सम्पादकीय

सांसदको काम र जनअपेक्षा

संसद भवन सार्वभौम सम्पन्न जनताले मतदान गरेर चुनेर पठाएका प्रतिनिधिहरूको महत्वपूर्ण थलो हो । संसद भवनमा निर्वाचित भएर पुगेका सङ्घ र प्रदेशका जनप्रतिनिधिहरूको पदावधि पूर्ण रूपमा पाँच वर्षका हुने गर्छ । एक हिसाबले भन्ने...

पुरा पढ्नुहोस
दलहरु उभिएर जनताको पक्षमा काम गर्नु उत्तम विकल्प

नेपालको राजनीतिमा बेला बेलामाहुने उथलपुथलहरूलाई सामान्यतरिकाले हेर्ने वा विशिष्ट हिसाबले अध्ययन गरेर आगामीयात्रा तय गर्ने अहिलेको राजनीतिकअवस्थापुनःत्यस्तै अवस्थामा छ । जहानियाँतन्त्र, शाहीतन्त्र र निरङ्कुश राजतन्त्रजुन परिवेश र अवस्थामाफालियो त्यसपछि प्राप्तभएको अधिकार रक्षा र संरक्षण...

पुरा पढ्नुहोस
देश समृद्धितर्फ जाने तयारी भएकै बेलामा फेरि किचलो

तत्कालीन समयमा भएका विकासका कामहरू र अहिले भएका विकासका कामहरूको गतिलाई हेर्ने हो भने धेरै ठुला पूर्वाधारहरूको विस्तार भएको छ । हरेक जिल्ला जिल्लामा सडक प्रभावकारी बन्दै गएका छन् । पूर्व पश्चिम राजमार्ग, तराई...

पुरा पढ्नुहोस
लुट्ने प्रवृत्ति राजनीतिक हैन अराजकता हो

केही दिन यता राजा देशमा चाहिन्छ भन्नेहरूले आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा देखिएका गतिविधिहरू, राजनीतिक गतिविधिहरू नभएर केवल अराजकताको निकृष्ट रूप भएको बुझिएको छ । आन्दोलनका दृश्यहरूलाई हेर्ने हो भने राजनीतिक विषय भन्दा...

पुरा पढ्नुहोस
अराजकता सहन सकिँदैन

तत्कालीन समय जति बेला सम्पादकीय टेबुलमा सुरक्षाकर्मी बसेर स्वतन्त्रताको मर्ममाथि प्रहार भएको थियो । अहिले त्यही झल्को देखिन थालेको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयभित्र वा राजनीतिक दलहरूको मत मतान्तर भित्र केही कमी कमजोरीहरू...

पुरा पढ्नुहोस
निराशा चिर्ने जिम्मेवारी पनि सरकारकै हो

विकासको तीव्र चाहना हुने कुरा आम नेपालीजनताको अधिकार भित्रको विषयहो । सरकारले शिक्षा, स्वास्थ्य, रोजगारीसँगै पूर्वाधार विकासमार्फत् समृद्ध मुलुक बनाउनुपर्दछ । विकासका कामहरूमा पारदर्शिता हुनुपर्दछ । विकास नजिकका लागि, आफन्तकालागि र केही विशिष्ट व्यक्तिहरूका...

पुरा पढ्नुहोस
सक्षम नेतृत्व र सक्षम नीति अहिलेको आवश्यकता

जति वेला प्राप्तिको विषय ठूलो थियो, त्यतिवेला नेपाली जनताहरु सडकमाउत्रिए । सडकमा मात्र उत्रिएनन् नेपाली जनताको पक्षमा सरकारले कामगर्न सकेन भन्दै विभिन्न आन्दोलनहरु पनिदेशमा सञ्चालन भए । लामो समयदेखि राज्य व्यवस्थामा वंशको प्रभाव जमाउँदै...

पुरा पढ्नुहोस
युवा विदेश पलायन हुँदा राज्य कहाँ चुक्यो

नेपालमा रोजगारीको अवसर सीमित हुँदै जाँदा लाखौं युवाआफ्नै देशमा काम नपाएर विदेश पलायन हुनु परेको छ। पछिल्लो समय वैदेशिक रोजगारीका लागि गएका नेपालीको सङ्ख्या फेरि तीव्र गतिमा बढेको तथ्यांकले देखाएको छ। चालू आर्थिक वर्षको पहिलो...

पुरा पढ्नुहोस
बालविवाह व्यावहारिक रूपमै अन्त्य हुनुपछ

बालविवाह कानूनी रुपमा दण्डनीय मानिन्छ । त्यसैले पनि बालविवाह न्यूनीकरण गर्ने भन्दै देशव्यापी रुपमा विभिन्न अभियान सञ्चालन हुँदै आएका छन् । अभियानका नाममा सरकारी निकायसँगै यहाँ सञ्चालनमा रहेका गैरसरकारी संस्थाले लाखौँ रुपैयाँ खर्चिँदै आएका...

पुरा पढ्नुहोस