राजनीति
जेठ १५, दैलेख सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि १७ खर्ब ९८ अर्ब ८३ करोडको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार प्रतिनिधि सभाको बैठकमा उक्त आकारको बजेट प्रस्तुत गरेका हुन् । प्रतिनिधिसभामा...
पुरा पढ्नुहोसजनतामा उत्साह ल्याउने र अहिलेको आर्थिक संकट समाधान गर्न सरकार कत्ति पनि संवेदनशील छैन । मुलुक आर्थिक संकटमा छ । तर, सरकार गम्भीर छैन । न, नीति तथा कार्यक्रममा अहिलेको संकट व्यवस्थापनमा सरकारको गम्भीरता देखियो...
पुरा पढ्नुहोसजेठ १४, दैलेख संघीयता पछि पहिलो पटक ०७४ मा भएका स्थानीय तहको निर्वाचनमा भन्दा ०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा दैलेखमा मतबदर संख्या बढेको पाइएको छ । ११ स्थानीयमा ०७४ को भन्दा यस...
पुरा पढ्नुहोसदैलेखः दैलेखका ९ वटा स्थानीय तहका ४८ जनालाई झोलुङ्गे पुल निर्माण सम्बन्धी तालिम प्रदान गरिएको छ । स्थानीय जनशक्तिको सदुपयोग गर्ने उद्देश्यले यस्तो तालिम प्रदान गरिएको हो । पूर्वाधार विकास कार्यालय दैलेखको आयोजना, ग्रामिण...
पुरा पढ्नुहोसदैलेखः दैलेखको नारायण नगरपालिकाका नगर प्रमुख लोम शर्माले नगरपालिका सुशासन मैत्री बनाउन निर्वाचित जनप्रतिनिधिहरु प्रतिबद्ध रहेको बताएका छन् । नारायण नगरपालिकाको स्वास्थ्य क्षेत्रमा भएको सुशासनका औजारहरुको बारेमा गरिएको अध्ययनको नजिता सार्वजनिक तथा अनुभव आदानप्रादन कार्यक्रममा...
पुरा पढ्नुहोसहरेक देशको कानुनले बालबालिकाको उमेर हद तोकेको छ । संयुक्त राष्ट्र संघले १८ वर्षसम्मलाई बालबालिका परिभाषित गरेको छ । नेपालमा पनि १८ वर्ष कम उमेरकालाई नाबालक, नाबालिका मानिन्छ । कानुनले उमेर तोक्नु सामाजिक, सांस्कृतिक,...
पुरा पढ्नुहोसजेठ १३, दैलेख दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषणको अन्तिम सर्वेक्षणको काम पुनः सुरु हुने भएको छ । पहिलो चरणको नजिता सन्तोषजनक आएपछि अन्तिम सर्वेक्षणका लागि चीनको टोली पुनः नेपाल आउने तयारीमा रहेको खानी तथा भूगर्व...
पुरा पढ्नुहोसदैलेखः दैलेख जिल्लाको आठविस नगरपालिकाको नगर कार्यपालिकाको निर्वाचन सम्पन्न भएको छ । गत बैशाख ३० गते भएको स्थानीय तह निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिले नगर कार्यपालिकाको निर्वाचन गरी कार्य पालिका सदस्यमा १९ जना विजयी भएको प्रमुख प्रशासकीय...
पुरा पढ्नुहोसजेठ १२, सुर्खेत कर्णाली प्रदेशमा गर्भवतीको हवाइ उद्धार कार्य प्रभावकारी देखिएको छ । यस कार्यक्रमबाट हालसम्म तीन सय ६२ जना महिलाले सेवा लिइसकेका छन् । आर्थिक वर्ष २०७५÷०७६ देखि दुर्गम हिमाली तथा पहाडी क्षेत्रमा गर्भवती...
पुरा पढ्नुहोसजेठ १२,काठमाडौं सर्वोच्च अदालतले वातावरणीय दृष्टिकोणबाट निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक्ने फैसला सुनाएको छ । न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, प्रकाशमान सिंह राउत र डा मनोजकुमार शर्माको बृहत् पूर्ण इजलासले विहिबार उक्त विमानस्थल...
पुरा पढ्नुहोस






