राजनीति

एमाले उपसचिवले दिए राजीनामा

दैलेखः नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखका उपसचिव गंगाराम दाहालले पदबाट राजीनामा दिएका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पराजित भएको भन्दै दाहालले पदबाट राजीनामा दिएका हुन् । उनले सोमबार एक...

पुरा पढ्नुहोस
पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढ्यो

काठमाडौंः नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँ तथा डिजेल...

पुरा पढ्नुहोस
भैरवीका निर्वाचित जनप्रतिनिधिले कार्यकक्षमा टाँसे तमसुक काम गर्न नसके राजीनामा दिने घोषणा

जेठ ८, दैलेख स्थानीय तहको निर्वाचनमा होमिएका भैरवीका जनप्रतिनिधिहरूले निर्वाचन अघि जनतासँग गरेको तमसुक आफ्नो कार्यकक्षमा टाँसेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, उन्नत लोकतान्त्रिक पार्टीका नेताहरूले चुनाव अघि जनतामाझ गरेका तमसुक र...

पुरा पढ्नुहोस
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरीका घोषणा

सुर्खेतः कर्णालीका प्रदेशका १० जिल्लामा स्थानीय तहको निर्वाचन सकिए लगत्तै निर्वाचित भएका जनप्रतिनिधिहरूका थरी थरीका घोषणाहरू सार्वजनिक हुन थालेका छन् । वडाध्यक्ष देखि मेयर सम्मका जनप्रतिनिधिले वृद्धभत्ता आफैँ बाँड्न जाने देखि मृत्यु संस्कारमा खर्चको...

पुरा पढ्नुहोस
कर्णालीका स्थानीय सरकारमा पूर्व–पत्रकार निर्वाचित

दैलेखः जाजरकोटका तीन जना पूर्व–पत्रकार स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका छन् । प्रेस चौतारीका केन्द्रीय उपाध्यक्षसमेत रहेका तथा नेपाल टेलिभिजनका वीरबहादुर गिरी बारेकोट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । नेपाल प्रेस युनियनसँग आवद्ध रहिसकेका तथा...

पुरा पढ्नुहोस
मृतकका परिवारलाई १५ हजार सहयोग

दैलेखः दैलेखको नारायण नगरपालिका १ का वडा अध्यक्ष सन्देश कुमार श्रष्ठले नगरपालिका वडा नं.१ मा वसोवा सर्ने नागरिकको मृत्यु भएमा मृत्कका परिवारलाई १५ हजार सहयोग गर्ने निर्णय गरेका छन् । शुक्रबार वडा अध्यक्षको पदभार ग्रहण...

पुरा पढ्नुहोस
सामाजिक सुरक्षा भत्ता घरमै पु¥याइने

दैलेखः दैलेखको नारायण नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष जनक न्यौपानेले ७५ वर्ष भन्दा माथिका जेष्ठ नागरिक, अपाग र अशक्तहरुको सामाजिक सुरक्षा भत्ता बैकको समन्वयमा घरमै लगेर हस्तान्तरण गर्ने निर्णय गरेका छन् । शुक्रबार...

पुरा पढ्नुहोस
तलव भत्ता नलिने घोषणा

दैलेखः दैलेखको नौमूले गाउँपालिकाका अध्यक्ष छविराम सुवेदीले गाउँपालिकाबाट उपलब्ध हुने तलव भत्ता नलिने घोषण गरेका छन् । शुक्रवार अध्यक्षको पदभार ग्रहण गर्दै शुवेदीले आफु जनताको सेवक भएकाले गाउँपालिकाबाट आफुले पाउने तलव भत्ता नलिने घोषणा गरेका...

पुरा पढ्नुहोस
गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा

दैलेखः जिल्लाको दुल्लू नगरपालिकाका नव निर्वाचित नगर प्रमुख भरत रिजालले नगरपालिका भित्रका गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा दिने पहिलो निर्णय गरेका छन् । रिजालले शुक्रवार नगर प्रमुखको पदभार ग्रहण गर्दै सुरक्षित प्रसूति सेवा पु¥याउने उद्देश्यले दुल्लूबाट...

पुरा पढ्नुहोस
खानेपानी र शिक्षा निःशुल्क

दैलेखः दैलेखको नारायण नगरपालिकाका नगर प्रमुख लोमन शर्माले जिल्लामा खानेपानीको उपभोग गर्दै आएका उपभोक्ताहरुका लागि न्यूनतम शुल्क निःशुल्क गर्ने निर्णय गर्दै पदभार ग्रहण गरेका छन् । जेहेन्दार विद्यार्थीहरुका लागि नगरपालिकाको आर्थिक व्यवस्थापनमा उच्च शिक्षा...

पुरा पढ्नुहोस