राजनीति
दैलेखः नेकपा एमाले दैलेखका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य रवीन्द्रराज शर्माले भूमिहीन तथा गरिबका लागि एमालेको सरकार अनिवार्य रहेको बताए । एमालेको सरकारका पालामा भूमि समस्या समाधान आयोग गठन गरेरे जनताका समस्या समाधान गर्न लाग्दा विभिन्न...
पुरा पढ्नुहोसवैशाख २४, दैलेख स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा गाउँ टोल र बस्तिमा विभिन्न प्रतिबद्धता गर्दै उम्मेदवारहरु घरदैलो गरिरहेका बेलामा दैलेखको भैरवी गाउँपालिकाका सचेत युवाहरुको समूहले पालिकाका उम्मेदवारहरुलाई कपाली तमसुक गराएका छन् । गाउँपालिकाका सचेत मतदाताले...
पुरा पढ्नुहोस२०७९ वैशाख १४– सरकारले कुरकुरे, मदिरा, टिभी, मोबाइल, फोन, बाइक लगायतका १० वस्तुहरूको आयातमा रोक लगाएको छ । नेपाल राजपत्रमा प्रकाशित सूचनानुसार यो बन्देज कम्तीमा पनि असार मसान्त सम्म कायम रहनेछ । संकटका बेला...
पुरा पढ्नुहोसवैशाख २३, दैलेख जिल्लाको नौमूले गाउँपालिकाका स्वतन्त्र अध्यक्ष पदका उम्मेदवार विद्या प्रसाद शर्मा (ढकाल) ले आफूलाई चुनावी प्रचारमा सुरक्षाकर्मीबाटै रोक लगाइएको बताएका छन् । नौमूले गाउँपालिकाको अध्यक्षका पदकालागि स्वतन्त्र उम्मेदवारी दिएका शर्माले काँग्रेसबाट गाउँपालिका अध्यक्ष पदका...
पुरा पढ्नुहोसवैशाख २३, दैलेख स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै नेकपा एमाले गुराँस गाउँपालिकाले ६ संकल्प सहित घोषणापत्र सार्वजनिक गरेको छ । गुराँस गाउँपालिकामा एमालेबाट अध्यक्षमा टोप बिसी र उपाध्यक्षमा शिवाकुमारी खड्का चुनावी मैदानमा छन् । ‘हामी शासक...
पुरा पढ्नुहोससुर्खेतः कर्णाली प्रदेशको पर्यटन क्षेत्रबाट ४८ लाख राजस्व संकलन भएको छ । यहाँका विभिन्न पर्यटकीयस्थल घुम्न आएका आन्तरिक तथा बाह्य पर्यटकबाट उक्त राजस्व संकलन भएको हो । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा सबैभन्दा...
पुरा पढ्नुहोसवैशाख २२, दैलेख आसन्न स्थानीय तह निर्वाचनको मिति नजिकीय सँगै दैलेखका विभिन्न राजनीतिक दलका उम्मेदवारले आफुले गर्ने कामहरुको घोषणापत्र सार्वजनिक गर्दै आएका छन् । निर्वाचनको मिति आउन ७ दिन बाँकी रहदा नेपाली काँग्रेसबाट नारायण नगरपालिकामा...
पुरा पढ्नुहोसवैशाख २२, दैलेख नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभागका उपप्रमुख विष्णु रिजालले एमाले जनताको लोकप्रिय पार्टी भएको बताएका छन् । बिहिवार भैरवी गाउँपालिका १ रावतकोमा एमाले भैरवीले गरेको चुनावी सभालाई सम्बोधन गर्दै रिजालले...
पुरा पढ्नुहोसवैशाख २२, दैलेख नेकपा एमाले केन्द्रीय कमिटी सदस्य तथा प्रदेश सभा सदस्य मिनासिं रखालले नेकपा एमाले जनताको सुखदुखमा साथ दिने ेपार्टी भएको बताएकी छन् । नौमूले गाउँपालिका ३ द्वारीमा नेकपा एमाले नौमूलेले गरेको चुनावी सभालाई...
पुरा पढ्नुहोसवैशाख २१, दैलेख दैलेखको ठाँटीकाँध गाउँपालिकामा नेकपा (एकीकृत समाजवादी)को गाउँपालिका कमिटी नेकपा एमालेमा समाहित भएको छ । बुधवार एमाले ठाँटीकाँध गाउँपालिका कमिटीका अध्यक्ष कुमार विक्रम शाही र नेकपा (एकीकृत समाजवादी) गाउँपालिका कमिटी अध्यक्ष नारायणप्रसाद जैसीले संयुक्त...
पुरा पढ्नुहोस






