरको जिर्णोद्धार गरिएसँगै पर्यटकको आकर्षण बढ्न थालेको हो । मन्दीरमा...

पुरा पढ्नुहोस
हृदयमा बा !!

हृदयमा बा !! लेखम की नलेखम, वियोग वेदना बारे लेखौं की ! विगतका शब्दविहीन भावहरू बारे लेखम ! त्यो निरुत्साहित पललाई शब्दमा उतारौ की , वियोगका नमिठा क्षणलाई शब्दमा व्यक्त गरौँ ?? बस म आज लेख्छु व्याकरण नमिलेका शब्दहरू , अनि...

पुरा पढ्नुहोस
राजश्व दाखिलामा ‘खेलाँची’

दैलेख : संघीयता पछि गाउँमा आएका स्थानीय सरकारले संघ सरकार र प्रदेश सरकारले पठाउने बजेटबाट गाउँमा विभिन्न कार्यहरू गर्दै आएका छन् । संघीय सरकारले विभिन्न शीर्षकमा बजेट पठाउने स्थानीय सरकारले सोही बजेट अनुसार गाउँको...

पुरा पढ्नुहोस
जनताको साथमा ‘काँग्रेस’ अभियान

दैलेख : आगामी मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधी सभाको चुनावका लागि मतदाता मनभावना नेपाली काँग्रेस गाउँ जाने भएको छ । जनमत आफ्नो पक्षमा पार्न मतदाताका राय सल्लाह सुझाव लिनको केन्द्रीय सर्कुलर...

पुरा पढ्नुहोस