राजनीति

चुनाव प्रभावित पार्न अख्तियारको गोप्य पत्र सार्वजनिक

वैशाख १९, दैलेख बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई प्रभावित पार्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतले जारी गरेका एकपत्र सार्वजनीक भएको छ । यहाँको दुल्लु नगरपालीकामा पर्ने एक विद्यालयमा भएको अनियमितता सम्बन्धी उजुरीबारे दुल्लु...

पुरा पढ्नुहोस
मुख्यमन्त्रिलाई उद्योग वाणिज्यसंघ दैलेखको १६ बुँदे माग

दैलेख उद्योग वाणिज्य संघ दैलेखले कर्णाली प्रदेशका मुख्यमन्त्री जिवनबहादुर शाहीलाई बिभिन्न १६ बुदेँ माग राखी ज्ञापनपत्र बुझाएको छ । बुधबार कर्णाली प्रदेशका मुख्यमन्त्री जिवनबहादुर शाहीलाई संघका अध्यक्ष कुलबहादुर विकको नेतृत्वको टोलीले मागपत्र बुझाएको हो...

पुरा पढ्नुहोस
पाँच वर्षसम्म बनेनन् गाउँका सिंहदरबार

दैलेखः संघीयतासँगै स्थानीय सरकार सञ्चालन भएको पाँच वर्ष पुरा भएको छ । सिंहदरबारको केन्द्रकृत अधिकार गाउँमा पु¥याउने, नागरिकलाई छिटो, छरितो र सुलभ सेवा दिने भन्दै निर्वाचन जितेका जनप्रतिनिधिले हालसम्मको अवधिमा गाउँका सरकार सञ्चालनका लागि...

पुरा पढ्नुहोस
काँग्रेसमा विचारको खडेरीः रिजाल

दैलेखः नेकपा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रमुख सत्तारुढ नेपाली काँग्रेसमा वैचारिक बहसको खडेरी परेको संज्ञा दिएका छन् । काँग्रेसले स्थानीय तह निर्वाचनका लागि ल्याएको घोषणा पत्रमा एमालेको चर्को आलोचना गरिएको सन्दर्भमा रिजालले काँग्रेससँग...

पुरा पढ्नुहोस
समाजवादीका जिल्ला कमिटी सदस्य एमालेमा

दैलेखः नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी दैलेख जिल्ला कमिटी सदस्य तीर्थराज थापाले पार्टी परित्यागको घोषणा गरेका छन् । उनले बुधबार एक विज्ञप्ति जारी गर्दै समाजवादी पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । थापाले आफु ०४६...

पुरा पढ्नुहोस
स्थानीय तह निर्वाचन गठबन्धन भित्रै गन्जागोल

वैशाख १३, दैलेख यहीँ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन भित्रका दलहरू आफैले टुङ्ग्याएको भागबन्डा विपरीत गएका छन् । दैलेखमा चार दलले गठबन्धन गरी निर्वाचनमा जाने सहमति गरेको भएपनि उनीहरूले आ–आफ्नै तरिकाले छुट्टा–छुट्टै...

पुरा पढ्नुहोस
१ हजार ९ सय ८३ जनाले दिए उम्मेदवारी

दैलेखः स्थानीय तह निर्वाचनका लागि दैलेख जिल्लाभर एक हजार ९ सय ८३ जनाको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार आठविस नगरपालिकामा दुई सय २०, चामुण्डा विन्द्रासैनी नगरपालिकामा दुई सय ३६, दुल्लू...

पुरा पढ्नुहोस
काँग्रेस गाउँपालिका उपसभापतिद्वारा राजीनामा

दैलेखः काँग्रेस गुराँस गाउँ कार्यसमिति उप सभापतिले पदबाट राजीनामा दिएका छन् । उपसभापति सम्झना विश्वकर्मासहितका नेता कार्यकर्ताहरुले राजीनामा दिएका हुन् । उपसभापति विश्वकर्मासहित वडा नम्बर २ कार्यसमितिका सभापति जयबहादुर वली, सहसचिव भगवती शाही र सदस्यहरु...

पुरा पढ्नुहोस
गठबन्धन विरुद्ध उम्मेदवारी

वैशाख १२, दैलेख गठबन्धन दलहरु बीच भएको सहमति बेग्लै नेपाली काँग्रेसले भैरवीमा उम्मेदवारी दिएको छ । उक्त गाउँपालिकामा अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्ष काँग्रेसका भागमा परेको भए पनि काँग्रेसले दुवै पदमा उम्मेदवारी दर्ता गराएको हो...

पुरा पढ्नुहोस
दैलेखमा गठबन्धनले टुंग्यायो भागबन्डा

वैशाख १२, दैलेख लामो छलफल पछि दैलेखमा गठबन्धनको भागबन्डा टुंगीएको छ । जिल्लामा भागबन्डा मिलाउन नसके पछि निर्णयका लागि प्रदेशमा पठाइएको विवरण अनुसार सत्ता गठबन्धनले दैलेखका ११ स्थानीय तहमा भागबन्डा मिलाएको हो । एकीकृत समाजवादी कर्णाली...

पुरा पढ्नुहोस