राजनीति

चामुण्डामा काँग्रेसका शाही विजयी

दैलेखः दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाको प्रमुखमा नेपाली काँग्रेसका गणेशबहादुर शाही विजयी भएका छन् । शाहीले नेकपा एमालेका सूर्यबहादुर शाहीलाई पराजित गर्दै नगर प्रमुखमा विजयी भएका हुन् । नगर प्रमुखमा विजयी शाहीले ४ हजार ७० मत प्राप्त...

पुरा पढ्नुहोस
दुल्लू नगरपालिकामा काँग्रेसका रिजाल विजयी

दैलेखः दैलेखको दुल्लू नगरपालिका प्रमुखमा नेपाली काँग्रेसका भरत रिजाल विजयी भएका छन् । रिजालले नेकपा एमालेका रुद्र शाहीलाई पराजित गर्दै नगर प्रमुखमा विजयी भएका हुन् । रिजालले ७ हजार ७ सय २५ मत प्राप्त गर्दै...

पुरा पढ्नुहोस
एमबीबीएस पढ्दा पढ्दै भूमिगत, पछि वकिल र अहिले पालिका अध्यक्ष बनेका छवि

असल कम्युनिस्ट बन्ने प्रयास गरिरहेछु छवि सुवेदी, भर्खरै दैलेखको नौमूले गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । एमबीबीएस पढ्दा पढ्दै भूमिगत भएका उनको काँधमा त्यसको २२ वर्षपछि आफ्नो गाउँपालिका बनाउने जिम्मेवारी आइपुगेको छ । कार्लमाक्सको जीवनीबाट...

पुरा पढ्नुहोस
काँग्रेस र एमालेले गुमाए विरासत

जेष्ठ ४, दैलेख वैशाख ३० गते सम्पन्न भएको स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ११ स्थानीय तह रहेको दैलेखमा नेपाली काँग्रेसले पाँच वटा स्थानीय तहमा प्रमुख जित्दै पहिलो बनेको छ । नेकपा...

पुरा पढ्नुहोस
महावु गाउँपालिकामा काँग्रेसका अध्यक्ष उपाध्यक्ष विजयी

दैलेखः दैलेखको महावु गाउँपालिकामा नेपाली काँग्रेसका अध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा लछुमन गुरुङ र उपाध्यक्षमा मञ्जु पाण्डे विजयी भएका हुन् । अध्यक्षमा निर्वाचित लछुमन गुरुङले २ हजार ९ सय ७९...

पुरा पढ्नुहोस
आठविस नगरपालिकामा एमालेका उम्मेदवार विजयी

दैलेखः आठविस नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । नगरपालिका प्रमुखमा एमालेका तर्कबहादुर बडुवाल ५ हजार ३ सय २७ मतसहित र उपप्रमुखमा एमालेकै कल्पना थापा ५ हजार १ सय ३३...

पुरा पढ्नुहोस
गुराँस गाउँपालिकामा एमाले विजयी

दैलेख ः दैलेखको गुराँस गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा एमाले विजयी भएको छ । नेपाली काँग्रेसका निवर्तमान अध्यक्ष खेमराज ओली र उपाध्यक्ष दिपा बिसीलाई पराजित गर्दै एमालेका उम्मेदवार विजयी भएका हुन् । एमालेको तर्फबाट गुराँस गाउँपालिकाको अध्यक्षमा...

पुरा पढ्नुहोस
गाउँपालिका अध्यक्ष, उपाध्यक्षमा महिला विजयी

दैलेख ः दैलेखको भैरवी गाउँपालिकाको अध्यक्ष उपाध्यक्षमा महिला विजयी भएका छन् । काँग्रेसको तर्फबाट उम्मेदवार रिता शाहि र उपाध्यक्षमा काँग्रेसकै उम्मेदवार देवि भण्डारी विजयी भएका हुन् । काँग्रेसकी रिता शाहीले नेकपा एमालेका सर्वराज महतारालाई १६...

पुरा पढ्नुहोस
डुङ्गेश्वर गाउँपालिकाको अध्यक्षमा एमालेका सुन्दरकुमार केसी विजयी

दैलेख ः दैलेखको डुङ्गेश्वर गाउँपालिकामा नेकपा एमाले विजयी भएको छ । कांग्रेसका निवर्तमान अध्यक्ष नगेन्द्र मल्ललाई पराजित गर्दै नेकपा एमालेका सुन्दरकुमार केसी विजयी भएका हुन् । केसीले ३ हजार ४०६ मत ल्याएर । उनका निकटतम...

पुरा पढ्नुहोस