राजनीति
चैत्र २८, सुर्खेत उद्योग वाणिज्य संघ सुर्खेतको चुनावका लागि नेपाली काँग्रेस निटक व्यापारीहरु दुई प्यानलमा विभाजित भएका छन् । प्यानल खडा गरेर चुनावमा होमिने भन्दै संघका महासचिव लक्ष्मण कँडेल र बरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्का छुट्टा...
पुरा पढ्नुहोसकाठमाडौंः अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रमा कुनै पनि संकट नआएको बताएका छन् । अर्थमन्त्रीले भने, ‘हालसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो संकट आएको छैन ।’ अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उहाँले अर्थतन्त्रलाई नियमित...
पुरा पढ्नुहोसकाठमाडौंः निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता तथा नवलपरासी १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य डा. शशांक कोइरालालाई स्पष्टीकरण सोधेको छ । गएको निर्वाचनमा ६ करोड खर्च गएको अभिव्यक्ति दिएपछि सांसद कोइरालालाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको...
पुरा पढ्नुहोसचैत्र २७, दैलेख आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा दैलेखका विभिन्न पालिकाहरुमा उम्मेदवार छनौटका कामहरुले तीव्रता पाएको छ । नेपाली काँग्रेस र नेकपा एमालेका नेताहरु उम्मेदवारको टुंगो लगाउने प्रक्रियालाई तीव्रता...
पुरा पढ्नुहोसकाठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्ने गरी थालिएको निलम्बनको कारबाही तुरुन्त फिर्ता लिन चेतावनी दिएको छ । आइतबार प्रमुख प्रतिपक्ष दल एमालेले मुलुकको वर्तमान अर्थतन्त्रको विषयमा पत्रकार...
पुरा पढ्नुहोसकाठमाडौंः मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले निर्वाचनमा भाग लिने सबै राजनीतिक दलले आचार संहिता पालना गनुपर्ने बताए । राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता पालनामा प्रतिबद्धता मात्र नभई व्यवहारमा पूर्ण कार्यान्वयनमा ल्याउनुपर्ने बताए । आचारसंहिताको पूर्णपालनाले मात्र निर्वाचनलाई...
पुरा पढ्नुहोसदैलेखः स्थानीय तहको निर्वाचन नजिकिएसँगै दैलेखमा विभिन्न राजनीतिक दल वडा देखि गाउँपालिका÷नगरपालिका स्तरसम्म उम्मेदवार छान्ने कसरतमा छन् । ११ वटा स्थानीय तह ९० वडा रहेको दैलेखमा काँग्रेसलाई भने वडामै उम्मेदवार छान्न सकस देखिएको छ...
पुरा पढ्नुहोसदैलेखः जिल्लाको भगवतिमाई गाउँपालिकाका अध्यक्ष दानबहादुर थापाले जनताको चाहना अनुसार काम गरेको बताएका छन् । एक संवाद कार्यक्रममा बोल्दै अध्यक्ष थापाले पाँच वर्ष अघि जनताका बीच गरिएको प्रतिबद्धता अनुसार आफूले काम गरेको बताए । उनले...
पुरा पढ्नुहोससुर्खेतः नेकपा एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले स्थानीय तहको चुनावमा केन्द्रबाटै कसैसँग गठबन्धन गरेर नजाने दोहो¥याएका छन् । उनले तालमेलको अधिकार जिल्लालाई दिइएको बताए । एमाले कर्णाली प्रदेश कमिटी बैठकमा सहभागी हुन सुर्खेत आएका...
पुरा पढ्नुहोस



