भ्रष्टाचार भन्ने बित्तिकै मानिसहरुले नीति र विधि भन्दा बिपरित गएर गरिएका कामहरु र त्यस्ता कामहरुबाट आर्जन गरेको सम्पती लाई बुझाउने भएपनि नेपाल गत बर्षको तुलनामा अँझै बढी भ्रष्टाचार हुने मुलुकको सुचिमा परेको देखिएको छ ।
ट्रान्सप्यारेन्सिले गरेको अध्ययन अनुसार नेपाल अँझै दुई अंकले बढावा पाएको छ । यसबाट स्पष्ट हुन्छ की नेपालमा पनि संस्थागत भ्रष्टाचारले निकै गहिरो जरा गाडेको छ ।
भ्रष्टाचारलाई निवारण गर्नका लागि नेपालले पछिल्ला बर्षहरुमा अख्तियार दुरुपयोग अनुसंन्धान आयोगमार्फत








