
रण बहादुर ऐरी
आँउ लागौँ अनुपम मनोरम ,जैविक विविधताले भरीपूर्ण जिल्ला तर्फ,, जहाँका मनमोहक रमणीय जँगल जडीबूटी र फलफूल र गौरवका योजनामा आउन बाँकी तिर्थ स्थल, सडक निर्माण स्तरोन्नति हुन बाँकी सँरचना फेरी फर्केर उही दोहोराउने लेखकका रुपमा पिरलो नमानी पढी त्रुटी औँल्याईदिन आग्रह गर्दै पुन तिर्थ स्थल बाटै सुरु गर्न चाहान्छु म लेखक परापूर्वक काल देखी नै दैलेख जिल्लाको मुल द्धारमा नारायण मन्दीर, ऐतीहाँसिक कोत गडी र भैरव मन्दिर शुरु हुन्छ ।। द्धारमै नारायणको काँस रहेको छ ऐतिहासीक कोत गडी छ ।
यो ऐतिहासिक काृत गडी नजिक ठुलो धर्म शाला,, धर्मशालाको वरीपरी फुल बगैँचा,, र स्थानको लागी ठुलो जल पोखरी र नाराण मन्दिर पैगोडा शैलीको ठुलो आँधूनिक मन्दिर निर्माण गरी ,ना .न.पा. राईलि त्रीपानी र डूँगेश्वर ऐतिहाँसिक मन्दीर पञ्चकोशी चक्र पथ जुन की आफै प्राकाटय महाबु शिवलिङ्ग दर्शन गर्न जान ठाउँ ठाउँमा पानी धारा चिडीया खाना र महाबु जाने त्रिवेणी भन्ने ठाउँमा धर्मशाला निर्माण गरी चक्रपथको निर्माण गरी गौरबको योजनामा पास गरी धार्मीक पर्यटक स्थल घोषणा हुँदा पर्यटक रोएर हाँसोका हर्षासु झारथे दैलेख ७७ तरै जिल्लाको मुल तिर्थ स्थलले सारा देशको तिर्थ स्थल जोडने नेटवर्क बन्दथ्यो र यो जिल्लाले मध्य राज मार्ग हूँदै ,वैतडीको रौला, ग्वाल्लेक धाँम मेलौली भगवती,, डोटीको खप्तड, अछामको रामारोसन धाम १८ वण्ड नौखण्ड बाजुराको बडीमालीका, डडेलधुराको उग्रतारा सहस्र लिङ्ग भागेश्वर,धराल बाँवा सहस्र लिगँ र बैतडीकै त्रिपुरा शुन्दरी,, निलाँ शैनी देवी पाताल भिमेश्वर,, नवदूर्गा,, वैना वनारसी बासुदेव,, केदार नाथ र जगनाथ हुदै भारतको पीथौरा गद हुँदै पूर्णागिरी दर्शन गरी महेन्द्र नगरमा ,,सिद्धनाथ,, वैजिनाथ,, दार्चूलामा,, मल्ली कार्जून लिगँेश्वर शिव ,, सुरपाल भौनेली सिव लिगँ टुणे ,,देवताको गड बाह्र आगर बैतडी देखी महेन्द्र नगरको लिगाँ,, धन गडीको बौद्ध मन्दिर,, नेपाल गन्जको बागेश्वरी,, सुर्खेतको देउती वज्यै,, काक्रेबिहार,, बुलबूले ताल र गूराँसेको सिद्धपाईला हुँदै,, दैलेख सम्म पन्चकोशी नेटवर्क खडा गरी गौरवका योजनामा ल्याउने हो भने सती देवीका अंग पतन भई शक्ती पिठ भएका तिर्थ स्थल दैलेखको श्री स्थान,नाभिस्थान, कोटीला, पादुका, धुलेश्वर, भैरवी,, वडीमालीका,, मालीका, विन्दावासिनी, डुङ्गेश्वर महाँदेव, राईली त्रिपानी, भोटेको धैखानी एंव वटुक भैरव नाथ र ऐतिहासिक पन्चदेवल, किर्ती खम्ब, ऐतिहासिक राजा रजौटा दरबार र यहाँका जैविक विविधताले भरीपूर्ण जँगल, फलफुल ,जँगली जनावर र चराचूरंगीओखती जटीबुटी र यहाँको रहन सहन भेष भुषाको अवलोकन गर्दा पर्यटक कती रमाउदा हँुन र देश १० वर्षमा विकाशको फट्को मारी समुउन्नतीको दीशा तर्फ अघी बड्न कती सजिलो हुन जान्थ्यो होला र देशमा पर्यटकको ओईरो कती लाग्दथ्यो होला कल्पना गर्न सकीदैन यसको हालै जे भए पनी स्थानिय सरकार द्धारा यो जिल्लाको मुल गेट मे रहेको गणेश चोकमा अवस्थित गणेश मन्दिरमा मुल गेट र कम्पाउण्ड वालाले अब केही हुन्छ दैलेखमा भन्ने आषा पलाएको छ । यतीले मात्र धामीक पर्यटकीय स्थलको अबधारणा पूर्ण हुदैँन यो मूल गेटमा ठूलो धार्मीक गणेश जी र भूतेश्वर महाँदेव को मन्दिर निर्माण भई चारै तीर कम्पाउन्ड वाल धर्मशाला र चिडीयाखाना फूल बगैँचा,, स्थान गर्ने पानी धारा निमार्ण भौ यसै मुल गेटमा दर्शन गरी पन्चकोशी महाँ तिर्थ स्थलको दर्शनको लागी हौसीएर पर्यटक पन्चकोशी दर्शन गर्न रमाउने छन र यो दीशा तर्फ तिन वटै सरकारको ध्यान जान नितान्त आवश्यक छ र गणेश स्थानको मुल गेट र कम्पाउन्ड वाला निर्माण भएकोमा सरकार पन्चकोशी आर्शिवादका पात्र बनेका छन ।
यसमा म लेखक समेतका जन्ता पनी धन्यवाद टक्रय्राउन चाहान्छौँ सत्यम शिवम्, शून्दरम् यसै मन मोहक जिल्लाबाट जूम्लामा, कनका शून्दरी,, ठाँकूर ज्यू,, हाँकूको राँक्षेशी ताल, क्रृणमोक्ष,, तातो पानी जस्ता ठाउँको अवलोकन हुँन जान्छ भने,, कालीकोटको पचाल झर्ना पन्चदेवल,,चुलीमालीका,,युग मालीका , भर्ताको काँईनेरीक खानी,,महाँबुको नेश्नल पार्क हुन सक्ने जँगल,,र मुगुमा राराताल,, छाँया नाथ,, र जडीवूडीका पाटन अलिोकन गर्न सक्ने गन्तव्य संग जोडीएको भाग्यमानी जिल्ला दैलेख यसै गरी ,,डोल्पाको से.फोक्सुन्डो ताल झर्ना,,र स्याउफारम ,त्रिपूरा शून्दरी माताको मन्दिर र ऐतीहासीक शहर तारा र माथिल्लो भोटमा रहेका गूम्बाको समेत दर्शन हुन जाने गन्तव्य स्थल यो जिल्ला संग जोडीएका छन । र उत्तरी भेगमा कैलाश मान शरोवर यात्रा समेत पन्चकोषी दर्शन गरी ,,यसै जिल्ला बाट नेटवर्क सन्चालन भए जिल्ला मात्र होइन मूल राज धानीको विकाशको सँरचना यो जिल्लामा बन्न सक्छन कीनत भन्दा यो प्रादेशिक राज्य सँग जोडीएको भरीपूर्ण तिर्थ स्थल र खानीले भरीपूर्ण जिल्ला हो हजूर हरुलाई यो लेखक कती दोहोय्राएर लेख्छ भन्ने नलागोस मेरी माता सतीदेवी सवैको मन मस्तिष्क र मुटुमा सजीई यो गौरब शाली तीर्थको जिल्लामा सडक सन्जाल स्तरो उन्नतीमा आँवस यहाँका कृषकहरु फलफूल खेती तीर उन्मुख हुन यहाँका तेल खानी, ग्याँस खानी, जटीबूटी उधोगहरु शिघ्राती शिघ्र बनून यो जिल्ला देशकै नमूना जिल्लको रुपमा आबस, र यहाँका यूवा शक्ती यहीका कलकारखाना मा रोजगारको अबशन पाउन र राजधानीको विकाश ले मात्र सबै जनता शुखी हुने रहने छन् जिल्ला जिल्लाको वस्ति कुना कन्दराको बस्तिमा विकाशको खाँचो शिक्षा,, रोजगार गाँस बास कपास को खाँचोको परीपूर्ति हुनु पर्दो रहेछ भन्ने यो जिल्लाले चिनाबस र यो पन्चकोशी तिर्थ स्थल नेपालका तिर्थ स्थलको मात्र नेटवर्क नभई विश्वका तिर्थ स्थल सँग जोडीने दृघकालीन योजनाका रुपमा शिग्र पारीत देश भनी जन समुदायमा यी शब्द पस्कीन चाहान्छु म लेखक मेले यी तिर्थको महीमाको लागी पत्रकार बूद्धीजिवी,, भरभलादमी,, जनसमुदाय राजनेता कर्मचारी, शिक्षक, विध्यार्थी कोही नभूलुन सबैका मन मस्तिष्कमा पन्चकोशी तिर्थ धार्मीक पर्यटकीय स्थल घोषणा र ऐतिहाँसिक तिर्थ स्थलका दृघकालीन योजनाका लागि छाडुन भनी एक एक थोपाले समून्द्र भरीन्छ भने १ १ रुपयाँ उठाउदा तिन करोड नेपाली जनताले आफ्नो देशका धार्मिक पर्यटकीय स्थलमा पर्यटक भिœयाई देशकै आएआर्जन हुन्छ भने १००–१०० रुपयाँ माता उभामा दैलेखमा चढाई गौरब शाली मन्दीर बनाउन आज देखि पहल गरौँ भन्ने बाचा गरौँ देश बन्छ युवा स्वरोजगार हुन्छ । बृद्ध बृद्धाको सम्मान हुन्छ । सस्कृतिकको बिकास हुन्छ । भेष भुषाको बचाउ हुन्छ,भाईचारा प्रगाढ हुन्छ ।
चाउरिएका किसानका गला उस्कीन्छन । सम्वन्त जिल्ला सँवन्त जिल्ला राष्टको अवधारणा अगि बढ्छ । हामी नेपाली नेपाली रहन्छांै, तराई पहाड हिमालका नाराले सार्थकता पाउँदछ । उदाउँदा चन्द सुर्यको देशको मृहुर्त रुप लिन सक्दछ । सन्र्दभ अन्त गए जस्तो नलागोस् अलि तिन पना तानिएका मात्र हुन । सन्दर्भ मै छु अहिले दैलेख जिल्लाका मात्र होईन, देशकै हर्षास्र धारा बगिराखेका छन् । यहाँ श्रिस्थान, नाभस्थिान पादुका सम्म तेल खानी गेस खानी के रहेछ त ज्वाला निस्केको ठाउँहरुमा भनि सरकाले गरेको अति सराहनिय कार्य भनेको चाईनाको कम्पनी सँग सम्झौता गरि खानी उत्खन हुने कार्य सुरु भईरहेको छ ।
अब सरकारको ध्यान ७७ वटै जिल्लाको गौरव शाली तिर्थस्थलहरु धार्मिक पर्यटकिय स्थलमा घोषणा हुनु र ७७औ जिल्लाका खानी उत्खन हौउन,युवा स्वोरोजगारको अवधारणा तिर सरकार लाग्न यो पञ्चकोशि शक्त्तीपिठले राजनेता, कर्मचारी , समाजसेवि, बृदिजिबी सबैमा मति पलाउस र थिति बसौस भन्ने कामना म लेखक समेतका जनता आसाबादि छांै र स्रीग दैलेखको तेल खानी ग्यास खानी संसार मै पुग्न सक्ने गरि सफल होउस् भन्दै हर्षका आसू हर्षमै कायम रहुन भन्दै म लेखक समेतका आसा बादी जनतामा निरासा नछाउस् मन्दै पच्कोसि नमन गदै आज बिदा माग्दछौ । ॐ गरी जाये,बिदंमय शिवपृयाये तन्नो देवि प्रचोदयात,
लेखक
रण बहादुर ऐरी
कार्यलय प्रमुख खाः ब्याः तथा ब्याः कली
शाखा, दैलेख









