तोकिएकै मितिमा संविधान जारी हुनु पर्छ

नुनेपाल पछिल्लो समयमा दलहरुको     दुरी बढ्दै गएको देखिन्छ , उनिहरुमा द्धन्द्ध बढदै गएपछि नेपाली राजनीति कता तर्फ जाने हो यो विषय गौण भएको छ ।
एक दलले अव जनआन्दोलको विकल्प नभएको भन्दै जाने अर्को दल जसरी भएपनि संविधान ल्याएरै छाड्छौ भन्ने लगाएतका विभिन्न मुद्धाहरुमा सवै    राजनीतिक दल एक हुन सकेको अवस्था छैन ।
विस्तृत शान्ति सम्झौतामा उल्लेख भएका कुराहरु र गरिएका सम्झौतामा रहेर संविधान निर्माण तर्फ ध्यान दिन आवश्यक    छ ।
काग्रेस एमालेले समहमतीमा संबिधान निर्माण हुन नसके प्रक्रियामा जान्छौ भन्नु र माओबादी लगाएत २२ दलिय मार्चाले बहुमतिय प्रक्रिया बाट लएको संबिधान च्यातेर फाल्र्छा जस्ता अभिब्यक्ति दिन अहिलेको अबस्था होईन ।जनताहरुले लडेर हाँसिल गरेका उपलब्धिहरुलाई संस्थागत गर्दै अगाडी बढ्न सक्ने र एमाओबादीका २२ दलिय मोर्चालाई सहमतीमा ल्याएर तोकिएकै मितिमा संबिधान जारी हुनु पर्दछ नत्र अहिले सम्म भएका उपलब्धी समेत गुम्ने खतरा बढ्न सक्छ । का अक्षरहरु यहाँ पेस्ट गर्नुहोस् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार