राजनीति

१ हजार ९ सय ८३ जनाले दिए उम्मेदवारी

दैलेखः स्थानीय तह निर्वाचनका लागि दैलेख जिल्लाभर एक हजार ९ सय ८३ जनाको उम्मेदवारी परेको छ । जिल्ला निर्वाचन कार्यालय दैलेखका अनुसार आठविस नगरपालिकामा दुई सय २०, चामुण्डा विन्द्रासैनी नगरपालिकामा दुई सय ३६, दुल्लू...

पुरा पढ्नुहोस
काँग्रेस गाउँपालिका उपसभापतिद्वारा राजीनामा

दैलेखः काँग्रेस गुराँस गाउँ कार्यसमिति उप सभापतिले पदबाट राजीनामा दिएका छन् । उपसभापति सम्झना विश्वकर्मासहितका नेता कार्यकर्ताहरुले राजीनामा दिएका हुन् । उपसभापति विश्वकर्मासहित वडा नम्बर २ कार्यसमितिका सभापति जयबहादुर वली, सहसचिव भगवती शाही र सदस्यहरु...

पुरा पढ्नुहोस
गठबन्धन विरुद्ध उम्मेदवारी

वैशाख १२, दैलेख गठबन्धन दलहरु बीच भएको सहमति बेग्लै नेपाली काँग्रेसले भैरवीमा उम्मेदवारी दिएको छ । उक्त गाउँपालिकामा अध्यक्ष एकीकृत समाजवादी र उपाध्यक्ष काँग्रेसका भागमा परेको भए पनि काँग्रेसले दुवै पदमा उम्मेदवारी दर्ता गराएको हो...

पुरा पढ्नुहोस
दैलेखमा गठबन्धनले टुंग्यायो भागबन्डा

वैशाख १२, दैलेख लामो छलफल पछि दैलेखमा गठबन्धनको भागबन्डा टुंगीएको छ । जिल्लामा भागबन्डा मिलाउन नसके पछि निर्णयका लागि प्रदेशमा पठाइएको विवरण अनुसार सत्ता गठबन्धनले दैलेखका ११ स्थानीय तहमा भागबन्डा मिलाएको हो । एकीकृत समाजवादी कर्णाली...

पुरा पढ्नुहोस
काँग्रेस सभापति परित्याग समाजवादीबाट उपाध्यक्षमा उम्मेदवार

वैशाख १२, दैलेख नेपाली काँग्रेस नौमूले गाउँ कार्यसमिति सभापति गंगबहादुर शाहीले पार्टी परित्याग गरेका छन् । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनौटमा असन्तुष्टि जनाउँदै उनले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्...

पुरा पढ्नुहोस
गाउँपालिकामा एमालेका अध्यक्ष सहित वडाध्यक्षहरु निर्विरोध

वैशाख १२, दैलेख कर्णाली प्रदेशको डोल्पा जिल्लाको से फोक्सुन्डो गाउँपालिकामा नेकपा एमालेका तर्फबाट उम्मेदवार रहेका अध्यक्ष धावासम्डुक गुरुङ निर्विरोध निर्वाचित भएका छन् । उनीसहित सोही गाउँपालिका वडा नं.१,३,५,६,७ र ९ का वडाध्यक्षहरु क्रमशः जिक्मेछोइङ लामा, पेमागिर्मे...

पुरा पढ्नुहोस
आजदेखि मतपत्र ढुवानीको काम सुरु हुने

काठमाडौंः यही वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले भोलि मंगलवारदेखि मतपत्र ढुवानीको काम थाल्ने भएको छ । आयोगमा सोमवार भएको पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्माले दुर्गम जिल्लाका लागि आजदेखि नै मतपत्र ढुवानीको...

पुरा पढ्नुहोस
एमालेले टुंगायो ११ स्थानीय तहमा उम्मेदवार

वैशाख ११, दैलेख नेपाल कम्युनिष्ट पार्टी (एमाले) दैलेखले जिल्लाका ११ वटै स्थानीय तहमा उम्मेदवारको टुङ्गो लगाएको छ । ११ वटै स्थानीय तहका उम्मेदवारको टुङ्गो लागेको (एमाले) दैलेखका उपसचिव गंगाराम दाहालले बताए । एमालेको तर्फबाट नारायण नगरपालिकाको मेयरमा...

पुरा पढ्नुहोस
पहिलो दिन ६४ जनाको उम्मेदवारी दर्ता

वैशाख ११, दैलेख स्थानीय तहको निर्वाचनको उम्मेदवारी दर्ता गर्ने समय तोकिएको पहिलो दिन दैलेखमा उम्मेदवारी दर्ता न्यून परेको छ । ११ पालिकामा पहिलो दिन ६४ जनाको मात्र उम्मेदवारी दर्ता भएको हो । दैलेखको नारायण नगरपालिकाको वडा...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीकै गृहजिल्लामा फुट्यो काँग्रेस

वैशाख ११, काठमाड प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा अन्ततः नेपाली काँग्रेस विभाजन भएको छ । काँग्रेस डडेल्धुराको सातौं जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनदेखिको विवादका कारण डडेल्धुरा काँग्रेस विभाजन भएको हो ।...

पुरा पढ्नुहोस