इराक, अमेरीका युद्ध किन


रण बहादुर ऐरी
संसारका मानिसहरु स्वार्थको पराकाष्टमा नाघ्न लागेको धर्म सँकार नाघी, अर्थ आर्जनको भुत चढी राखेका वेला अर्थ र हत्या हिंसा बलत्कार भुत सवार भई राखेको बेला, पाप कर्महरु युद्ध स्तरमा समाजमा ब्याप्त भई राखेको अबस्था विधमान छन । जहाँ खानी छन,जल जँगल छन,, विकास छ तिनै देशहरुमा, हात हतियार किनबेच देखि लिएर खानी हत्याउने खेलहरु व्याप्त चलिराखेको छ । त्यसमा पनि अमेरीकाले जहाँ जहाँ लगानी गरेको छ ,ती देशहरु अमेरीकाको चपेटामा पर्दै आई राखेका छन । जस्तो इरानमा कांसिम सुलेमानीको हत्या पछी अमेरीका र इरान तनाव ग्रस्त अवस्थामा पुगी राखेका छन । यो हुनुको मुल कारण नै तेल खानी, सुन खानी,र हात हतीयार व्यापारको खेलोको स्वार्थ नै प्रमुख कारक तत्व हुने स्थिती कहाली लाग्दो छ । हात हतीयारका खेल बाहेक यिनै राष्ट्रको शिकोमा लागि राखेका हाम्रा राष्टका अगुवा हरु समेत जघन्य अपराधको खेलोमा लिप्तो छन हत्या हिंसा बलत्कार र अमानविय गतिविधि जस्तो चेली बेटी बेचविखन,रातो पास पोर्ट र संस्थागत भ्रस्टाचार बाहेक अरु विकाको सिन्को सम्मन भाँचिएको छैन । ठूला ठूला देशले निम्तो दिई सकेका उपलब्धिहरु यिनै हुन जसरी की चाईनाले पनि अब नेपालका चेली बेटीहरु चाईना बेच विखन भई विचल्लीमा परेका केशहरु समाचारमा आउने गरेका विधमान परिस्थिति रही आएका छन । अमेरीकाले आफ्नो स्वार्थको लागि नै इराकको तेल खानीमा आँखा लगाई अक्रमण गरी पाइप लाईनद्धारा आफ्नो राष्टमा तेल लगी स्वार्थ पूर्ति गरेकोछ । भने इरान माथि समेत यसै किसिमको आक्रमण हुन गईरहेको अवस्थामा छ यि लुकेका स्वार्थहरुको अशर सबै देशमा परी राखेको अवस्था छ कसरी त भन्दा हुने खाने र ठुला राष्टहरु हात हतीयारको होड बाजिमा चली रहेका छन भने कंगालि राष्टहरु अत्याचारी, हत्या हिंसा बलत्कार जस्ता चोरी फरेवि दंगा फसादमा अल्झिएका छन । अशर विश्व मै परी राखेको छ । जस्तो भैपरी आउने घटनाहरुमा आउने अघटीत घटना जंगलमा आंगलागी हँुदा अष्ट्रलियाको जंगलको आँग जनिमा परी निरीह पशुपन्छि करोडौँको संख्यामा पर्दा विशवकै वातावरणमा अशर परी राखेको छ । यस्तो कहीनपरोष भन्ने हाम्रो विचार छ । भगवानले पनि पानी वर्षा गराई जंगलको डडेलो निभाई उदार गरोस भन्न चाहन्छौँ हामी नेपाली जनता यो दुख्खद घटनाको सामना गर्न शक्ने शक्ति संचय गरोष अष्ट्रेलियाले यो हाम्रो कामना छ । तर सानो गोरुलाई ठूलो गोरु, ठूलो गोरुलाई बाघ भने झैँ सानो माछालाई ठुलो माछाले खाई दिन्छ । सानो देशलाई ठूलो देशहरुले आक्रमणको निशाना बनाई दबाउने , निती नत श्रृष्टी सम्मत छ नत इकोसिष्टम लाएकको छ । किनत भन्दा श्रृष्टीको दृस्टी सबै प्रणीहरुमा समान रही आएको छ । जसरी सूर्यको प्रकाशले शारा संसार नै उज्यालो छ । भने वृस्टीको सारा संसारलाई उत्पादन दिएको छ । इकोसिस्टमले सवै मानवहरु समान रुपले बाँच्न अधिकार दिएको छ जस्मा मानव सर्व श्रेस्टप्राणी हो । जो चेतन शिल प्राणीमा गनिन्छ र मर्यादा पुरुष राम मनुष्य जीवनको लिलामा रही अनेक लिला गरेर अन्तमा भगवान रुपमा फिर्ता हुनु भो उहाँसँग हामी मानवले सिक्नै लाएक गुण हुन पापको मोचन गरी धर्मको उजागर गर्ने र मनुस्य जन्मबाट ईश्वरको रुप धारणा गरी जन्मा जन्मबाट मुक्ती पाउने मानवको धर्म र कर्म हुन आँउदछ । तर संसारका प्राणीको थिचो मिचो गर्ने सर्व श्रेस्ठ प्राणी आज मानव देखि नै आई राखेको छ । रावणको राखी हरण रामले गर्नुभयो राक्षशहरुको नास विष्णु भगवान र माहाकालिकाले गर्नुभयो घटीत अपराधको दग्घ पारी धर्मको विजय र पापको नाश गराउनु भयो तर आजको शिक्षा र नेटवर्कको जमानामा एकले अर्कालाई पराजय गराई रकम अशुल्न मात्र होत जशरी मित्र राष्ट चिनका ध्यराकहरु नेपाल आई वैँक लूट्नु,ईराकमा अमेरिकाले आक्रमण गर्नु एसियामा, पाकिस्तान माथि भारतले कुदृष्टी लगाउनु तथा सानो राष्ट्र नेपालका सीमा मिचि वैमानस्यता फैलाउनु , आणविक भट्टी खोलि संसारमा वातावरण प्रदुषण गरी रोग ब्याधी निम्त्याई मानवको क्षति हुनु रनभेद नीति लागू गरी मानवले मानवलाई होच्याउनु तल पार्नु विभेदी करणको परा काष्ट नाघ्नु मनुस्यलाई मानीसलाई चेतनशिल प्राणी भन्ने मिल्दैन । किनत भन्दा यस्ता क्रियाकलापले पशु पन्छि देखि लिएर किट पतगँ नदी नाला वायु जल जंगल समेतमा प्रतिकुल प्रभाव परेको विषय मध्य नजर राख्दा पशुहरु आफ्नो मर्यादामा छन हात्ती जलमा संम्भाृग गर्दछ त्यो पनि बाह्र वर्षमा गाई, भैसी, एक एक वर्षमा कुकुर विरालोहरु ६ देखि ३ महिनामा पशुपन्छि समेत मर्यादामा तर मानव हत्या हिंसा र बलात्कारका दिनमा करौँडौँको हिसावले बेतडा मच्चाई राखेको छ । यसैले पशु पूरा पशु छ भने मानव नर पशुको शुचाङ्कमा एक नम्बरमा आई राखेको छ यो हो मान्छे,तुष,तिष्णा,र अहंकार ,कु कर्म यिनै कुकर्मले भगवान विष्णुको २४बिसवा रुप कलंकि अवतार भई सँसार नस्ट र भ्रस्ट गराई पापको माचन गरी धर्मको थालनीबाट सत्यमा फेरी श्रृष्टीको प्रार्दुर भाव गरी सत्य कायम गर्नु जन्मनु हुनेछ र संसारका प्रावि सत मार्गको बाटो अवलम्वन गरी विधिको विधान अनुसार चल्नु नै प्रकृतिको नियम कायम हुनु हो । अन्यथा स्वार्थ बाहेक अरु केही पनि होईन ,किनत भन्दा हामी संसारको होइनौ हामी त संसारको विधान धर्म सनातनमा टेकी जिवन मक्त गरी इश्वरत्तो प्राप्त गर्न आएका हौँ । श्रृस्टीको विपरीत चल्ने अमेरीका होस ,व्रिटेन होस,चाईना होश,जापान होश ,फिनल्यान्ड होश, भारत होस यिनको शेखि भगवान श्री कृष्णको २४ सवा अवतारले झरी दीने छ र शेखी झर्छ पनि विधि र पर आत्मा भन्दा मालिक कोही कसैको छैन । यदी मालिक छ भने,संसारका श्रृष्टी कर्ता मालिक परम शिव नै छन । मैले चन्द्रमा अवलोकन गरे मैले यानहरु उडाए भन्नु विज्ञान रोएर मर्दछ ज्ञान हाँसी हाँसी मदैछ मा जाँउ र यो परीभाषामा नछिर्ने हो भने शक्ति सम्पन्न र हात हतीयार सम्पन्नहु भन्नु राग द्धेश ,ईस्र्या ,र अहंकारमा विषय भित्र रुमलिई विषय भित्र दीन काट्नु बाहेक अरु केही पनि र दुश्मनि मानिश सँग मोल्लु वाहेकको केही उपज होईन किन त भन्दा बैकुन्ठमा जन्मेका मानव न अमेरिकाका हुन न चिनका, न भारतका,न पाकिस्तानका यदि तपाई संसारको हितका लागी द्धन्द्ध चाहेका छौँ भने कुन हीतका लागी मानव सँहार गरी राखेका छौँ त्यो हीत भगवान शिवसँग जोडीयोस त्यो हीत भगवान र सारा जगत हिताय जोडीयोस,अनी सानो र ठूलोको प्रभाव प्रर्दछ नत्र घमण्ड केका लागी क्रोध के का लागि तपाईहरुलाई पैसा नै चाहिएको हो भने पैसा तपाईले जन्मिदै ल्याएको होईन पैसा तपाईसँग रहने एकलौटी चमत्कार होईन यो चमत्कार त माता लक्ष्मीको चमत्कार हो । जहाँ रहनुहुन्छ माता त्यहाँ भक्ती भाव छ । एकता छ माया छ आध्यात्मवाद छ सुमुती छ सल्लाहा छ । जहाँ भक्ती छ । र जस्ले आत्मा र परात्मालाई चिन्दछ जो ईश्वरको भक्तिले ओत प्रोत छ त्यो मानव त्यो संगठन ,त्यो देश जन्मा जन्म बाट मक्ती पाउए ईश्वरत्तो प्राप्त गर्दछ । यो धुर्व सत्य छ मैन इच मोटल इट इज युनिभर्षल टुर्थ यो सत्यतालाई कस्ले अजय गर्न सकको छ । यसको विकल्पमा न अमेरीका छ । नछ चाईना । न पाकिस्तान नत भारत छ भने तपाँईहरु ईश्वरीय चमत्कार देखाएर छोड्नु हो सूर्यले प्रकाश दिए जस्तै देखाउनु होस चन्द्रमाले संसारमा उज्यालो दिए जस्तो चाँद बनेर देखाउनु होश ग्रह गोचर मेर मन्दिर सम्म पनि जमान कमानमा थामीएका छन जमान कमानमा रहनुहोस अन्यथा विश्णुको २४ सवा कंलकी रुप तपाँईलाई समेत साथै लगेर रौख नरकमा जाक्ने छ र तपाईको भूमिमा गृह मेघि माँया मृग भन्दाको पर शक्तीले चिनीने छैन यो शासत्रत्व सत्य हो जानी राख्नु होस र जान्नु पनि नितान्त आवश्यक छ । जगत हीताय.सर्व सेवा छोडी दिनु होस भक्ती विशेष खल्तिका कानून अशल अनुशाशन धनाड्य र धनको सुचिले केही नाप्दैन हामी सफेद चिरबाट र पिताम्वर ओडेर सँगै चिहान घाटमा एकै कात्रोका पात्र भई पन्च भवतिक तत्वमा डढेर खरनी भस्मी भुत भई त्यही चिहानमा वार्ता गरौँला,सत्यम् शिवम् शुन्दरम,परोप काराय्.पुण्याय पापाय परी पिडनम ,,यदी धन आजृन गर्न हात हतियार विकाउन अंहकारका साथ दादा गिरी देखाउन आफ्नो व्यक्ती शाशन लादन नभएर केका लागि द्धन्द्ध र युद्ध चाहनु हुनछ यसको शकारात्मक जवाफ शास्त्रलाई दिनुहोस् पुराणलाई दिनुहोस् बेद ग्रन्थलाई दिनुहोस् कलिजन वर्णनलाई दीनुहोश, मानश ग्रन्थलाई दिनुहोस, मिमाशालाई दिनु हवशं.श्रृस्टी र श्रृजनलाई हात हतीयार प्रयोग गरी आतँक नफैलाउनु होस, इतिहास र कृत फैलाउनु होस मान्छे मारी प्रकृतिमा ध्वनि विज्ञानमा आतंक नफैलाउनु होस् ,हात हतियारका भट्टी गरम गरी वातावरणमा आघात नपु¥याउनु होस् यो तपाईको अधिकार भित्र पर्दैन भक्षा भक्ष राक्षेशी भोजन ग्रहण गरी समाजमा हत्या हिन्सा र बलत्कारको राजनीति नगर्नु होस् यो विधिको बिधान तिम्रा बावुको खल्तिका होईनन् योत श्रृस्टीको साँझा विधान अन्र्तगत पर्दछ मानवलाई मार्ने मराउने रण नीति आजै त्याग्नु हस् यदि तपाईका विपक्षमा कल्याणकारी हुन जान्छ अन्यथा भारत, पाकिस्तान ,नेपाल,चाईनामा जाई लाग्नु अमेरिका चाइना र इरान इराकमा जाई लाग्नु र नेपालमा अमेरीकी उपस्थिती गराई चाइना भारतलाई ठेगाना लगाई नेपालको अस्तित्व धरापमा पारी विश्वमा मेरो हैकम हुन्छ भन्ने नीति अबलम्बन गर्दा हाम्रा देशका लोभी पापि पाखण्डी नेता र अमेरीकाको संसारमै चल्ने सम्राट नीति विष्णुको कलंकी अवतारले तहश नहश गराई दीने छ । दम्भ छोड्नु हो । विश्वका मानव एकै मनुका सन्तान हुन श्रृस्टीमा सबैको अधिकार छ । म मात्र छु भन्ने नसोच्नु होस यही कल्यार्ण कारी मार्ग रहन जान्छ । ईको सिस्टम नबगाउनुहोस् इरान माथिको द्धन्द्धले विश्वमै दुषीत प्रभाब उब्जाउने हुँदा प्रर्यटक र पर्यटन नाता नफाल्नु होश भन्दै म लेखक समेतका जनता बिट मार्दछौँ ,,जननी जन्म भूमी स्वर्गदीप गरी यसीले बाच्नुहोस् ॐ नमो भगवते वाशु देवाय जगत हिताय .
लेखक
रण बहादुर ऐरी
कार्यलय प्रमुख
खाद्य व्यवस्थापन तथा ब्यापार कम्पनी लिमिटेड
शाखा, दैलेख

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार