राजनीति

नागरिकका गुनासा सम्बोधनका लागि निःशुल्क टोल फ्री सेवा

दैलेखः दैलेखको चामुण्डाबिन्द्राशैनी नगरपालिकाका नवनिर्वाचित नगर प्रमुख गणेश कुमार शाहीले जनताका समस्या सम्बोधनका लागि नगरपालिकामा निःशुल्क टोल फ्रि सेवा संचालन गर्ने निर्णय गरेका छन् । शुक्रवार नगर प्रमुखको पदभार ग्रहण गर्दै शाहीले नागरिक र स्थानीय...

पुरा पढ्नुहोस
सामाजिक सुरक्षा कार्यक्रम समावेश गरिने

दैलेखः दैलेखको गुराँस गाउँपालिकाका नव निर्वाचित जनप्रतिनिधिहरुले पदभार ग्रहण गर्दै विभिन्न पाँच वटा निर्णय गरेका छन् । शुक्रवार पदभार ग्रहण गरेका जनप्रतिनिधिहरुले एकल महिला घरमुली रहेको परिवारलाई स्वास्थ्य विमा लगायत गाउँपालिकामा सञ्चारको पहुँच विस्तारसम्मका...

पुरा पढ्नुहोस
नगर बस सञ्चालन

दैलेखः दैलेखको भैरवी गाउँपालिकाका नव निर्वाचित अध्यक्ष रीता शाहीले नागरिकको यातायात सहजताका लागि नगर बस सञ्चालन गर्ने निर्णय गरेकी छन् । उनले शुक्रवार गाउँपालिकाको अध्यक्ष पद ग्रहण गर्दै गाउँपालिका १ देखि ७ सम्मका नागरिकलाई गाउँपालिका...

पुरा पढ्नुहोस
सेवा प्रवाह झन्झट मुक्त बनाउन निर्देशन

दैलेखः दैलेखको डुङ्गेश्वर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुन्दरकुमार केसीले गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह सहज सरल र झन्झट मुक्त बनाउन निर्देशन दिएका छन् । नवनिर्वाचित पदाधिकारीहरुको शपथग्रहण पछि गाउँपालिकाको विषयगत शाखाका प्रमुख र कर्मचारीहरुसँग भएको...

पुरा पढ्नुहोस
तीन वर्षमा सबैको घरमा विद्युत

दैलेखः दैलेखको आठविस नगरपालिकाका नवनिर्वाचित मेयर र उपमेयरले आगामी ३ वर्षमा नगरपालिकाका सबै नागरिकको घरमा विद्युत पु¥याइने प्रतिबद्धता जनाएका छन् । मेयर तर्कबहादुर बडुवालले पदभार ग्रहण गर्दै हरेक नागरिकको घरमा विद्युत बाल्ने पहिलो निर्णय...

पुरा पढ्नुहोस
पाँच वर्षमा जनताको हितमा काम गरेका छौँः खड्का

दैलेखः दैलेखको नारायण नगरपालिकाका निवर्तमान नगर प्रमुख रत्नबहादुर खड्काले पाँच वर्षको अवधिमा जनताको हितमा काम गरेका बताएका छन् । शुक्रबार पत्रकार सम्मेलन गर्दै खड्काले आफुहरु ०७४ मा निर्वाचि भएर आउनु पहिले नारायणमा भएको विकासका धेरै...

पुरा पढ्नुहोस
दैलेखका ११ पालिका प्रमुखको सपथ ग्रहण नारायणमा विजयी सबै उम्मेदवारले लिए सपथ

जेष्ठ ५, दैलेख दैलेखका ११ वटा स्थानीय तहमा विजयी प्रमुखहरुले सदरमुकाम दैलेख बजारमा सपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत दण्डपाणी लामिछानेले निर्वाचित सवै पालिका प्रमुखहरुलाई सपथ ग्रहण गराएका छन् । दैलेखको नारायण नगरपालिकाका नगर प्रमुख लोमन...

पुरा पढ्नुहोस
केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे

जेष्ठ ५, सुर्खेत केन्द्रीय सदस्य तथा मन्त्री पाएको स्थानीय तहमा नै दलहरुले चुनाव हारेका छन् । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका पूर्वमन्त्री नरेश भण्डारीको पालिका जुम्लाको गुठी चौरमा नेपाली काँग्रेस र समाजवादीले जित...

पुरा पढ्नुहोस
निर्वाचित पालिका प्रमुखले गरे पदभार ग्रहण

जेष्ठ ५, दैलेख जिल्लाका विभिन्न पालिकाका नवनिर्वाचित उम्मेदवारहरुले पदभार ग्रहण गरेका छन् । डुङ्गेश्वर गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष सुन्दर कुमार केसीले पदभार ग्रहण गरेका छन् । अध्यक्ष केसीले उपाध्यक्ष, वडा अध्यक्ष, महिला सदस्य, दलित सदस्य र...

पुरा पढ्नुहोस
वीरेन्द्रनगर नगरपालिकाको प्रमुख÷उपप्रमुखमा एमाले विजयी

सुर्खेतः कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको प्रमुख÷उपप्रमुख पदमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । नेपाली कांगे्रस (नेकपा–माओवादी केन्द्र) को गठबन्धनलाई पराजित गर्दै प्रमुख पदमा नेकपा एमालेका मोहनमाया ढकाल र उपप्रमुखमा नीलकण्ठ...

पुरा पढ्नुहोस