राजनीति

नौमूले गाउँपालिकाको बजेट ५० करोड

जिल्लाको नौमूले गाउँपालिकाले ५० करोडको वजेट ल्याएको छ । गाउँपालिकाको दोस्रो गाउँसभा तथा १० औं अधिवेशनबाट आर्थीक वर्ष २०७९÷८० का लागि नौमूले गाउँपािलिकाले पचास करोड बजेट ल्यायको हो । गाउँपालिकाले बुधबार प्रस्तुत गरेको बजेटमा शिक्षा,...

पुरा पढ्नुहोस
१ सय ४१ महिलाले पाए निःशुल्क सेवा

दैलेख : महिलाहरुको पाठेघर सम्बन्धी देखिएका समस्या समाधानका लागि दैलेखको त्रिबेणी स्वास्थ्य संस्थामा गरिएको निःशुल्क शिविरमा १ सय ४१ जना महिलाहरुले सेवा लिएका छन् । ग्लोवन आईएमई बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ‘मेरो उनीलाई स्वस्थ...

पुरा पढ्नुहोस
पचास वर्षपछि गढीमा फर्कदैँ सुन्दरी तोप

दैलेख : पचास वर्ष पछि ऐतिहासिक सुन्दरी तोप दैलेखको कोत गढीमा फर्किने भएको छ । २०२८ साल अघिसम्म यहाँको कोत गढीमा रहेको तोप दैलेखमा रहेको नेपाली सेना र स्थानीय सरकारको पहलमा सुर्खेतबाट दैलेख ल्याइएसँगै...

पुरा पढ्नुहोस
आफ्नो भू–भाग चाहियो भन्नु अर्घेल्याइँ होइनः ओली

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुनै देशले आफ्नो भू–भाग चाहियो भन्नु अर्घेल्याइँ नभएको बताएका छन् । अध्यक्ष ओलीले लिपुलेक, लिम्पियाधुरा र कालापानी सुगौली सन्धिपछि नेपालले भोगचलन...

पुरा पढ्नुहोस
सुत्केरी हुन नसकेपछि हेलिकप्टरबाट उद्धार

दैलेख : जिल्लाको पश्चिममा पर्ने आठविस नगरपालिका–१ सात्तलाकी २६ वर्षीया सीता थापालाई सेनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । स्थानीय स्वास्थ्य चौकीमा सुत्केरी हुन नसके पछि उनको सेनाको हेलिकप्टरबाट सोमवार उद्धार गरिएको हो । राष्ट्रपति महिला...

पुरा पढ्नुहोस
माओवादीले मन्त्री फेर्ने प्रस्ताव गरेको छैनः गुरुङ

काठमाण्डौंः सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक देवप्रसाद गुरुङले पार्टीले मन्त्रीहरू परिवर्तन गर्ने प्रस्ताव नगरेको बताएका छन् । सोमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै प्रमुख सचेतक गुरुङले पार्टीको तर्फबाट मन्त्रीहरू परिवर्तन...

पुरा पढ्नुहोस
एसपिपीमा सामेल नहुने पत्र अमेरिकालाई पठाउँदै सरकार

काठमाण्डौँ : सरकारले अमेरिकी सेनाको स्टेट पार्टनरसीप प्रोग्राम (एसपिपी) मा सहभागी नहुने जानकारीसहितको पत्र अमेरिकालाई पठाउने भएको छ । एसपिपी इन्डोप्यासिफिक स्ट्राटेजीकै अंग भएकाले संसदमा यसको व्यापक विरोध भएपछि यसमा सामेल हुनबाट सरकार पछि हटेको...

पुरा पढ्नुहोस
‘सूचना प्रविधि क्षेत्र राज्यको उच्च प्राथमिकतामा’

काठमाडौंः सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सूचना प्रविधि क्षेत्रलाई राज्यले उच्च प्राथमिकतामा राख्दै आएको बताएका छन् । यद्यपि यस क्षेत्रको प्रवद्र्धनका लागि नीतिगत सुधार आवश्यक भए सुधार गर्न सरकार तत्पर रहेको उनकोे भनाइ...

पुरा पढ्नुहोस
जग्गा धितो निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाण्डौँ : सर्वोच्च अदालतले वर्गीकरण नभएको जग्गा धितो राख्न नपाउने सरकारको निर्णय कार्यन्वयन नगर्न अन्तरिम आदेश दिएको छ । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठको प्रस्तावमा गत जेठ २७ गतेको मन्त्रीपरिषद् बैठकले...

पुरा पढ्नुहोस
विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौंः नेपाल राष्ट्र बैंकले १५ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमवार एक सूचना प्रकाशित गर्दै पाँच वर्षे अवधिका लागि उक्त विकास ऋणपत्र बिक्री हुन लागेको जानकारी दिएको हो...

पुरा पढ्नुहोस