अन्तर्वार्ता
लीलामणि पौडेल, मुख्य सचिव– नेपाल सरकार सरकारी कार्यालयहरुमा १२ घण्टे सेवा सुरु गर्नु भएको छ, यसबाट जनता लाभान्वित होलान् ? ।जनताको धेरै भिडभाड हुने दुई वटा अड्डामा हामीले गत वर्षदेखि दैनिक कार्यालय समयभन्दा अगाडि खोलेर...
पुरा पढ्नुहोसमोहन वैद्य ‘किरण’ अध्यक्ष नेकपा –माओवादी पार्टी विभाजन भएको दुई वर्ष नबित्दै तपाईको नेतृत्वको पार्टी फेरि विभाजन हुन पुग्यो, सचिव नेत्रविक्रम चन्दले नयाँ पार्टी खोल्नु भयो नि, के छ तपाईको प्रतिक्रिया ? उहाँले गल्ती गर्नुभयो भन्ने...
पुरा पढ्नुहोसनेकपा. एमाले दैलेखको छेठौ जिल्ला अधिवेशन भव्य र सभ्य बनाउन तयारी कहाँ सम्म भएको छ भन्ने विषयमा युवा सङघ नेपाल केन्द्रिय लेखा आयोग सदस्य एवम छैठौ जिल्ला अबिधेशन मञ्च एवं आवास व्यवस्थापन मुल उप...
पुरा पढ्नुहोसहुकुमबहादुर सिंह माओवाद र माओविचारधारालाई नेपाली क्रान्तिको मार्गनिर्देशक सिद्धान्त मान्ने कम्युनिष्ट पार्टीहरूले मिलेर गठन गरेको कार्यगत एकता समितिले ‘जनताको संघीय गणतान्त्रिक संविधान निर्माणका सम्भावना र चुनौती’ विषयक एक दिने अन्तरक्रिया कार्यक्रम काठमाडौंमा सञ्चालन ग¥यो ।...
पुरा पढ्नुहोसनेकपा–माओवादीका अध्यÔ मोहन वैद्य ‘किरण’ तत्काल दुई पार्टीबीच एकता असम्भव भएको जनाउनु भएको छ । एमाओवादीले हेटौंडा महाधिवेशनको कार्यदिशा नसच्याउँदासम्म पार्टी एकता हुन नसक्ने उहाँको निष्कर्ष छ । वैद्यसँग पार्टी एकता, माओवादीको आगामी बाटो,...
पुरा पढ्नुहोससाँझ ५ बजेदेखि ९ बजेसम्म विद्युतभार कटौती (लोडसेडिङ) हुन नदिने उद्घोष गर्नुभएको छ । उक्त समयमा लोडसेडिङ हुँदा विद्यार्थीको पठनपाठन, घरेलु कामकाज र वृद्धवृद्धा हिंडडुल गर्न समेत अप्ठ्यारो परेकाले साँझको लोडसेडिङ हटाइने उहाँको प्रतिबद्धता...
पुरा पढ्नुहोसविष्णु पौडेल, सचिव( नेकपा एमाले नेपाली कांग्रेससँग जे सहमति भएको थियो । त्यसको आधारमा स्वाभाविक रूपमा हामीले हाम्रो पार्टीको उपाध्यक्ष बामदेब गौतमलाई उपप्रधान तथा गृहको जिम्मेवारीसहित सरकारमा पठाउने संस्थागत निर्णय गरेकै हौंं । हामीले...
पुरा पढ्नुहोसपम्फा भूसाल प्रवक्ता, नेकपा –माओवादी कुराकानी – हामीले बनिबनाउ कुरा गरेको होइन । गत वर्षको फागुन ३० देखि जुन घटनाहरू घटेका छन्, त्यसले पुष्टि गरेको छ कि संसदवादी दलका शीर्ष नेताहरू विदेशीहरूका आदेश पालक मात्र हुन्...
पुरा पढ्नुहोससंविधान सभा २०७० का पराजित उम्मेदवार हिमबहादुर शाही लामो समय सम्म राजनीति पेशावाट जनताको सेवामा प्रत्यक्ष सहभागि भई हालसम्म पनि जनताका सवै शुःख , दुःख मा साथ दिदै सेवा प्रदान गर्दै आउनुभएको छ ।...
पुरा पढ्नुहोसधर्म रोकाय संगको कुराकानी वि..स.ं २०२८ सालमा बाजुराको कोल्टी भन्ने स्थानमा बुबा कालु रोकाया र आमा जयकला रोकायाको कोखबाट पहिलो सन्तानको रुपमा जन्मिएका धर्म रोकाया हाल गैर सरकारी सस्था महासंघका मध्यपश्चिम क्षेत्रिय अध्यक्ष भई...
पुरा पढ्नुहोस