राजनीति
पुष १२, दैलेख कर्णालीको दुसीत खानेपानी बाध्य भएका अक्षाम जिल्लाको पञ्चदेवल नगरपालिका वडा नः ५ आली गाउँका ५४ घरधुरी शुद्ध खानेपानी खान पाएका छन । हिउँदको समयमा कर्णालीको सफा पानी भएपनि वर्षातको समयमा दुसित खानेपानी...
पुरा पढ्नुहोसपुष ९, दैलेख जिल्लाको समग्र सुरक्षाको बारेमा दैलेखका निर्वाचित जनप्रतिनिधि र सुरक्षा प्रमुखहरुवीच बैठक सम्पन्न भएको छ । बैठकमा जिल्लाभरको समग्र सुरक्षा व्यवस्था, हरेक नागरिकको सुरक्षा लगायतका बारेमा छलफल गरिएको छ । आम नागरिक र...
पुरा पढ्नुहोसपुष ६, दैलेख बिप्लव माओवादीले अपहरण गरेर कब्जामा लिएका दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाही १९ घण्टापछि अपहरण मुक्त भएका छन् । शसस्त्र र जनपथ प्रहरीले कालिकोटको शुभकालिका गाउँपालिका वडा नं. १ छाती भन्ने स्थानबाट...
पुरा पढ्नुहोसमंसिर २५, दैलेख अनियमितता धेरै भएको भनेर कर्णाली प्रदेशमा उजुरी पर्ने पहिलो जिल्ला दैलेख भएपछि अख्तियार अनुसन्धान आयोग कर्णाली प्रदेश सुर्खेतले दैलेखका ११ वटै स्थानीय तहका प्रमुख उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई राखेर सामूहिक प्रशिक्षण...
पुरा पढ्नुहोसमंसिर १८, दैलेख जिल्लाको भगवतिमाई गाउँपालिकाले श्रम रोजगार बैक स्थापना पश्चात् युवा युवतीलाई रोजागरीमा स्थापित गरेर डोजर विस्थापित नीति अगाडी सारेको छ । गाउँपालिकाले आर्थिक वर्ष ०७६÷०७७ सुरु हुने श्रम रोजगार बैक मार्फत एक सय...
पुरा पढ्नुहोसमंसिर १७, दैलेख जमुनाहा हुँदै चीन सम्मको महत्वपूर्ण त्रिदेशीय सडकको महावु खण्डमा नेपाल सरकारले बजेट विनियोजनमा पक्षपात गरेपछि महावु सडकको स्तरोन्नति गर्न सांसदको पूर्वाधार विकास अन्तरगतको ६ करोड रकम खर्च गरिने भएको छ । केन्द्रले दैलेख...
पुरा पढ्नुहोसमंसिर १६, दैलेख दैलेखमा सुरु गरिएको पेट्रोलियम अन्वेषणको कार्य सफलता नजिक पुग्दै गएको छ । दैलेखको भू–भागमा धेरै सम्भावना भएका कारण चीन सरकार र नेपाल सरकारको टोलिले अन्वेषणको कार्य तीव्र पारेको हो । पेट्रोलियम अन्वेषणको महत्वपूर्ण...
पुरा पढ्नुहोसमंसिर १५, दैलेख नेपाल भ्रमण वर्ष सन २०२० सुरु भैसकेको छ । सरकारले भ्रमण वर्ष अर्थात भिजिट नेपाल २०२० को नारा अगाडी सारेर काम थालनी गर्ने भन्दै करिब ६ महिनादेखि यसको व्यापक प्रचार प्रसार अगाडी...
पुरा पढ्नुहोसमंसिर ११, दैलेख स्थानीय सरकार संचालनको लागि बनेको सुशासन नियमावली २०६५ को नियम १९ अनुसार सार्वजनिक निकायहरुले हरेक चौमासिक अवधिमा सार्वजनिक सुनुवाइ अनिवार्य गर्नुपर्ने कानूनी प्रावधान छ । दैलेखका ११ वटै स्थानी सरकारले पहिलो चौमासिक...
पुरा पढ्नुहोसमंसिर १०,काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीको एपेण्डिसाइटिसको शल्यक्रिया सफल भएको छ । अचानक पेट दुखेपछि मंगलवार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लाण्ट सेण्टरमा भर्ना भएका प्रधानमन्त्री ओलीको एपेण्डिसाइटिसको शल्यक्रिया गरिएको हो...
पुरा पढ्नुहोस



