राजनीति
दैलेखः दैलेख उद्योग वाणिज्य संघको चुनाव आज सर्वसम्मत घोषणाको तयारी गरिएको छ । शनिवार साधारण सभाको तयारी गरिएको भएपनि सभा स्थगित गरिएको छ । शनिवार बसेको बैठकले सर्वसम्मत नेतृत्व चयन गर्नका लागि अन्तिम कसरत सकिएको...
पुरा पढ्नुहोसचैत १८, दैलेख नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कर्णालीका तीन जिल्लाको भ्रमण सम्पन्न गरेका छन् । जुम्ला र कालिकोटमा बृहत जनसभासँगै दैलेखको दुल्लूमा कार्यकर्ता भेटघाटमा सरिक भएका अध्यक्ष ओलीको हातबाट टिका लगाएर...
पुरा पढ्नुहोसचैत १७, काठमाडौं प्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताएका छन् । रिपोटर्स् क्लब नेपालको २४ औँ वार्षिकोत्सवका अवसरमा विहिबार आयोजित समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले वर्तमान सरकार पूर्ण प्रेस स्वतन्त्रताको...
पुरा पढ्नुहोसचैत १७, काठमाडौं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी तीनै तहको निर्वाचनमा सत्ता साझेदार दलहरुबीच गठबन्धन कायम हुने प्रस्ट पारेका छन् । रिपोर्टर्स् क्लब नेपालको २४ औँ वार्षिकोत्सव समारोहमा उनले गठबन्धन...
पुरा पढ्नुहोसकाठमाडौंः नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले एमसीसी पक्षधरहरुलाई गाउँबाट लखेट्ने अभियान सञ्चालन गर्नुपर्ने बताएका छन् । बिहीवार काठमाडौंमा आयोजित वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी, नेपालको प्रथम राष्ट्रिय भेलामा बोल्दै महासचिव चन्दले सो कुरा...
पुरा पढ्नुहोसदैलेखः आगामी ०७९ वैशाख ३० गते सरकारले स्थानीय तहको निर्वाचन तोकेसँगै निर्वाचन आउन ४६ दिन बाँकी रहँदा यहाँका विभिन्न राजनीतिक दल चुनाव आफ्नो पक्षमा पार्न गाउँ–टोल अभियानलाई तीव्रता दिएका छन् । ११ स्थानीय तह रहेको...
पुरा पढ्नुहोसचैत्र १४, दैलेख सरकारले आगामी वैशाख ३० गतेका लागि तोकेको स्थानीय तहको निर्वाचनमा दैलेखमा १४ दलले भाग लिने भएका छन् । निर्वाचन आयोगले चैत २ देखि ६ गतेसम्म जिल्लामा क्रियाशील दलहरूको विवरण उपलब्ध गराउन भने बमोजिम...
पुरा पढ्नुहोसचैत्र १३, दैलेख नेकपा एमाले दैलेखका अध्यक्ष रवीन्द्रराज शर्माले एमाले एक्लै निर्वाचनमा जाने बताए । एमाले नौमूले गाउँकमिटीको बैठकमा बोल्दै अध्यक्ष शर्माले एमाले जनताका लागि काम गर्ने पार्टी भएकाले जनतामा एक्लै जना नडराउने बताए । उनले...
पुरा पढ्नुहोसकाठमाडौंः नेकपा एमाले र माओवादी केन्द्रले चीनसँग बिआरआई लगायतका परियोजना कार्यान्वयन गर्न माग गरेका छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उक्त माग गरेका हुन् ।...
पुरा पढ्नुहोस



