जीवनशैली
पालुवा छिप्पिइसकेको छ । ऐसेलु पाकेर पह्यालै छ । बारीमा गहुँबाली छैन । पानीले थिलोथिलो पारेको गहँु किसानहरुले काटेर घरमा थुपारेका छन् । धेरै जसो बारीमा मकै लगाइ सकिएको छ । कतिपय बारीमा मकैले...
पुरा पढ्नुहोसकाठमाडौँः कोरोना भाइरस १ सय ९५ देशमा पुगिसकेको छ । अहिलेसम्म यसको कुनै उपचार विधि पत्ता लाग्न सकेको छैन । यस्तो अवस्थामा मानिसहरुले विभिन्न प्रकारको स्वास्थ्य सम्बन्धि जानकारी दिने गरेका छन् ती मध्ये कुनै...
पुरा पढ्नुहोसकाठमाडौंः यतिबेला भारतले नेपालको भुमी मिच्दै तिब्बत जोड्ने संजाल बिस्तार गरेपछि नेपालभर त्यसको चर्काे बिरोध भैरहेको छ । यसं प्रसंगमा रा.आ. के का संस्थापक बैज्ञानिक डा. महाबिर पुन मगरले भारत संगको सिमा बिबादको प्रसंगमा...
पुरा पढ्नुहोसखाद्य सुरक्षार्थ उत्पबैशाख देखि जेठ महिनाकोे समय किसानहरुका लागि निकै व्यस्त समय मानिन्छ । कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट बच्न सरकारले लकडाउनको घोषणा गरेको भएपनि दैलेखका पौरखी किसानहरुका लागि लकडाउनको समय बारीमै व्यतित...
पुरा पढ्नुहोसक्षितीज पारीको त्यो पारिको बस्तीमा उकालि वराली गर्दै गाई, बाख्रा चराउदै त्यो पारीको खरबारी खर काट्दै सँगै मेला पात गर्दै गरेका दिनहरु आज फर्केर आउदैनन् होला त्यो पारीको लेखमा फुलेका लालीगँुरास बसन्तसँगै पलाएका ती...
पुरा पढ्नुहोससरकारले लक डाउनको मिति चौथो पटकका लागि थप गरिसकेको छ । नेपालगन्जमा देखिएको कोरोना संक्रमण एउटा व्यक्तिको लापरबाहीबाट भएको हुनुसक्ने कुरा बाहिर आइसकेपछि दैलेख प्रहरीले हरेक व्यक्तिलाई लक डाउनको अर्थ बुझाउन थालेको छ ।...
पुरा पढ्नुहोसबैशाख २४ नेपालमा पहिलो पटक दुई महिने शिशुमा समेत कोरोना देखिएको छ । बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार...
पुरा पढ्नुहोसबिष्णु शर्मा कोरोना फैलिएकै बेलाको मात्र हिसाव गर्दा पालिकाहरुमा हुने औषधि खरिदमा आउने छुट मात्रै ३० करोड बढी देखियो ? मुलुक कोरोना संक्रमणबाट आक्रान्त छ । औषधि खरिदमा प्राप्त ४० देखि ५० प्रतिशत कमिसनको खेल...
पुरा पढ्नुहोसदैलेख जिल्ला नेपालगन्ज सुर्खेत हुँदै सहज सीमा आवतजावतको जिल्ला हो । नेपालगन्जबाट करिब ९६ किलोमिटर सुर्खेत र सुर्खेतबाट करिब ६७ किलोमिटरको दुरीमा दैलेख सदरमुकाममै पुग्न सकिन्छ । अन्य नाकाहरुबाट पनि दैलेखको सीमा प्रवेश गर्न...
पुरा पढ्नुहोसदैलेखको महाबु गाउँपालिकाले कोरोना सङ्क्रमणबाट जोगिन पालिकाका जनताहरुमा जनचेतना अभियानलाई प्रभावकारी बनाएको छ । महावु गाउँपालिकाले आफ्नो पालिका भित्र प्रवेश गर्ने सिमानाका एक महिनादेखि बन्द गरेको छ । अतिआवश्यक काम बाहेक आवतजावत रोक्नुका साथै जिल्ला...
पुरा पढ्नुहोस




