अन्तर्वार्ता
नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री नबन्ने मनस्थितिमा पुग्नु भएको छ । यसपटक उहाँले राष्ट्रिय सहमतिको सरकारको लागि पार्टी सभापति सुशील कोइरालालाई समर्थन गर्ने संकेत गर्नु भएको छ ।...
पुरा पढ्नुहोसम त छोरा देशको मेरो देश नेपाल शिर मेरो सगरमाथा तराई मेरो छाती जोगाई राख्नु छ बाघ भालू, हात्ती गैडा याक …………… सानै उमेरको शुरीलो स्वरका धनी मानिएका दैलेखका बाल गायक डेकेन्द्र थापाले अहिले काठमाण्डौंका ठूला समारोहमा...
पुरा पढ्नुहोसआजको पहिलो व्यक्ति बिशेष स्तम्भका लागि नेकपा दैलेखका अध्यक्ष अमर बहादुर थापासँग पत्रकार जनक न्यौपानेले गरेको यो बिशेष अन्तरवार्ता प्रस्तुत गरेका छौं । दैलेखको पुर्वमा पर्ने पगनाथ गाविसमा २०१३ सालमा जन्म भई, २०२१ साल देखि...
पुरा पढ्नुहोसभर्खरै बिवाह गरेका जो सुकै जोडिको मनमा निकै उराठलाग्दा वहहरु भरिएका हुन्छन् । त्यो पनि थाहानै नपाएर नावालकमै बिवाह गरेका जोडिको मनमा के हुन्छ होला त्यो भने भन्न सकिँदैन् । तर यहाँ भर्खरै बालबिवाह...
पुरा पढ्नुहोसअछाम तुर्माखाँदमा जन्मेका बागेश्वरी असल शासन (बास) का कार्यकारी निर्देशक नमास्कार शाह अहिले नेपालगंजमा बस्नुहुन्छ । विगत २०५७ सालदेखी भ्रष्ट्राचार विरोधी अभियानमा लागेका उनी दैलेख सदरमुकाम आएको अवसर पारेर धमाका दैनिकका सम्पादक बिष्णु शर्माले...
पुरा पढ्नुहोसजिल्लामा पहिलोपटक मनोक्रान्ति योग सुरु भएको छ । योगगुरु बिकासानन्दका चेलाका रुपमा रहेका योग प्रशिक्षक रेकी मास्टर अग्नी न्यौपाने र भिमानन्दले जिल्लामा मनोक्रान्ति योग सुरु गरिरहनु भएको छ । जिल्लामा मनोक्रान्ति सम्वन्धि विभिन्न योगहरुको जानकारी...
पुरा पढ्नुहोसदैलेखमा कार्यरत जिल्ला निर्वाचन कार्यालय दैलेखका कार्यालय प्रमुख भक्तबहादुर कार्की यतीवेला जनसेवा श्री पदबाट सम्मानीत भएका छन् । दैलेख नारायण नगरपालिका ८ बस्ने बाबु पदमबहादुर कार्की र आमा धना कार्कीको कोखबाट जन्मेका उनी संभवत...
पुरा पढ्नुहोस– राजेन्द्रकुमार राई युवा नेता, नेकपा (एमाले) ० राज्य पुनःसंरचनाको विषयमा बडो मुलुकमा बहस भइरहेको छ, तर तपाईं त कतै देखिनुहुन्न नि ? – म कुनै सक्रिय राजनीतिक जिम्मेवारीमा छैन । त्यसैले, पार्टीका यस्ता छलफल र अनौपचारिक...
पुरा पढ्नुहोसबैद्य संग गरिएको कुराकानी माओवादी पार्टी भित्रको कलहले समग्र राष्ट्रिय राजनीतिमा कस्तो प्रभाव परेको छ ? माओवादी पार्टी विभाजनभन्दा पनि दुईलाईन संघर्षको जटिलता हो । यो जटिलताले मुलुकको राजनीतिमा प्रभाव नपर्ने भन्ने होइन ...
पुरा पढ्नुहोसअन्तरवार्ता । धार्मिक, ऐतिहाँसीक र साँस्कृतीक रुपमा परिचित दैलेखमा पछिल्लो समयमा देखिएका विभिन्न संभावनाहरुलाई मध्यनजर गर्दै दैलेखमा एकै पटक पाँचवटा निजी बैकहरुले निकै प्रतिस्पर्धी सेवा सुविधाहरु प्रदान गरेका छन् । विगतदेखी जिल्लाका विभिन्न लगानीका क्षेत्रहरु...
पुरा पढ्नुहोस