दैलेखमा एउटा कुरा निकै सजिलो छ । यो सवैलाई काम लाग्ने बिषय हो । पत्रकारलाई जोरी खोज्नु प¥यो भने फोहोर र नगरपालिका, अन्य नागरिक, व्यापारि जो सुकैलाई पनि निकै सजिलो भएको नगरपालिकाको फोहोर जोरी खोज्न अरु केही गर्नु पर्दैन नगरपालिका र फोहोर व्यवस्थापनको कुरा उठाईदिएपछि आफ्नो रिस पोख्ने निकै सजिलो माध्याम बन्ने गर्दछ ।
यसमा नगरपालिकाको ध्यान जानुपर्छ, गएको पनि छ, अँझै धेरै ध्यान जाओस् कामना        गरौं तर अर्थहिन आन्दोलनको घोषणा गरेर आफु पछि पर्ने काम कसैले नगरौं ।
प्रहरीले पछिल्ला दिनहरुमा आफ्ना गतिविधिहरुलाई जनताले देख्नेगरि राम्रो  गरेको देखाएको छ भित्री कुरा के हो आन्दोलन गर्ने हरुले नै जानुन् । तर सत्य कुरा के हो भने कानुन मिचेर गरिने क्रियाकलापहरु जवरजस्ति गर्न पाउनुपर्छ भन्नु राम्रो वा नराम्रो त्यसको विश्लेषण नागरिकहरुले गरेकै छन् ।
भोली कसैले चोर्न पाउनुपर्छ भन्ला, कसैले लागु औषध बेच्न पाउनु पर्छ भन्ला, फेरी कसैले मान्छे मार्न पाउनुपर्छ भन्ला त्यसपछि कस्तो परिणाम आउला । एक हप्ता भैसक्यो बत्तीको ठेगान नभएको त्यस वारेमा उद्योग बाणिज्य संघ किन चुप बसेको छ हुन त रिस उत्ता छैन होला त्यसैले । कुनैपनि कुराको थालनी गर्दा तुक र वेतुक के हुन सक्छ बिश्लेषण जरुरी देखिन्छ । वलकी म्यारीज मात्र ठुलो कुरा हैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार