
रण बहादुर ऐरी
सरकारले गरेका हर कदमको बिरोध गर्नु भन्दा पनि निर्णय जनमुखी विकासमुखि र गरिवमुखि हुनु नितान्त आवश्यक छ । गरिव जनता गाँस,बाँस, कपासको पर्खाइमा लागि राखेका बेला जनप्रतिनिध र कर्मचारीहरुलाई तलव सुविधा बढाउने निर्णय कति जायज कति अनजायज भन्ने सवाल अंहम हुन जान्छ, र हाम्रो देशको नीति यवन हुन जान्छ भन्ने विषयले चर्चा पाउन थाल्दछ । त्यो पनि कर्णाली नं. प्रदेश ६ का मात्र कर्मचारीको तलव भत्ता र जनप्रतिनिधिको तलब बढाई जनतामा निराशा बांदल मढार्नु बिधि सम्मथ छ, कि छैन,कयौ सुकुम बाँसिहरु कयौ बाँढी पीडितहरु,भुकम्प पीडितहरु खुल्ला आकास मुनि बसि राखेका समाचारहरु प्रकाशन आएका छन् ।
सुकुमबाँसी समस्या समाधानको सुनुवाई छैन, कमैया, हुलिया मुक्ति समस्या जिउक तिउ छन् । अव्यवस्थित बसोबाँस ठाउँका ठाउँमै थन्किएको छ । युवा युवति बिदेश पलायन भएका छन् । श्रमिकहरु काम नपाई भोक भोकै मर्न बाध्य छन् । यो कहाली लाग्दो अवस्था विद्यमान रहदा रहदै जनप्रतिनिधीको तलब, भत्ता, सेवा सुविधाको कानून बनाई तलव, भत्ता खाने काम कति जायज कति अन्जायज रहला यो कहाली लाग्दो मार्मिक रोदना र बेदनाका आवाज कस्ले पो सुनि देला मान्छे मास्टर्स गरेर विदेशिएका छन् । खाडि मुलुकमा खुन पसिना चुहाई राखेका छन् । प्रति वर्ष लाखौका हिसाबले मृत्यु बरण गरि देशमा लाश भित्रिने अवस्था जारी छ । खान र लाउन, शिक्षा आर्जन गरि ठूलो मान्छे बन्न सबैलाई रहर नै छ । तर कर्मचारी १८ वर्ष पढाई लेखाई गरि लोकसेवा आयोग लडि श्रमजिवि भई श्रम सेवामा आएको छ । तर समाजसेविको वेतन हाउसबाट कानून बनाई तालि पिटी खाने नियम कही कुनै देशमा देखिएको छैन,कर्मचारी आजिवन सेवारत हुन्छ,जनप्रतिनिधी ५ वर्षको लागि जनताले चुनेका जनसेवि हुन उहाँहरुलाई जनप्रतिनिधि भन्ने अथवा पाचँ वर्षे वेतनवाला कर्मचारी भन्ने सेवा सुविधा नदिई काममा दलाउने भन्ने होईन दिने तर मिटिङ भत्ता बढाई दिने र जनप्रतिनिधीलाई भारतको जस्तो आफ्नो पालिकामा निमार्ण सम्बन्धी कामहरु सम्पन्न गराउँदा १५ पतिशत सम्बन्धित पालिकाका जनसेविहरुले पाउछन् । यो देश र राजनीति सुहाउँदो बिषय छ । हाम्रो देश उही जनप्रतिनिधी उही मान्छे ठेकेदार,उही कलाकार हाश्यकार ,समितिहरुमा उही मान्छे देश विदेशमा उहि मान्छे उसैका जेशिबी उसैको ब्यपार ब्यवसाय, उसैका होटल रेस्टुरा ,उसैका जग्गा जमिन उसैका पहाड मधेश देखि काठमाण्डौ उपत्यका सम्म घर यो कति समाज सुहाउदो, गणतन्त्र सुहाउदो पद्रति हुन जान्छ । खोचनिय र उधे्रक लाग्दो विषयको राजनीतिक नेपालमा फस्टाउदै गएको छ । यो शोचनिय र मनन गर्न लायक विषय हो । शिक्षा क्षेत्र पनि यस्तो अस्त वेस्त क्षेत्र छ । कसरी त भन्दा सयौ राष्ट्रहरुमा बिद्धान खारिएका क्षेत्रहरुबाट शिक्षक छनौट भई , अशल गुणस्तरीय शिक्षा दिई वैज्ञानिक उत्पादन ,डक्टर, ईन्जिनियर प्रशासक उत्पादन गराई देशमा दक्ष जनशक्ति उत्पादन गरी देश उन्नत,समुउन्तको नीति अब लम्वन गरिउको छ, भने हाम्रो राष्ट्रमा राजनीति पहुँचका भरमा सबै तह तप्का तोकिन्छन् । अनि कसरी विकास सम्भवत हुन्छ । जसरी शिक्षकमा पनि शिक्षक नै राजनीतिमा भाग लिन टिचरले पाउने, उपभोक्ता समितिमा टिचर नै हुने निमार्ण पत्रकार, व्यापार व्यवसाय पद्धति टिचरमा नै हुने र घरदैलोमा नौकरी स्थानीय हुनु पर्ने काखि च्यायिएका आस्ताकाबन्दी, पार्टीका भक्त टिचरहरुबाट कहाँ सम्मका वैज्ञानिक जनशक्ती उत्पन्न हुन सक्लान यो राज्यले हृर्दयगम गरेकै विषय होला यो टाढाको विषय होईन । भन्नै पर्दा उनै निमुखा बिपन्न वर्गका जनताको करले राज्य संचालनमा आई रहेको विषय भाषणले जनप्रिय नभई कार्यान्वयन पक्षबाट निमुखा बिपन्नहरुको आय आर्जनको हैसियत कहाँ सम्म पु¥याउने सम्वन्धमा तनीक पनि सोच बिचार उब्जन्छ कि उब्जीदैन नीति निर्माताहरुमा अब सरकारले दक्ष जनशक्ती उत्पादन गर्नुछ भने एक नम्बरका क्वालिटीयुक्त दक्ष जनशक्तीबाट टिचर, नेता, डाक्टर इन्जीनियर कुशल प्रशासक उत्पादन गरि नेनशेल मण्डेलाको जस्तो स्वतन्त्र र जनताको पहँुच राज्य सँग बनाउनु सक्नु प¥यो र अनि न बन्छ देश दुई नम्बरका मानवहरु ब्यापार र ब्यवसाय उद्यमशिल, कल कारखानामा काम गरुन र मध्यम र कम शिक्षा गुणस्तर छ भने सिप मुलुक स्वोरोजगार मुलक शिक्षा दिई उद्योग कलारखानामा काम गरुन अनि सबैजना समुदाय भन्ने भाषणका शब्दहरुले सुनौलो बजारको कार्यक्षेत्र फराकिलो बनाउन सक्दछ । र शैक्षिक क्षेत्रमा टिचरहरु सरुवा बढुवा प्रणालिमा आउनु नितान्त जरुरी छ । अनि त समाज अघि बढ्दछ । अर्को बिषय गरिव राष्ट्रमा स्थानीय तह, प्रदेश राज्य र संघ राज्य नेपाली जनताले पाल्न गाह्रो विषय छ । नेपालमा तीन करोड जनता छन् । तीन करोडमा नेताकार्यकता नेताका भाइर्, भान्जा, आसे पासे, इष्टमित्र, फुपु फुपाज्यु, ल्याईति ब्याइति, घोषित अघोशित, श्रीमतीहरु गरि १ करोड पचहत्तर लाखको हाराहारीमा पुग्दछन् । ७५ हजार मध्य वर्गका छन् । पचहत्तर हजार गरिब,जो गाँस,बाँस कपासको समस्या देखि धेरै टाढा छन । जस्लाई समाज केहो नाता केहो ,देश केहि बिचराहरुलाई थाहा नै छैन । मध्य वर्ग जो छन् त्यो वर्ग आप्mनो स्वाभीमानीले कमाएर खाने अर्काको पछौटे किन बन्ने गुलाम कीन हुने र भिक किन माग्ने धर्म संस्कार सनातन काँयम गरी जीवन गुजारा गरी भगवान समर्पित भई जीवन यापन गरी खाने वर्ग छ । त्यो वर्ग श्रम जालमा पर्न चाहदैन देशका गरिव जनताले डेढ करोड मान्छेलाई तलबमा पाल्न सक्न मुस्कीलको बिषय हो र प्रदेशले राज्यले आफ्ना प्रदेशका कमचारीलाई मात्र आकर्षक तलव, भत्ता दिने गरी कर्णाली प्रदेशले गरेको निर्णयले स्थानीय तह केन्द्र तहका कर्मचारीहरुलाई कतिको प्रभाव पर्दछ यो पनि शोचनिय विषय छ । खाने लगाउने बाच्ने रहरहरु नेता देखि मजदुर सम्म छन् यि बिषयहरु कर्मचारीको ६ जना परिवार पाल्न सक्ने वेतन छैन । मजदुरलाई मजदुरी छैन । भुकम्प, पीडित ,सुकुम्वासीलाई ओत बस्न छानो छैन सबैका समस्या समाधान हुने गरि कानून आउनु प¥यो अनि त राज्यको अवधारणा महसुश होला राज्य कानून बिधी र बिधानलाई, मानव राष्ट्रिय र अन्तर्राष्ट्रिय कानूनलाई, मानव अधिकार वादीलाई माओवादीलाई, नागरिक समाजलाई बुद्धिजिबि भर भलादमीलाई रिवन काट्ने देखि जीवन गुजारा गर्ने सम्पूर्ण महान भावहरुलाई अवगत हुने र श्रमजिवि पत्रकारलाई वकालत गर्ने वकिललाई एवंम न्याय देखि निहुँ सम्मलाई सम्बोधन हुने गरि संघ सरकारले प्रदेश सरकारलाई र प्रदेशले स्थानीय सरकारलाई होच्याउने गरि सेवा सुविधा तोकिनु भन्दा पनि ब्यापक भ्रष्ट्राचार न्यूनिकरण गर्न राज्यले कर्मचारीलाई ६ जना कर्मचारी पाल्न सक्ने गरी बेतनको ब्यवस्था शिक्षा, स्वास्थ्य र यातायात आवासमा सविधा दिई कानून ल्याई भ्रस्ट्राचार भए हात काट्ने कानून ल्याउने र राजनीतिक समाजसेविलाई आप्mनो गा.पा.न.पा. मन्त्रालय देखि सबै तहमा विकास निर्माणमा १५ प्रतिशत घोषित रकम उपल्ध गराई आकर्षक भत्ता बैठक मिटिङमा लागू हुने हो भने सरकारको चौतर्फी जय जयकार हुनुका साथै देश भाषामा फलाकेको विकास उन्नति र समुउन्नतिको दिशा तर्फ देश दश वर्ष मै जान्छ । र साच्चिकै देश राजनीति नेपालमा मात्र रहेछ भन्ने शुन्दर शान्त देश नेपालको परिकल्पनालाई सम्वोधन गर्न जाने छ । र समुउन्नत देशको सूचिमा आउन ५ वर्ष पनि लाग्ने छैन । यो हो राज्यको नीति राजनीति यो हो सर्वजन हिताय सेवाको सम्वोधन यो ट्यापे देखि ¥यापे सम्मलाई हत्या,हिंसाकार बलात्कारलाई उचित न्यायको कटघरामा ल्याई उन्मुक्ती दिलाउने बाटो, यसैले बिभेदी क्षेत्रगत्त गुढगत्त नाता वाद, कृपा बादबाट अहंकार ,तुष तृस्णा,र घमण्डको अवधारणाबाट पर्दा बाहिर आई समाजवाद लोकतन्त्र गणतनत्रको सुनौलो शुभ अवसर प्राप्त गर्ने तहतप्काको जात जाती धर्म सम्प्रदायको छिन्न भिन्न रहने रुल खण्ड डिभाईटको नीतिबाट उच्च स्तरमा आउने राजनीति आफ्ना कर्मचारीलाई तलब नदेउ भन्ने बिपक्षमा हामी छैनौ ।
राजनीतिकर्मीलाई बैठक भत्ता नदेउ,हामी भन्दैनौ बेशरी देउ बेसरी देश निर्माणको काममा लगाउ तलव तोकी समाजसेवि हुनकी पाँच वर्षे कर्मचारी हुन भन्ने लोप लाज जोगाउन नेतालाई विकास निमार्णको रकममा १५ प्रतिशत कमिशन देउ । शैक्षिक योग्यताका आधारमा मात्र टिकट देउ समाज सेवा देउ अन्यथा ५ पाँच पढेका मन्त्रि ज्यु र पढ्दै नपढेका ल्याप्चे छापबाट देश समुउन्नतिको दिशा तर्फ कहिल्यै बढ्न सक्दैन । किन त भन्दा यी ल्याप्चे छापहरुसँग न मिशन छ न भिजन छ । न योजना छन, न बुद्धी छ, न विवेक छ । बोल्ने मुख खाने जिब्रो छ र सदनामा खाने कुराहरु हाँसि हाँसी ताली पड्काउन दुई हात छन हाँ ठिक गयौ सरकारले भनेर मुखले पm्याक्न मुख छ र खान उनीहरुलाई पानी चाहिन्छ ताली पड्काई दिन्छन मुखले भाषण गर्न २ शब्द जापानका २ शब्द गाई खाने भाषा अंग्रेजिका २ शब्द अर्ध नेपाली का सँस्कृत र देशका नक्सा त जर्मनको पुस्तकालयमा भेटिन्छन । संस्कृत जान्दैनन् विकास गर्न मान्दैनन् । पढी लेखी लोकसेवा पास गरेका अधिकृतहरु देखि सीडि ओ शाहावलाई पनि जागिर धरापमा पार्दिने गुन्डा शैलीको राजनीति गर्न सिपालु छन । त्यसैले अराजक शैलिले जिल्लाका ब्युरो केशिका लोकशेवा पास गरी २५ वर्ष सेवा दिई पोख्त भई सकेका सि.डी.यो लाई हकारेर समाज तनाव ग्रस्त गराउनु भन्दा राजनीतिमा पनि ब्युरोकेर्शी जस्तै क्षमतावान, गुणवान,मिशन भिजन बोकेका दक्ष जनशक्तीबाट सम्बन्धित मन्त्रालयमा सम्वन्धित बिषयमा विज्ञ जनशक्तिको मान्छे सम्वन्धित मन्त्रालयमा हुने हो भने ब्युरोकेशी भ्रष्ट र नीति स्खलित कहीले पनि हुने छैन र देशमा अबिक शितको क्यान्सर जडै देखि उन्मुक्ती पाउने छ । यो लेखकमा म समेतका जनताको सल्लाहा मात्रै हो नीति त हजुरकै हातमा छ । हामी जनताले भोट हाली तपाँई लाई जागीरे बनाई दीएकै छौँ । यो भन्दा हामी तपाँईलाई के नै दिन सक्छौँ र रिसानी माफ गर्नु होला स्वच्छ हृदय निस्कलंकिता नीति समुउन्नत र राष्ट्रमा युवा युवतिहरुको स्वरोजगार आफ्नै देशमा शिक्षा, सीपमुलुक रोजगार निष्पक्षमा माग्दै म लेखक समेतका जनता अर्को पटक बिन्ति बिसाउने वाचा गर्दै अहीले विट मार्दछौँ । शान्त कारम .ंभुजग सयेनम ,.यो शर्भय ध्यान गम्यम्.,बन्दे विष्णु भव भयंहरणमं. सर्व लोकैद्धका नाथम
लेखक रण बहादुर ऐरी
कार्यलय प्रमुख खा.ब्य. तथा व्या.क दैलेख









