राजनीति
जेष्ठ २१, दैलेख प्रतिनिधिसभाका सदस्य पार्वती बिशुन्केले छुवाछुत तथा बिभिन्न बिभेदमा परेका नागरिकहरुको कानुनी उपचारका लागि लागेका निकायहरुले कानून कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएकी छन् । कानून कार्यान्वयनको महत्वपूर्ण निकायको रुपमा रहेको प्रहरी प्रशासनको सक्रियता...
पुरा पढ्नुहोसजेष्ठ २०, दैलेख समाजमा अहिलेपनि यस्ता धेरै व्यक्तिहरु रहेका छन् जो व्यक्तिलाई सरकाले विकास दिन्छ, संविधान अनुसार आफ्ना अधिकार पाउनका लागि बोल्नुपर्दछ भन्ने बिषयमा निकै कम जानकारी छ । अहिले विश्व एकाएक प्रगतिका लागि लम्किरहेको...
पुरा पढ्नुहोसजेष्ठ १९, दैलेख नेपाली कांग्रेसका केन्द्रीय सदस्य हृदयराम थानीले नेपाली कांग्रेस पार्टी कसैले तह लगाएर नलाग्ने पार्टी भएको बताएका छन । नेपाली काँग्रेसले संचालन गरेको जागरण अभियान अन्तरगत दैलेखको डुङ्गेश्वर गाउँपालिकामा आईतवार सभालाई उद्घाटन गर्दै...
पुरा पढ्नुहोसजेष्ठ १९, दैलेख प्रेमविवाह गरी भारतको बैंगलोरमा पु¥याएर आफ्नै श्रीमती बिक्रि गरेका दैलेखको भैरवी गाउँपालिका ४ का २१ वर्षीया टेकराज पुरीलाई जिल्ला अदालत दैलेखले आईतवार ३८ वर्ष ६ महिना कैद ३ लाख जरिवाना फैसला सुनाएको...
पुरा पढ्नुहोसजेष्ठ १३, दैलेख जिल्लामा रहेको छाउपडी प्रथालाई अन्त्य गर्ने उद्देश्यका साथ दैलेखको पश्चिममा रहेको आठविस नगरपालिकाले जातीय भेदभाव तथा छाउपडी बार्ने नागरिकलाई नगरपालिकाबाट पाउने कुनै पनि सेवासुविधा नदिने भएको छ । नगरपालिकाका प्रमुख खड्काराज उपाध्यालयले...
पुरा पढ्नुहोसजेष्ठ ५, दैलेख कर्णाली प्रदेश सरकारले प्रदेशका सबै स्थानीय तहहरुमा एक स्थानीय तह एक योजना ल्याउने अभियान थाल्ने भएको छ । प्रदेश सभा सदस्य अमरबहादुर थापाले भौगोलिक बनावट, स्थानीयको आवस्यकता, माटो सुहाउँदो कृषि लगायतका बिभिन्न...
पुरा पढ्नुहोसजेष्ठ ५, दैलेख भगवतीमाई गाउँपालिकमा संचालन भएका योजनाहरुमा काम गर्ने कामदारहरुको सामुहिक दुर्घटना वीमा गरिएको छ । काम गर्ने क्रममा कुनै कनै पनि कामदारको शरिर अङ्गभङ्ग वा मृत्यु भएमा त्यसका क्षतीपुर्तीका लागि जिल्लाको भगवतिमाई...
पुरा पढ्नुहोसवैशाख ३१, दैलेख तत्कालिन द्धन्द्धले समस्या पारेका पीडित परिवारका आँशु अहिलेपनि रोकिएका छैनन् । दैलेखमा ५७÷५८ सालदेखि द्धन्द्धले चर्को रुपमा लिएको पाईन्छ । तत्कालिन समयमा वेपत्ता पारिएका र मृतक परीवारका आफन्तहरु अहिलेपनि द्धन्द्ध सम्झदै बेला–बेला...
पुरा पढ्नुहोसवैशाख ३०, दैलेख कर्णाली प्रदेश सरकारले आगामी वर्षको नीति तथा कार्यक्रमका कृषकहरुका बास्तविक कुरा समावेश गर्ने र भूगोल सुहाँउदो कृषि खेतीमा बिस्तार गर्दै कर्णाली प्रदेशलाई अर्गानिक प्रदेश कार्यान्वयनमा थप टेवा पु¥याउने भन्दै मन्त्री सहितको टोलि...
पुरा पढ्नुहोसवैशाख २६, दैलेख स्थानीय तहका दलित जनप्रतिनिधिहरुको लागि सञ्चालन भएको ३ दिने क्षमता अभिबृद्धि अभिमुखीकरण दैलेखमा सम्पन्न भएको छ । अभिमुखीकरण समापन कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले सिकेको सीप व्यवहारमा प्रयोग गर्दै समुदाय...
पुरा पढ्नुहोस