राजनीति

पालिकाका सबै घरधुरीमा स्वच्छ खानेपानी पु¥याउने

दैलेखको भगवतीमाई गाउँपालिकाले पालिकाको स्थापना कालदेखिनै सुरु गरेको ‘एक घर, एक धारा’ अभियान पूरा गर्ने जनाएको छ । यस अघिका पाँच वर्षमा ५० प्रतिशत प्रगती हात पारिसकेको भगवतीमाई गाउँपालिकाले यो अभियानलाई सवै वडा र...

पुरा पढ्नुहोस
भैरवीको बजेट ४९ करोड

दैलेख : आर्थिक वर्ष २०७९÷८० का लागि जिल्लाको भैरवी गाउँपालिकाले ४९ करोड ११ लाख ५१ हजारको बजेट प्रस्तुत गरेको छ । गाउँपालिकाले शुक्रवार गरेको ११ औँ बजेट अधिवेशनबाट ४९ करोड ११ लाख ५१ हजारको...

पुरा पढ्नुहोस
डुङ्गेश्वरको बजेट ४० करोड

दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि ४० करोड बजेट ल्याएको छ । शुक्रवारको ११ औँ बजेट अधिवेशनबाट ४० करोडको बजेट ल्याइएको गाउँपालिकाका अध्यक्ष सुन्दर कुमार केसीले बताए । गाउँपालिकाले आर्थिक वर्ष...

पुरा पढ्नुहोस
दुल्लूको बजेट १ अर्ब ८ करोड वढी

दैलेखको दुल्लू नगरपालिकाले आगामी आर्थिक वर्ष ०७९÷८० का लागि १ अर्ब ८ करोड ४० लाख रुपैंया बराबरको बजेट ल्याएको छ । पुँजीगत तर्फ १५ करोड ४५ लाख २० हजार र चालु तर्फ ९२ करोड...

पुरा पढ्नुहोस
‘रोजगारी मुख्य प्राथमिकतामा’

दैलेख : जिल्लाको महावु गाउँपालिकाले आर्थिक वर्ष २०७९÷८० का लागि रोजगारीलाई प्राथमिकतामा राखेको छ । शुक्रबार नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिकाले स्थानीय स्तरमा रोजगारी प्राथमिकता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगालीले बताए...

पुरा पढ्नुहोस
३८ विद्यालयका प्रअलाई बालविकास सम्बन्धी तालिम

दैलेखमा रहेका ३८ विद्यालयका प्रअलाई प्रारम्भिक बालविकास सम्बन्धी तालिम प्रदान गरिएको छ । दैलेखका अधिकाँस विद्यालयहरुमा पठनपाठन गर्दै आएका बालबालिकाहरुलाई नियमित विद्यालय कसरी उपस्थिती गराउने, प्रारम्भिक बालविकासका सकारात्मक पक्ष, बाल केन्द्रीत सिकाई, नेपालमा भएको बालविकास...

पुरा पढ्नुहोस
स्थानीय सरकारका जनमुखी कार्यक्रम

दैलेख : देश भरका ७ सय ५३ स्थानीय सरकारले असार दश गते आर्थिक वर्ष २०७९÷०८० बजेट प्रस्तुत गर्नुपर्ने कानुनी बाध्यता छ । विगतका वर्षहरुमा केही स्थानीय तहले कानुनले तोकेको समय भन्दा ढिलो गरी बजेट...

पुरा पढ्नुहोस
गाउँ–गाउँमा प्रहरीको सचेतना

प्रहरीले दैलेखका सबै स्थानीय तहमा लागुऔषधविरुद्ध सचेतना कार्यक्रम सुरु गरेको छ । जिल्लाका विद्यालय तथा गाउँहरुमा समेत प्रहरीले सचेतनाका विभिन्न कार्यक्रम सुरु गर्दै आएको छ । छुवाछुतविरुद्ध अभियानसमेत सञ्चालन गर्दै आएको दैलेख प्रहरीलसँगै विद्यालय...

पुरा पढ्नुहोस
पाँच दशकपछि गढीमा ‘सुन्दरी’

पाँच दशक पछि ऐतिहासिक सुन्दरी तोप दैलेखको कोत गढीमा पुनसर््थापना गरिएको छ । २०२८ सालमा दैलेखको कोत गढीबाट सुर्खेत लगिएको सुन्दरी तोप पचास वर्ष पछि दैलेख ल्याइएसँगै कोत गढीमा पुनसर््थापना गरिएको हो । स्थानीय सरकार...

पुरा पढ्नुहोस
प्रधानाध्यापकलाई तालिम

दैलेखः नारायण नगरपालिका भित्र रहेको विद्यालयका प्राधानाध्यापकलाई २ दिने तालिमको शुभारम्भ गरिएको छ । नेपालमा प्रारम्भिक बालशिक्षा र सवलीकरणका लागि प्रारम्भीक सिकाई तथा विकास मापदण्ड परियोजना सेतो गुराँस बाल विकास सेवा दैलेख र नारायण...

पुरा पढ्नुहोस