जीवनशैली

पानी खान नदिएको भन्दै क्वारेन्टाइनमा बसेकाहरुले गरे आन्दोलन

दैलेख जेठ १३ गते । दैलेख सदरमुकामको मुख्य केन्द्र मानिएको त्रिभुवन मा.बि. क्वारेन्टाइनमा बसेका व्यक्तिहरुले खानेपानीको प्रवन्ध नभएको, सौचालय र बत्तीको राम्रो व्यवस्था नभएको भन्दै १ घण्टा आन्दोलन गरेका छन् । क्वारेन्टाइनमा रहेका १ सय ३३...

पुरा पढ्नुहोस
आमाबावु संक्रमित बालकको रिपोट नेगेटिभ

दैलेखको डुङ्गेश्वर गाउँपालिका एक दम्पतीसँगै १ वर्षे बालक साथमा छन् । शुक्रवार भारतबाट दैलेखको डुङ्गेश्वर आएका सबैको आरडिटी परीक्षण गरिएको मध्ये दम्पतीको रिपोट पोजेटिभ देखिएपछि बालक सहित आमा बावुको स्वाब संकलन गरेर कोरोना परीक्षणका...

पुरा पढ्नुहोस
शनिवार मात्रै ३३ गाडी दैलेख भित्रिए

सीमा क्षेत्रबाट उद्धार गर्ने कार्य सुरु भएसँगै कामको खोजीमा भारत गएका युवाहरू गृह जिल्ला दैलेख भित्रने क्रम दिनप्रतिदिन बढ्दै गएको छ । शनिवार मात्र दैलेख जिल्ला भित्रनेहरुको सङ्ख्या १२ सय बढी पुगेको छ ।...

पुरा पढ्नुहोस
एकै दिन ८ सय ५० भारतबाट दैलेख भित्रिएपछि सबै क्वारेन्टाइन भरिए

दैलेख जेठ ९ गते । कोरोना भाइरस कोभिड १९ को प्रकोप बढ्दै जान थालेपछि दैलेखमा पनि दिनप्रतिदिन चुनौती थपिँदै गएको छ । दैलेखका ११ पालिकामा मापदण्ड विपरीत निर्माण गरिएका ८ सय ६१ क्वारेन्टाइन एकै दिनमा...

पुरा पढ्नुहोस
दैलेखलाई सम्मान गरेका छौं : मन्त्री दल रावल

समाचार विश्लेषण दैलेखको आठवीस नगरपालिकाका युवामा कोरोना संक्रमण देखिएसँगै उनको उपचारको विषयमा भिन्न भिन्न धारणाहरु बाहिर आएका छन् । कोरोना संक्रमण पुष्टि भएको २३ घण्टापछि उनलाई दैलेख सदरमुकामको सरस्वती मा.वि.मा निर्माण गरिएको आइसुलेसन अस्पतालमा ल्याई...

पुरा पढ्नुहोस
कोरोना पुष्टि भएको २३ घण्टापछि आइसुलेसनमा

कोरोना संक्रमण पुष्टि भएको २३ घण्टापछि दैलेखका कोरोना संक्रमित युवाको उपचार सुरु गरिएको भएको छ । आठवीस नगरपालिका सात्तलाका युवाको टोलिलाई शनिवार भारतबाट उद्धार गरेर दैलेख ल्याइएको हो । कर्णाली प्रदेशका पहिलो संक्रमित युवाको...

पुरा पढ्नुहोस
कुल बहादुर वि.क.द्वारा अलपत्र मजदुरको उद्धार

दैलेखः कैलाली जिल्ला घर भई दैलेखमा तामाका भाँडाकुडा बनाएर गुजारा चलाउदै आएका २१ जनालाई स्वास्थ्य सामग्री वितरण सँगै कैलाली सम्म जानका लागि उद्धारमा पहल गर्दै दैलेख उद्योग वाणिज्य संघका अध्यक्ष कुल बहादुर वि.क. ।...

पुरा पढ्नुहोस
बाँझो बारी प्रयोगमा ल्याउँदै कृषि कार्यालय बिदेश गएका युवाको समूह बेसार खेती गर्दै

सजिलै कमाई हुने र हातहातमै पैसा चाहिने जमाना आएपछि दैलेखका धेरैजसो खेत वारी बाँझै छन् । बाली लगाएर ६ महिना सम्म कुर्नुपर्ने , दुःख धेरै हुने भन्दै खेतबारी बाँझो छोडेर छिमेकी मुलुक भारत वा...

पुरा पढ्नुहोस
डुङ्गेश्वरमा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु

जिल्लाको डुङ्गेश्वर गाउपालिकामा प्रधानमन्त्रि रोजगार कार्यक्रम सुरु भएको छ । आईतवार देखि गाउँपालिकाको वडा नं. ५ बाट कार्यक्रम सुरु गरिएको हो । वडामा रहेका गरिव, बिपन्न र दलित समुदायका १७८ जनालाई सामाजिक दुरी कायम गरेर...

पुरा पढ्नुहोस
नेपाली काँग्रेसले ग¥यो गाउँपालिकाको विपद ब्यवस्थापन कोषमा १ लाख जम्मा

नेपाली काँग्रेस डुङ्गेश्वर गाउँ कार्यमितिले डुङ्गेश्वर गाउँपालिकाको विपद व्यवस्थापन कोषमा १ लाख ११ हजार १ सय पन्ध्र जम्मा गरेको छ । विश्वभरी माहामरीको रुपमा फैलिएको कोरोना भाइरस ९ऋयखष्म(ज्ञढ० रोकथाम तथा नियन्त्रणका लागि उक्त रकम जम्मा...

पुरा पढ्नुहोस