राजनीति

बस दुर्घटना ३ को मृत्यु ३८ घाइते

दैलेखः मुगुबाट नेपालगञ्ज तर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठविस नगरपालिका वडा नं. २ को सिस्नेमा दुर्घटना भएको छ । दुर्घटनामा ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

पुरा पढ्नुहोस
जिसस नेतृत्वको मियो माओवादीको हातमा

दैलेखः वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मत परिणाम सार्वजनिक भएसँगै जिल्ला समन्वय समिति दैलेखमा कुन दलले नेतृत्व गर्ने भन्ने विषयको मियो नेकपा माओवादी (केन्द्र) को हातमा पुगेको छ । ११ वटा स्थानीय तह...

पुरा पढ्नुहोस
सरकारको नीति तथा कार्यक्रम स्वदेशमै कोरोना खोप उत्पादनदेखि भूमि समस्या समाधानसम्म

काठमाडौंः सरकारले आर्थिक वर्ष २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै दुई वर्ष भित्र भूमी समस्या समाधानदेखि स्वदेशमै कोरोना विरुदको खोप उत्पादन गर्ने बताएको छ । मंगलवार संसदमा २०७९÷८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै...

पुरा पढ्नुहोस
परिणाममुखी बजेट ल्याउन सुझाव

सुर्खेतः कर्णाली प्रदेशसभाको दशौँ अधिवेशन शुरु भएको छ । मंगलवार बसेको दशौँ अधिवेशनको पहिलो बैठकमा बोल्ने दलका नेताहरूले चालू आर्थिक वर्षका लागि परिणाममुखी बजेट ल्याउन सुझाव दिएका छन् । बैठकको प्रारम्भमा बोल्दै प्रमुख प्रतिपक्षी दल...

पुरा पढ्नुहोस
मूल्यवृद्धिको विरोधमा दैलेखमा प्रदर्शन

दैलेखः पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा दैलेखमा प्रदर्शन गरिएको छ । राष्ट्रिय युवा संघ दैलेख र अनेरास्ववियुले दैलेखले मंगलबार दैलेख सदरमुकाममा पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धि फिर्ता लिनुपर्ने भन्दै प्रदर्शन गरेको हो । तत्काल पेट्रोलियम पदार्थमा...

पुरा पढ्नुहोस
सदरमुकाम भित्रकै सडक निर्माणको काम भएन

जेठ ९, दैलेख जेठ महिनाको पहिलो साता बितिसक्दा समेत दैलेख सदरमुकामको नारायण नगरपालिका भित्रकै ठेक्का मार्फत सम्पन्न गर्नुपर्ने कामहरुको सुरुवात हुन सकेको छैन् । कर्णाली प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालय मार्फत दैलेखको पूर्वाधार विकास कार्यालयको मातहतमा...

पुरा पढ्नुहोस
एमाले उपसचिवले दिए राजीनामा

दैलेखः नेपाल कम्युनिष्ट पार्टी एमाले दैलेखका उपसचिव गंगाराम दाहालले पदबाट राजीनामा दिएका छन् । बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी पराजित भएको भन्दै दाहालले पदबाट राजीनामा दिएका हुन् । उनले सोमबार एक...

पुरा पढ्नुहोस
पेट्रोल, डिजेल, मट्टितेल र ग्यासको मूल्य बढ्यो

काठमाडौंः नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । निगमले पेट्रोल, डिजेल र मट्टितेल प्रतिलिटर १० रुपैयाँका दरले बढाएको छ । अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १ सय ८० रुपैयाँ तथा डिजेल...

पुरा पढ्नुहोस
भैरवीका निर्वाचित जनप्रतिनिधिले कार्यकक्षमा टाँसे तमसुक काम गर्न नसके राजीनामा दिने घोषणा

जेठ ८, दैलेख स्थानीय तहको निर्वाचनमा होमिएका भैरवीका जनप्रतिनिधिहरूले निर्वाचन अघि जनतासँग गरेको तमसुक आफ्नो कार्यकक्षमा टाँसेका छन् । नेकपा एमाले, नेपाली काँग्रेस, माओवादी केन्द्र, उन्नत लोकतान्त्रिक पार्टीका नेताहरूले चुनाव अघि जनतामाझ गरेका तमसुक र...

पुरा पढ्नुहोस
नवनिर्वाचित जनप्रतिनिधिका थरीथरीका घोषणा

सुर्खेतः कर्णालीका प्रदेशका १० जिल्लामा स्थानीय तहको निर्वाचन सकिए लगत्तै निर्वाचित भएका जनप्रतिनिधिहरूका थरी थरीका घोषणाहरू सार्वजनिक हुन थालेका छन् । वडाध्यक्ष देखि मेयर सम्मका जनप्रतिनिधिले वृद्धभत्ता आफैँ बाँड्न जाने देखि मृत्यु संस्कारमा खर्चको...

पुरा पढ्नुहोस