राजनीति
दैलेख जेठ १ । दैलेखको नौमुले गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका उम्मेदवार छवी सुवेदी विजयी भएका छन् । माओवादी केन्द्रका उम्मेदवार छवि सुवेदीले नेपाली काँग्रेसका प्रदेश सभापति एवं निवर्तमान गाउँपालिका अध्यक्ष भदे बुढा मगरलाई पराजित गर्दै...
पुरा पढ्नुहोसदैलेख ः दैलेखको भैरवी गाउँपालिका वडा नम्बर १ को अध्यक्ष पद सँगै सवै सदस्य पदमा एमालेका उम्मेदवार विजयी भएका छन् । नेकपा एमालेका उम्मेदवार डम्मर बहादुर कार्कीले ७ सय ५ मत ल्याएर विजय भएका...
पुरा पढ्नुहोसदैलेख दैलेखको नौमूले गाउँपालिका वडा नम्बर १ र २ मा नेपालि काँग्रेसका उम्मेदवार विजयी भएका छन्। वडा नम्बर १ को वडाध्यक्षमा रुपेशकुमार थापामगर र २ को वडा अध्यक्ष पदमा दुर्गप्रसाद न्यौपाने विजयी भएका हुन्। वडा नम्बर...
पुरा पढ्नुहोसदैलेख दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. १ मा नेपाल मजदुर किसान पार्टीका उदे कामी वडा अध्यक्षमा विजयी भएका छन् । अध्यक्षमा विजयी कामीले ३ सय १७ मत प्राप्त गरेका छन् भने उक्त वडामा नेकपा एमालेले २...
पुरा पढ्नुहोसदैलेख बैशाख ३१ । दैलेखको दुल्लू नगरपालिका वडा नं. १ मा नेकपा एमालेको प्यानलनै विजयी भएको छ । नेकपा एमालेका तर्क बहादुर खड्काले ५ सय ९७ मत प्राप्त गरी विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार...
पुरा पढ्नुहोसदैलेख बैशाख ३१ । दैलेखका ११ वटै पालिकामा शान्ती पूर्ण मतदान सकिए लगत्तै मतगणना सुरु भई सकेको छ । हाल सम्म ९० वडा मध्ये ५ वडाको मतगणनाको नतिजा सार्वजनिक भईसकेको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिका–१ को...
पुरा पढ्नुहोसदैलेख ः नेकपा ९एकीकृत समाजवादी० पार्टीबाट गाउँपालिका अध्यक्षका उम्मेदवार एमालेमा प्रवेश गरेको छ । यहाँको भैरवी गाउँपालिकामा समाजवादीबाट गाउँपालिका अध्यक्ष उम्मेदवार रहेका जगतप्रसाद आचार्य एमालेमा प्रवेश गरेका हुन् । एमाले भैरवीले आज ९मङ्गलवार० गरेको एक...
पुरा पढ्नुहोसनेकपा एमाले दैलेखका अध्यक्ष एवं प्रतिनिधि सभाका सदस्य रबिन्द्रराज शर्माले नेकपा एमाले दैलेखले दैलेखका ११ वटै स्थानीय तहमा जित हात पार्ने बताएका छन् । विशेष अन्तरवार्ता दिँदै शर्माले भने नेकपा एमालेले यस अघिको स्थानीय...
पुरा पढ्नुहोसयही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा एमालेको तर्फबाट नारायण नगरपालिका दैलेखको नगर प्रमुख पदका उम्मेदवार लोमन शर्माले नारायणलाई सुशासनमा अब्बल नगरपालिका बनाउने बताएका छन् । नारायणमा श्रम बैक बैक स्थापना गर्छौ, युवालाई...
पुरा पढ्नुहोसदैलेख ः एमालेको तर्फबाट नारायण नगरपालिका दैलेखको उपप्रमुख पदका उम्मेदवार तप्ता थापाले दुई वर्ष भित्र नगरका सबै वडामा पुग्ने सडक कालोपत्रे गर्ने बताएकी छन् । उनले कृर्षिलाई आया आर्जन मुलक बनाउन आफुहरु लाग्ने बताइन् । थापाले...
पुरा पढ्नुहोस






